BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

अनमोलकी नयाँ हिरोइन् बन्दैछिन् आग्या ?

विशेष अनलाइन by विशेष अनलाइन
अशोज २७, २०७८, ६:२४ मध्यान्ह
in FEATURE, चलचित्र
अनमोलकी नयाँ हिरोइन् बन्दैछिन् आग्या ?
66
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । अभिनेता अनमोल केसीले चलचित्र ‘एक्स ९’ मा काम गर्दै छन् । त्यस सँगै उनले अभिनय गर्ने २ वटा चलचित्रहरु बट्टमलाइनमा छन् । अभिनेता केसीले नेपाली चलचित्र होस्टेल’बाट चलचित्र नगरीमा डेब्यू गरेका थिए । ‘होस्टेल’ मा अभिनय गरेदेखि ‘ए मेरो हजुर ३’ सम्म आइपुग्दा उनले भिन्ना भिन्नै अभिनेत्रीहरुसँग काम गरेका छन् । ‘ए मेरो हजुर ४’ मा भने उनले पहिलो पटक एउटै अभिनेत्रीसँग दोहोर्‍याएर काम गरे ।

प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ए मेरो हजुर ४’ मा अभिनेता केसीले अभिनेत्री सुहाना थापासँग दोहोर्याएर काम गरेका हुन् । होम प्रडक्शनमा बन्ने चलचित्रमा काम गर्ने तयारीमा रहेका अभिनेता केसीलाई चलचित्र ‘एक्स ९’मा महंगो पारिश्रमिकका साथ अफर गरिएको थियो ।

महंगो अफर आएपछि उनले होम प्रोडक्शनलाई केही पछि सार्दै चलचित्र ‘एक्स ९’मा काम गर्ने तयारी गरेका हुन् । चलचित्र ‘एक्स ९’मा उनले कुन अभिनेत्रीसँग रोमान्स गर्छिन् भन्ने तय भएको छैन । यता चलचित्र ‘एन्टी हिरो’ मा अभिनेत्री जसिता गुरुङसँग रोमान्स गर्ने पक्का भइसकेको बताइएको छ ।

होम प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘पारस’ मा पनि नयाँ अभिनेत्रीसँग काम गर्ने लगभग निश्चित भएका खबर बाहिरिएका छन् । अभिनेता केसीले चलचित्र ‘पारस’मा नव अभिनेत्री आग्या करनजीतसँग काम गर्न लागेको बताइएको छ । चलचित्रका लागि अडिसनबाट नव अभिनेत्री आग्यालाई छनोट गरिएको जानकारी प्राप्त भएको छ ।

aagya

आग्याले यसअघि केही कमर्शियल विज्ञापनमा काम गरेकी छन् । आग्यालाई ‘पारस’ मा अनुबन्ध गरेको औपचारिक घोषणा भने भएको छैन । तर, दुबै पक्षबिच मौखिक सहमति भएको बुझिएको छ ।

अनमोलले केही दिन अगाडि इन्स्टाग्राममा एक तस्विर शेयर गर्दै उक्त तस्विरको क्रेडिट आग्यालाई दिएका छन् । यता आग्याले पनि अनमोल र अनुपविक्रम शाहीसँगको भेटको एक तस्विर इन्स्टाग्राममा शेयर गरेकी थिइन् । ‘लुट’ निर्माता माधव वाग्लेले निर्देशन गर्ने चलचित्र ‘पारस’लाई अभिनेता भुवन केसीले निर्माण गर्न लागेका हुन्।

Tags: अनमोल केसीआग्या करनजीतपारस
Previous Post

नजरिया बदल्ने भिषणको भिडियो ‘आखिर के को लागि’

Next Post

कलाकारको दशैं

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

मैथिली गीतको भिडियोमा होम पी. भट्टराईले गरे मोडल प्रियंका चौधरीसँग रोमान्स

मैथिली गीतको भिडियोमा होम पी. भट्टराईले गरे मोडल प्रियंका चौधरीसँग रोमान्स

मंसिर २३, २०८२, १०:३५ मध्यान्ह
‘अभिमन्यु’ प्रिमियर सफल: कथा र अभिनयले पायो उत्कृष्ट प्रतिक्रिया

‘अभिमन्यु’ प्रिमियर सफल: कथा र अभिनयले पायो उत्कृष्ट प्रतिक्रिया

मंसिर १६, २०८२, ४:५० मध्यान्ह
चलचित्र ‘एक्लो’ को पोस्टर सार्वजनिक, पुस १७ गते बाट प्रदर्शनमा आउने

चलचित्र ‘एक्लो’ को पोस्टर सार्वजनिक, पुस १७ गते बाट प्रदर्शनमा आउने

मंसिर १६, २०८२, ३:५० मध्यान्ह
चलचित्र ‘मुगलान’ को पहिलो गीत ‘मेरो प्रियतम’ सार्वजनिक

चलचित्र ‘मुगलान’ को पहिलो गीत ‘मेरो प्रियतम’ सार्वजनिक

मंसिर १५, २०८२, ८:४९ मध्यान्ह
‘झरीपछिको इन्द्रिणी’ को पोस्टर सार्वजनिक, गणेश उप्रेतीको कमब्याक

‘झरीपछिको इन्द्रिणी’ को पोस्टर सार्वजनिक, गणेश उप्रेतीको कमब्याक

मंसिर १५, २०८२, ८:१४ मध्यान्ह
‘जेनजी’ आन्दोलन समर्पित चलचित्र ‘बिगुल’ माघ ९ गते प्रदर्शनमा आउँदै

‘जेनजी’ आन्दोलन समर्पित चलचित्र ‘बिगुल’ माघ ९ गते प्रदर्शनमा आउँदै

मंसिर १५, २०८२, ७:५५ मध्यान्ह
Next Post
कलाकारको दशैं

कलाकारको दशैं

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

मैथिली गीतको भिडियोमा होम पी. भट्टराईले गरे मोडल प्रियंका चौधरीसँग रोमान्स

मैथिली गीतको भिडियोमा होम पी. भट्टराईले गरे मोडल प्रियंका चौधरीसँग रोमान्स

by विशेष अनलाइन
मंसिर २३, २०८२, १०:३५ मध्यान्ह
0

‘अभिमन्यु’ प्रिमियर सफल: कथा र अभिनयले पायो उत्कृष्ट प्रतिक्रिया

‘अभिमन्यु’ प्रिमियर सफल: कथा र अभिनयले पायो उत्कृष्ट प्रतिक्रिया

by विशेष अनलाइन
मंसिर १६, २०८२, ४:५० मध्यान्ह
0

चलचित्र ‘एक्लो’ को पोस्टर सार्वजनिक, पुस १७ गते बाट प्रदर्शनमा आउने

चलचित्र ‘एक्लो’ को पोस्टर सार्वजनिक, पुस १७ गते बाट प्रदर्शनमा आउने

by विशेष अनलाइन
मंसिर १६, २०८२, ३:५० मध्यान्ह
0

चलचित्र ‘मुगलान’ को पहिलो गीत ‘मेरो प्रियतम’ सार्वजनिक

चलचित्र ‘मुगलान’ को पहिलो गीत ‘मेरो प्रियतम’ सार्वजनिक

by विशेष अनलाइन
मंसिर १५, २०८२, ८:४९ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    566 shares
    Share 378 Tweet 78
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1276 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 248 Tweet 64
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    588 shares
    Share 446 Tweet 59
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।