विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

chesung

धरानमा गरियो चलचित्र “चेसुङ”को च्यारिटी शो

बिशेष अनलाइन । नेपाली लिम्बू जातीको मौलिक संस्कृतिका साथै किपट प्रथा प्रस्तुत गरिएको चलचित्र “चेसुङ”को च्यारिटी शो गरिएको छ ।...

sharad & Indira

निष्फिक्री प्रस्तुत हुदै इन्दिरा र शरद

बिशेष अनलाइन । पछिल्लो समय चर्चामा रहेको जोडी हो गायिका इन्दिरा जोशी र शरद केडियाको जोडी । केडियाले गायिका जोशीलाई...

समाजसेवी मिना सिङ्गकको अथक प्रयासमा रकम संकलन , क्यान्सर रोगी विष्णुकुमार निको भए

समाजसेवी मिना सिङ्गकको अथक प्रयासमा रकम संकलन , क्यान्सर रोगी विष्णुकुमार निको भए

बिशेष अनलाइन । याक्थुङ सिङ्गक फाउन्डेसनु एक जातिय संस्था भएपनी गरिव दुखिहरुको लागि भगवान स्वरुप नै सावित भएकोछ । यस...

jitiya parba

थारु चलचित्र तथा साँस्कृतिक संघको आयोजनामा जितिया महोत्सव हुदै

बिशेष अनलाइन । थारु चलचित्र तथा सास्कृतिक संघ जिल्ला सुनसरीले पहिलोपटक जितिया महोत्सव २०७८ आयोजना गर्ने भएको छ । आज...

asan bajarma

 ‘असन बजारमा’ उषा र कमलको ठुम्का

बिशेष अनलाइन । गायिका नलिना चित्रकार र गायक बेद बस्नेत आवाजमा रहेको ‘असन बजारमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको...

पुजा परियारको आवाजमा “माया संसार”

पुजा परियारको आवाजमा “माया संसार”

बिशेष अनलाइन । पुजा परियारको आवाजमा मायासंसार बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । अभिनास राइले लेखेको शब्दको संगीत...

यी कलाकार, जो अमेरिका बसाइको अन्त्य गर्दै नेपाल फर्किए

यी कलाकार, जो अमेरिका बसाइको अन्त्य गर्दै नेपाल फर्किए

बिशेष अनलाइन । नेपालमा धेरै त्यस्ता कलाकारहरु छन् जो राम्रोसँग कलाकारिता क्षेत्रमा स्थापित नहुदै विदेश पलायन हुने गर्छन । पलायन...

धरानका किरणले ‘वाइवाइ जिङ्ग’ खादा पाए स्कुटर, मोडल सिम्रनको हातबाट चाबी हस्तान्तरण

धरानका किरणले ‘वाइवाइ जिङ्ग’ खादा पाए स्कुटर, मोडल सिम्रनको हातबाट चाबी हस्तान्तरण

बिशेष अनलाइन ।  चौधरी ग्रुपको उत्कृष्ट उत्पादन 'वाइवाइ' लाई लिने गरिन्छ । तर, प्रदेश १ मा पछिल्लो समय 'वाइवाइ जिङ्ग'...

rajesh hamal

‘महानायक’बहसबिच राजेश हमालले भनेः ‘कर्म सहि गर, फल आफै प्राप्त हुन्छ’

बिशेष अनलाइन । नेपाली चलचित्र नगरीमा बेला बेलामा महानायकको विषयमा चर्चा हुने गरेको छ । महानायक राजेश हमाल आफै बिवादमा...

Page 50 of 75 1 49 50 51 75

ताजा अपडेट

error: याे समाचार कपि गर्न बन्देज छ ।