BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

नजरिया बदल्ने भिषणको भिडियो ‘आखिर के को लागि’

विशेष अनलाइन by विशेष अनलाइन
अशोज २७, २०७८, ७:३२ बिहान
in FEATURE, गीत संगीत
akhir k ka lagi
70
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । म्युजिक भिडियोको निर्माण गर्दै गर्दा धेरैको प्रश्न हुन्छ, भिडियो काहाँ बनाउने ? कस्ले खिच्ने ? कस्ले निर्देशन गर्ने ? अनि कस्ले सम्पानद गर्ने ? ति प्रश्नहरुको जवाफमा जब सबै काम प्रदेश १ मै गर्ने हो भनेर उत्तर आउछ, उस्ले पुन अर्को प्रश्न खडा गर्छ, राम्रो हुन्छ र ?

जब म्युजिक भिडियोको छायांकन हुन्छ । सम्पादन हुन्छ, अनि सार्वजनिक गरिन्छ अनि फेरी त्याहाँ पनि प्रश्नहरु खडा हुनछन् । काठमाण्डौ भन्दा बाहिर पनि यस्तो राम्रो भिडियो निर्माण गर्न सकिन्छ र ? त्यो पनि आश्चर्य प्रकट गर्दै ।

प्रदेश १ मै निर्माण तथा छायांकन हुने धेरै म्युजिक भिडियोहरु मध्यका केही भिडियोहरुले यस्तै आश्चर्यमा पारेका उदाहरण छन् । जस्ले काठमाण्डौमा मात्रै राम्रो भिडियो बनाउन सकिन्छ, चलेका स्टार खेलाउनै पर्छ भन्ने धारणालाई विस्थापित गर्न सफल भएका छन् ।

केही दिन अघि धरानमा एउटा गितको म्युजिक भिडियो सार्वजनिक गरिएको थियो । भिडियो हेर्नु अघि सबैको हसिलो मुहार थियो । तर, जब देखाइएको भिडियोको प्रस्तुत सामाग्रीले कार्यक्रममा उपस्थित सबैलाई भावुक बनाएको थियो । बाबु र छोरी बिचको माया प्रस्तुत गरेको उक्त भिडियोमा साना र टेक्निकल कुराहरुलाई कलात्मक शैलिमा प्रस्तुत गरिएको छ ।

‘आखिर के को लागि’ बोलको उक्त गितमा गायक ज्ञान सुब्बाको स्वर, रविन वान्तवा राईको शब्द तथा डा। सरद सिंहको संगीत रहेको छ । समाजमा भइरहेको लोभ लालच, झै झगडा गर्नुको कुनै औचित्य नभएको कुरा स्पष्ट देखाइएको छ । निर्देशक तथा पत्रकार भिषण राईले निर्देशन गरेको उक्त भिडियोमा अग्रज कलाकार प्रेम सुब्बा, रविना केसी, इसिता बान्तवा, बादल श्रेष्ठ लगायतले अभिनय गरेका छन् । भुपेन्द्र तुम्बाहाङ्फेले खिचेको उक्त भिडियोको सम्पादन भने अनिल रानाले गरेका हुन्।

Tags: आखिर के को लागि
Previous Post

चलचित्र कर्मी महासंघ प्रदेश १ द्धारा अन्तराट्रिय अवार्ड जित्ने चलचित्रलाई सम्मान

Next Post

अनमोलकी नयाँ हिरोइन् बन्दैछिन् आग्या ?

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

बैशाख १०, २०८३, २:१८ मध्यान्ह
केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
Next Post
अनमोलकी नयाँ हिरोइन् बन्दैछिन् आग्या ?

अनमोलकी नयाँ हिरोइन् बन्दैछिन् आग्या ?

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

by विशेष अनलाइन
बैशाख १०, २०८३, २:१८ मध्यान्ह
0

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।