BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

सौगात मल्ल ‘जहाजैमा’मा अनुबन्धित

विशेष अनलाइन by विशेष अनलाइन
असार १५, २०८२, ४:१५ मध्यान्ह
in FEATURE, चलचित्र
सौगात मल्ल ‘जहाजैमा’मा अनुबन्धित
57
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । निर्देशक कृषा चौलागाईंको नयाँ चलचित्र ‘जहाजैमा’ मा लोकप्रिय अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । चलचित्रको मुख्य भूमिकामा अभिनय रहने गरी मल्ललाई अनुबन्धित गरेको हो ।

सौगात मल्लले यो चलचित्रको कथा अरू चलचित्रभन्दा फरक भएकोले आफू आकर्षित भएको बताए । उनले चलचित्रका लागि नयाँ शैलीमा अभिनय गर्ने तयारी गरेको बताएका छन् ।

यसअघि नै हास्यकलाकार केदार घिमिरे (माग्ने बुढा) र जापानीज अभिनेत्री रुजेल इचिमिया चलचित्रका लागि अनुबन्धित भइसकेका छन् । चलचित्रको छायाँकन पुरुषोत्तम प्रधान गर्नेछन् ।

हाल चलचित्रको प्रि-प्रोडक्सनको काम तीव्र गतिमा चलिरहेको निर्माण पक्षले जानकारी दिएको छ । यूएनए प्रोडक्सनको ब्यानरमा उज्ज्वल गुरागाईंले निर्माण गर्न लागेको यो चलचित्र नेपाल, जापान र फिलिपिन्समा छायाँकन गरिनेछ ।

Previous Post

अनमोल र प्रिन्सीको फर्स्ट लुक सार्वजनिक गर्दै ‘बाटुलो जुन’ को छायाङ्कन सुरु

Next Post

नीता ढुङ्गाना निर्देशनमा, ‘सुख दुःख’ बाट नयाँ यात्रा सुरु

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

सर्लाहीबाट सुरु भयो चलचित्र ‘जूबा’ को छायांकन

सर्लाहीबाट सुरु भयो चलचित्र ‘जूबा’ को छायांकन

बैशाख २०, २०८३, ७:४३ मध्यान्ह
विद्यार्थीका कथा सुन्न ‘रोल नं १’ को टोली पूर्व आउँदै : इटहरीको संगीत चोकमा विशेष साङ्गीतिक कार्यक्रम हुने

विद्यार्थीका कथा सुन्न ‘रोल नं १’ को टोली पूर्व आउँदै : इटहरीको संगीत चोकमा विशेष साङ्गीतिक कार्यक्रम हुने

बैशाख १९, २०८३, ९:५४ मध्यान्ह
चलचित्र ‘काजी’को पहिलो गीत ‘वारि बर पारी पिपलु’ सार्वजनिक, विपिन र केकीको प्रेमिल जोडी

चलचित्र ‘काजी’को पहिलो गीत ‘वारि बर पारी पिपलु’ सार्वजनिक, विपिन र केकीको प्रेमिल जोडी

बैशाख १९, २०८३, ८:२७ मध्यान्ह
चलचित्र ‘महाराजधिराज’मा सुशील सिटौला अनुबन्धित

चलचित्र ‘महाराजधिराज’मा सुशील सिटौला अनुबन्धित

बैशाख १९, २०८३, ७:४८ मध्यान्ह
विनयराज पौडेलको निर्देशन रहने चलचित्र ‘अक्षरा’को शुभमुहूर्त

विनयराज पौडेलको निर्देशन रहने चलचित्र ‘अक्षरा’को शुभमुहूर्त

बैशाख १९, २०८३, ७:२४ मध्यान्ह
शिक्षा प्रणाली र बालबालिकाको मनोविज्ञान समेटिएको ‘रोल नं १’ को टिजर सार्वजनिक

शिक्षा प्रणाली र बालबालिकाको मनोविज्ञान समेटिएको ‘रोल नं १’ को टिजर सार्वजनिक

बैशाख १९, २०८३, ६:५८ मध्यान्ह
Next Post
नीता ढुङ्गाना निर्देशनमा, ‘सुख दुःख’ बाट नयाँ यात्रा सुरु

नीता ढुङ्गाना निर्देशनमा, ‘सुख दुःख’ बाट नयाँ यात्रा सुरु

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

सर्लाहीबाट सुरु भयो चलचित्र ‘जूबा’ को छायांकन

सर्लाहीबाट सुरु भयो चलचित्र ‘जूबा’ को छायांकन

by विशेष अनलाइन
बैशाख २०, २०८३, ७:४३ मध्यान्ह
0

विद्यार्थीका कथा सुन्न ‘रोल नं १’ को टोली पूर्व आउँदै : इटहरीको संगीत चोकमा विशेष साङ्गीतिक कार्यक्रम हुने

विद्यार्थीका कथा सुन्न ‘रोल नं १’ को टोली पूर्व आउँदै : इटहरीको संगीत चोकमा विशेष साङ्गीतिक कार्यक्रम हुने

by विशेष अनलाइन
बैशाख १९, २०८३, ९:५४ मध्यान्ह
0

चलचित्र ‘काजी’को पहिलो गीत ‘वारि बर पारी पिपलु’ सार्वजनिक, विपिन र केकीको प्रेमिल जोडी

चलचित्र ‘काजी’को पहिलो गीत ‘वारि बर पारी पिपलु’ सार्वजनिक, विपिन र केकीको प्रेमिल जोडी

by विशेष अनलाइन
बैशाख १९, २०८३, ८:२७ मध्यान्ह
0

चलचित्र ‘महाराजधिराज’मा सुशील सिटौला अनुबन्धित

चलचित्र ‘महाराजधिराज’मा सुशील सिटौला अनुबन्धित

by विशेष अनलाइन
बैशाख १९, २०८३, ७:४८ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।