BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

नेपाली दर्शकले ‘प्रेमगीत ३’ हिन्दी भाषामा हेर्न पाउने

विशेष अनलाइन by विशेष अनलाइन
अशोज ५, २०७९, ४:१५ मध्यान्ह
in FEATURE, चलचित्र
नेपाली दर्शकले ‘प्रेमगीत ३’ हिन्दी भाषामा हेर्न पाउने
66
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । अन्तत नेपालमा ‘प्रेमगीत ३’ हिन्दी भाषामा पनि प्रदर्शनमा आउने भएको छ । ‘प्रेमगीत ३’ युनिटले १५ प्रतिशत विकाश शुल्क तिरेपछि चलचित्र विकास बोर्डले ‘प्रेमगीत ३’ हिन्दीलाई सेन्सर अनुमति दिएको हो । निर्माता चक्र बहादुर चन्द तथा वितरकद्धय मनोज राठी र गोविन्द शाहीले अध्यक्ष भुवन केसीलाई भेटेर विकास शुल्क बुझाएपछि सेन्सर अनुमति पाएको बताइएको छ । सुरुवातमा चलचित्र बिकास बोर्डले चलचित्र प्रेम गीत ३ को हिन्दी संस्करण प्रदर्शनमा १५ प्रतिशत कर लाग्ने उल्लेख गरेपछि बिवाद सुरु भएको थियो । निर्माता सन्तोष सेनले आफु ५० प्रतिशत पनि कर तिर्न तयार भएको तर चलचित्र ‘प्रेमगीत ३’ को जुनसुकै भाषाको संस्करणलाई पनि नेपाली चलचित्रको दर्जा दिइनु पर्ने उल्लेख गरेका थिए ।

अधिकांस चलचित्रकर्मीले चलचित्र बिकास बोर्डको उक्त निर्णयको आलोचना गरेका थिए भने सिमित चलचित्रकर्मीले उक्त कदमलाई सही भनेका थिए । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ ले पनि चलचित्र बिकास बोर्डको उक्त कदमको बिरोध गरेको गरेको थियो । कतिपय चलचित्रकर्मीले नेपालमा नेपाली भाषाको चलचित्र मात्रै प्रदर्शनमा ल्याउने पर्ने बताएका थिए ।

अन्तत नेपाली दर्शकले आफ्नो रोजाइमा चलचित्र ‘प्रेमगीत ३’ हेर्न पाउने भएका छन् । पहिलो पटक नेपाली चलचित्र हिन्दीमा भाषामा डब भएर नेपाल तथा भारत दुबै देशमा एकैसाथ प्रदर्शनमा आउन लागेका कारणले पनि यो चलचित्र प्रति सर्वाधिक दर्शकको चासो छ ।

चलचित्र बिकास बोर्डको बिधानलाई हेर्ने हो भने कुनै पनि विदेशी भाषाका चलचित्र नेपालमा प्रदर्शन गर्दा आम्दानीको १५ प्रतिशत विकास शुल्क बोर्डलाई तिर्नुपर्ने उल्लेख गरिएको छ । सोही अनुरुप ‘प्रेमगीत ३’को हिन्दी डबलाई नेपाल ल्याउँदा विकास शुल्क तिर्नुपर्ने चलचित्र विकास बोर्डले बताएको थियो । तर निर्माण युनिटले भने नेपाली चलचित्र नै भएका कारण उक्त विकास शुल्कमा छुट हुनुपर्ने माग राख्दै आएको थियो ।

२०० सय बर्षअघिको प्रेम काहानी प्रस्तुत गरिएको चलचित्रलाई स्वर्गिय छेतन गुरुङ् र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेका छन् । सन्तोष सेन निर्माता रहेको चलचित्रको सह निर्माता कुमार सान शाह र ओएसआर डिजिटल छन् । चलचित्रको कार्यकारी निर्माता चक्र बहादुर चन्द र मिलन सेन रहेका छन । चलचित्रमा प्रदिप खड्का, नव नायिका कृष्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठ, संतोष सेन, माओत्से गुरुङग, प्रेम पुरी, नवनायक मनिष रावत, अनुभव रेग्मी, सुजल बस्नेत, सम्बृद्धि शाही ठकुरी, योगीसा खत्री, लक्ष्मी बर्देवा, क्रिजल गौतम लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

https://www.youtube.com/watch?v=9KVdzyllESA

Previous Post

बिवाद अन्त्य गरेर एकसाथ प्रेम गीत ३ हेर्न चलचित्रकर्मी महासंघको आग्रह

Next Post

मन्त्रालयले बिकास बोर्डको निर्णय उल्ट्यायो,‘प्रेमगीत ३’को हिन्दी संस्करणले पायो नेपाली चलचित्रको मान्यता

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

‘मालती मंगले’को  ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

‘मालती मंगले’को ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

बैशाख १४, २०८३, ९:३६ मध्यान्ह
दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

बैशाख १४, २०८३, ८:३७ मध्यान्ह
प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

बैशाख १४, २०८३, ८:२७ मध्यान्ह
प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

बैशाख १४, २०८३, ६:१० मध्यान्ह
पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

बैशाख १४, २०८३, ५:५८ मध्यान्ह
‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

बैशाख १४, २०८३, ५:२४ मध्यान्ह
Next Post
बिवाद अन्त्य गरेर एकसाथ प्रेम गीत ३ हेर्न चलचित्रकर्मी महासंघको आग्रह

मन्त्रालयले बिकास बोर्डको निर्णय उल्ट्यायो,‘प्रेमगीत ३’को हिन्दी संस्करणले पायो नेपाली चलचित्रको मान्यता

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

‘मालती मंगले’को  ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

‘मालती मंगले’को ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

by विशेष अनलाइन
बैशाख १४, २०८३, ९:३६ मध्यान्ह
0

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

by विशेष अनलाइन
बैशाख १४, २०८३, ८:३७ मध्यान्ह
0

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

by विशेष अनलाइन
बैशाख १४, २०८३, ८:२७ मध्यान्ह
0

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

by विशेष अनलाइन
बैशाख १४, २०८३, ६:१० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।