BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

अलोचना पछि पुजाको स्ट्याटस नै गायप

विशेष अनलाइन by विशेष अनलाइन
अशोज २६, २०७८, ५:१५ मध्यान्ह
in FEATURE, गसिप
pooja sharma
107
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । बेला बेलामा चर्चा र बिवादमा आइरहने अभिनेत्री हुन् पुजा शर्मा । लोभ लाग्दो फ्यान फलोइङ कमाउन सफल अभिनेत्री शर्माको यतिबेला भने आलोचना भइरहेको छ । कुनै समय एक टेलिभिजन कार्यक्रममा सोधिएको एक प्रश्नमा जिल्ला नमिलाएको भन्दै मजाकको पात्र बनाइएको कुरा हाल पनि सामाजिक सञ्जालमा बेला बेलामा आइरहेको देखिन्छ । हुन त रंगकर्मी प्रकाश सुबेदी पनि यस्तै यस्तै फण्डाका कारण चर्चा र आलोचनाका पात्र बन्ने गरेका छन् ।

अभिनोत्री पुजा शर्माले रंगकर्मी प्रकाश सुबेदीलाई नै केन्द्रित गर्दै आज एक स्ट्याटस लेखेकी थिइन् । उनले रंगकर्मी प्रकाश सुबेदीलाई आफुलाई मन नपरेपछि आफ्नै कार्यक्रम मार्फत दर्शकको नजरबाट गिराउन, दर्शकको नजरमा नकारात्मक बनाउन लागि पर्ने गरेको कुरा उल्लेख गर्दै स्ट्याटस लेखेकी थिइन् ।

अक्सर नेपाली दर्शकबाट सकारात्मक टिप्पर्णी पाउने अभिनेत्री शर्माले लेखेको उक्त स्ट्याटसमा भने नाकारात्मक टिप्पर्णीहरु प्रशस्तै देखिन्थ्यो । बिशेषगरी महानायक बिवादको विषय उठिरहेका बेला उनले उक्त बिवादलाई टेवा पुग्ने स्ट्याटस अपडेट गरेपछि उनलाई नकारात्मक टिप्पणी आइरहेको थियो ।

एक पछि अर्को नकारात्मक टिप्पणी आउन थालेपछि अन्नत अभिनेत्री शर्मा आफैले लेखेको उक्त स्ट्याटस डिलिट गर्न बाध्य भइन् । स्ट्याटस अपडेट गरेको ३० मिनेट नहुदै उनले उक्त स्ट्याटस डिलिट गरेकी थिइन् ।

के लेखेकी थिइन् त अभिनेत्री शर्माले हेर्नुृहोस उनकै शब्दमा:
धेरैपछि नेपाली सिनेमा हलमा लागेको छ । यो बेला नेपाली सिनेमासँग सम्बन्धित सबैले साथ र सहयोग दिनुपर्नेमा एक दुई जना चलचित्र पत्रकार जो नेपाली चलचित्रको मसिहा नै आफू हो भन ठान्ने । आफुलाई मन नपरेको ब्यक्तिलाई आफ्नो प्रोग्राम मार्फत गिराउन, दर्शक सामु नकारात्मक छवि बनाउन लागी रहने ।

जुन क्षेत्रबाट आफ्नो कर्म चलिरहेको छ, त्यही क्षेत्रको लागी यौटा साधारण पेशागत धर्म ननिभाउने घमण्ड र दम्भले भरिएको यी एक दुई ब्यक्तिहरुलाइ नेपाली चलचित्र क्षेत्रको भाइरस भन्न मलाई एक रत्ति पनि संकोच लाग्दैन । आफ्नो प्रोग्राम भाइरल बनाउनका निम्ति जे जस्तो घटिया प्रपन्च रच्न पनि तयार हुनेलाई आफ्नै क्षेत्रको तुकविहिन बदनाम गरेर जहिले पुगिरहोस्, मेरो शुभकामना । मलाई चाहिँ बाँचुन्जेल यही क्षेत्रमा लागी रहने र यो क्षेत्रको उत्थानका लागी दुईटा ईंटा मात्रै भए पनि थप्न सक्ने हौसला, मिलिरहोस् भन्ने प्राथना गर्दछ, सबैको जय होस् ।’

नेपाली दर्शक पनि काहाँ लाटा छन् र ? उनले अपडेट गरेको स्ट्याटस डिलिट गर्नु भन्दा पहिलेनै स्कृनसर्ट गर्न भ्याइसकेका थिए । अभिनेत्री शर्माले स्ट्याटसमा लेखेको कुरा चित्त नबुझेर नकारात्मक टिका टिप्पणी गरेका नेपाली दर्शकले उनले स्ट्याटस डिलिट गरेपछि पुन हतारमा स्ट्याटस लेख्ने र आलोचना भएपछि हतार हतार हटाएको भन्दै उनको आलोचना गरिरहेका छन् ।

Tags: पुजा शर्मामहानायक बिवाद
Previous Post

प्रदर्शनमा ‘डाँडाको वर पीपल’छैन हलमा उत्साह

Next Post

तिम्रो र मेरो मायाको फरक (कविता)

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

बैशाख १०, २०८३, २:१८ मध्यान्ह
केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
Next Post
tikaram bhandari

तिम्रो र मेरो मायाको फरक (कविता)

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

by विशेष अनलाइन
बैशाख १०, २०८३, २:१८ मध्यान्ह
0

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।