BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home अन्य

वाइवाइको ‘जिङ्गल रिमिक्स प्रतियोगीता’मा सम्राटले जिते १ लाख

विशेष अनलाइन by विशेष अनलाइन
भदौ ११, २०७८, ८:४७ मध्यान्ह
in अन्य
वाइवाइको ‘जिङ्गल रिमिक्स प्रतियोगीता’मा सम्राटले जिते १ लाख
65
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । चौधरी ग्रुपले आयोजना गरेको वाइवाइ चाउचाउको ‘वाइवाइ जिङ्गल रिमिक्स प्रतियोगीता’मा इटहरी ४ निवासी सम्राट भट्टराई बिजेता भएका छन् । लुकेको प्रतिभालाई प्रोत्साहन र प्रबर्धन गर्ने उद्देश्य सहित आयोजना गरिएको प्रतियोगितामा भट्टराई बिजेता भएसंगै चौधरी ग्रुपको तर्फबाट उपहार स्वरुप नगद रु १ लाख रुपैया प्राप्त गरेका छन् ।

वाइवाइले विश्व संगीत दिवस, २१ जुन २०२१ को अवसर पारेर ‘हामी सबैको वाइवाइ’ जिङ्गल रिमिक्स प्रतियोगीता संचालन गरेको थियो । चाउचाउको फेसबुक पेजबाट प्रतियोगिताको सुरुवात गर्दै सामाजिक सञ्जालको माध्यमबाट युवा वाद्यवादकहरु, गायक गायिकाहरु र संगीतकारहरुलाई सहभागिताको लागि आव्ह्वान गरिएको थियो ।

बिजेता भन्दा बाहेक दोश्रो चरणमा छनौटमा परेका बाकि ९ जनाले पनि २५ र २५ हजार नगद पुरस्कार स्वरुप पाएका छन् । गएको जुलाई २१ मा समाप्त भएको प्रतियोगितामा नेपालभरबाट ६२ जनाको रिमिक्स जिङ्गल प्राप्त भएको थियो । प्राप्त जिङ्गलबाट उत्कृष्ठ १० छनौट गर्दै बिजेता छानिएको थियो । बिजेता भएका भट्टराईले सो जिङ्गल १५ दिन लगाएर कम्पोज गरेको बताए ।

उनले भने ‘मेहनत निकै लागेको थियो । मेरो कलाको माध्यमबाट सबैको ध्यान केन्द्रित गर्न सक्छ जस्तो चाहि लागेको थियो, तर बिजेता नै हुन्छु जस्तो लागेको थिएन ।’ उनि भन्छन् ‘दिदीको गिटार बजाउने इच्छा छ, पाएको १ लाखबाट उसलाई गितार किन्दिने र बाकि पैसा के गर्ने भन्ने बारे केहि सोचेको छैन’ ।

बिगत ३(४ बर्षदेखी इटहरीमै रहेर म्युजिक कम्पोज गरिरहेका भट्टराईले जिङ्गलमा सिठी, बिभिन्न ईफेक्ट, ड्रम्स लगायत इक्युप्टमेन्ट सहित भोकल हालेका छन् । उनको जिङ्गल १ मिनेट ४५ सेकेन्ड लामो छ । १ महिनासम्म संचालन गरिएको यो प्रतियोगीतामा सहभागी बन्नका लागि युवाहरुलाई ख्यातिप्राप्त गायकहरु जेम्स प्रधान, सञ्जय श्रेष्ठ, नवीन भट्टराई र रोहित क्षेत्रीले प्रेरित गरेका थिए ।

आयोजक कम्पनीका अनुसार र्‍यापदेखि पप, रकदेखि स्थानीय शास्त्रीय संगीतसम्मको विविधतायुक्त झल्किने रिमिक्स जिङ्गलहरु प्राप्त भएका थिए । बितेको २० वर्षदेखि वाइवाइ नेपाली गीत संगीतको प्रवद्र्धन र नेपाली प्रतिभाको प्रोत्साहनका लागि नेपालभर क्रियाशील रहादै आएको छ । वाइवाइले सहभागी सबै प्रतियोगीहरुले संगीतको लागि देखाएका उत्साह, कठोर मेहनत र योगदानको कदर गर्दै धन्यवाद ज्ञापन गरेको छ ।

Tags: चौधरी ग्रुपवाइवाइ चाउचाउसम्राट भट्टराई
Previous Post

अस्ताए जनवादी गायक जेबी टुहुरे

Next Post

रामधुनीको म्याजिक सिनेमा हलमा आगलागी

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

सेतो बङ्गला एकेडेमीको १९ औँ अभिभावक दिवस सम्पन्न

सेतो बङ्गला एकेडेमीको १९ औँ अभिभावक दिवस सम्पन्न

फाल्गुन २९, २०८२, ८:५४ मध्यान्ह
इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

माघ १९, २०८२, २:१३ मध्यान्ह
बुटवलका सरकारी र सार्वजनिक भवनमा पहिलोपटक वास्तु परीक्षण, ज्योतिष ‘हाकिम सम्राट’ को नि:शुल्क मार्गदर्शन

बुटवलका सरकारी र सार्वजनिक भवनमा पहिलोपटक वास्तु परीक्षण, ज्योतिष ‘हाकिम सम्राट’ को नि:शुल्क मार्गदर्शन

पुस १६, २०८२, ६:२४ मध्यान्ह
इटहरी जुनियर जेसीजको नयाँ कार्यसमिति चयन: अध्यक्षमा ओमकार खतिवडा

इटहरी जुनियर जेसीजको नयाँ कार्यसमिति चयन: अध्यक्षमा ओमकार खतिवडा

पुस १०, २०८२, ९:४३ मध्यान्ह
फ्युचर कोलोनीतर्फ कलाकारहरूको आकर्षण, निर्देशक गजित बिष्टले किने २३ धुर जग्गा

फ्युचर कोलोनीतर्फ कलाकारहरूको आकर्षण, निर्देशक गजित बिष्टले किने २३ धुर जग्गा

पुस ६, २०८२, ३:४२ मध्यान्ह
Next Post
रामधुनीको म्याजिक सिनेमा हलमा आगलागी

रामधुनीको म्याजिक सिनेमा हलमा आगलागी

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

सेतो बङ्गला एकेडेमीको १९ औँ अभिभावक दिवस सम्पन्न

सेतो बङ्गला एकेडेमीको १९ औँ अभिभावक दिवस सम्पन्न

by विशेष अनलाइन
फाल्गुन २९, २०८२, ८:५४ मध्यान्ह
0

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
0

चलचित्र ‘राम नाम सत्य’ को  टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

चलचित्र ‘राम नाम सत्य’ को टिजर सार्वजनिक, अभिनेता सुनिल थापाप्रति समर्पित

by विशेष अनलाइन
फाल्गुन २८, २०८२, ८:३१ मध्यान्ह
0

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

प्रियंका र आयुष्मानको ‘आयाङ्का फिल्म्स’ बाट छोटो चलचित्र ‘टाख’ सार्वजनिक

by विशेष अनलाइन
फाल्गुन २७, २०८२, ८:२४ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 783 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 247 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    590 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।