BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home अन्य

इष्ट वेष्ट पोइन्ट इङ्लिस स्कुल इटहरीले गर्‍यो नव आगन्तुक विद्यार्थीलाई स्वागत

विशेष अनलाइन by विशेष अनलाइन
बैशाख १७, २०८१, ९:२१ मध्यान्ह
in अन्य
इष्ट वेष्ट पोइन्ट इङ्लिस स्कुल इटहरीले गर्‍यो नव आगन्तुक विद्यार्थीलाई स्वागत
104
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । विगत लामो समयदेखि विद्यार्थीहरूको शिक्षाका साथै अतिरिक्त क्रियाकलापमा पनि चौतर्फी विकास गराउँदै आएको इष्ट वेष्ट पोइन्ट इङ्लिस स्कुलले नव प्रवेशी विद्यार्थीहरूलाई स्वागत गरेको छ । सुनसरीको इटहरी उपमहानगरपालिका स्थित तरहरामा अवस्थित इष्ट वेष्ट पोइन्ट इङ्लिस स्कुलले विभिन्न कार्यक्रम गर्दै नव प्रवेशी विद्यार्थीहरूलाई स्वागत गरेको हो ।

स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै स्कुलका निर्देशक सूर्य बहादुर पाण्डेले  लामो समयदेखि विद्यार्थीको सर्वाङ्गीण विकासमा विद्यालयले महत्त्वपूर्ण भूमिका खेल्दै आएको र आउने दिनमा अझै परिष्कृत गर्दै अघि बढ्ने उल्लेख गरे ।

विद्यार्थीका लागि पहिलो प्राथमिकता पठन पाठन भएको उल्लेख गर्दै स्कुलका प्रधानाध्यापक शङ्कर विष्टले पठनपाठन सँगै अतिरिक्त क्रियाकलापमा समेत स्कुल अग्रस्थानमा रहेको बताए ।

स्कुलका शिक्षा प्रमुख विवेक राईले विद्यार्थीहरूको क्षमता अध्ययन गरि आवस्यकता अनुसारको पठनपाठन गरिने बताए ।

कार्यक्रममा वार्षिक परीक्षामा उत्कृष्ट अङ्क ल्याउन सफल विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।  जसमा कक्षा ८ मा अध्ययनरत लभ कट्वाल विभुषित भए ।  यस्तै कक्षा  ७ मा अध्ययनरत विद्यार्थी युनिका अधिकारी बर्षको सर्वोत्कृष्ट भइन् । खेलकुदमा कक्षा १० मा अध्ययनरत श्वेता राई विभूषित भइन्।

कार्यक्रम विद्यालयका शिक्षक टिकाराम भण्डारीले  सञ्चालन गरेका थिए ।

Previous Post

‘फर्की फर्की’ को शिर्ष गीतमा अनमोल र जसिताको रोमान्स

Next Post

सातै प्रदेशमा अडिसन गर्नेगरी मोडल हन्ट ‘फेस अफ नेपाल २०२४’को आवेदन खुल्ला

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

सेतो बङ्गला एकेडेमीको १९ औँ अभिभावक दिवस सम्पन्न

सेतो बङ्गला एकेडेमीको १९ औँ अभिभावक दिवस सम्पन्न

फाल्गुन २९, २०८२, ८:५४ मध्यान्ह
इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

माघ १९, २०८२, २:१३ मध्यान्ह
बुटवलका सरकारी र सार्वजनिक भवनमा पहिलोपटक वास्तु परीक्षण, ज्योतिष ‘हाकिम सम्राट’ को नि:शुल्क मार्गदर्शन

बुटवलका सरकारी र सार्वजनिक भवनमा पहिलोपटक वास्तु परीक्षण, ज्योतिष ‘हाकिम सम्राट’ को नि:शुल्क मार्गदर्शन

पुस १६, २०८२, ६:२४ मध्यान्ह
इटहरी जुनियर जेसीजको नयाँ कार्यसमिति चयन: अध्यक्षमा ओमकार खतिवडा

इटहरी जुनियर जेसीजको नयाँ कार्यसमिति चयन: अध्यक्षमा ओमकार खतिवडा

पुस १०, २०८२, ९:४३ मध्यान्ह
फ्युचर कोलोनीतर्फ कलाकारहरूको आकर्षण, निर्देशक गजित बिष्टले किने २३ धुर जग्गा

फ्युचर कोलोनीतर्फ कलाकारहरूको आकर्षण, निर्देशक गजित बिष्टले किने २३ धुर जग्गा

पुस ६, २०८२, ३:४२ मध्यान्ह
Next Post
सातै प्रदेशमा अडिसन गर्नेगरी मोडल हन्ट ‘फेस अफ नेपाल २०२४’को आवेदन खुल्ला

सातै प्रदेशमा अडिसन गर्नेगरी मोडल हन्ट 'फेस अफ नेपाल २०२४'को आवेदन खुल्ला

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

by विशेष अनलाइन
बैशाख १, २०८३, १०:४० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    404 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।