BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

अस्ताए जनवादी गायक जेबी टुहुरे

विशेष अनलाइन by विशेष अनलाइन
भदौ १०, २०७८, १:२६ मध्यान्ह
in FEATURE, गीत संगीत
jb tuhure
179
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । जनगायक जेबी टुहुरेको निधन भएको छ । टुहुरेको वास्तविक नाम जुठबहादुर खड्गी हो । तर, नेपाली दर्शकले उनलाई जेबी टुहुरेकै नामले चिन्ने गरेका थिए । बयोधा अस्पतालमा उपचारका क्रममा टुहुरेको निधन भएको हो । टुहुरे ७८ वर्षको उमेरमा संसारबाट बिदा भएका हुन् ।

मंगलबार काठमाण्डौको कलंकीस्थित घरमै लडेर घाइते भएपछि उनलाई बयोधा अस्पतालमा भर्ना गरिएको थियो । टुहुरेमा फोक्सो, मुटु, उच्च रक्तचापका साथै मधुमेहको दीर्घरोग भएको बताइएको छ ।

संविधानसभा सदस्य समेत रहेका टुहुरेको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि दिउँसो साढे १ बजेदेखि २ बजेसम्म पार्टी कार्यालय पेरिसडाँडामा राखिने बताइएको छ। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनसांस्कृतिक महासंघका निवर्तमान अध्यक्ष सरल सहयात्रीले जानकारी दिएका छन्  । टुहुरेका आमा दिदी बैनी हो,दुखको बोज बिसाउने, आधी खोलाले,के दिउ दाइजो लगायतका दर्जानौ गित चर्चित छन्।

Tags: जेबी टुहुरे
Previous Post

चलचित्र ‘एक्स ९’को भिलेनमा सोनु सुद की नवाजुद्दिन सिद्धिकी ?

Next Post

वाइवाइको ‘जिङ्गल रिमिक्स प्रतियोगीता’मा सम्राटले जिते १ लाख

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

थारु पहिचानको उत्सव: झुम्कामा हुँदै चौथो राष्ट्रिय थारु चलचित्र तथा सांस्कृतिक महोत्सव

थारु पहिचानको उत्सव: झुम्कामा हुँदै चौथो राष्ट्रिय थारु चलचित्र तथा सांस्कृतिक महोत्सव

असार ५, २०८२, ३:२७ मध्यान्ह
‘गोबर गणेश’मा पदम तामाङ अनुबन्धित

‘गोबर गणेश’मा पदम तामाङ अनुबन्धित

असार ४, २०८२, २:४४ मध्यान्ह
‘जारी २’को छायांकन सकियो, दशैंमा प्रदर्शनको तयारी

‘जारी २’को छायांकन सकियो, दशैंमा प्रदर्शनको तयारी

असार ३, २०८२, ९:४९ मध्यान्ह
‘गोबर गणेश’ नामक फिल्म बनाउँदै बल्छी धुर्बे

‘गोबर गणेश’ नामक फिल्म बनाउँदै बल्छी धुर्बे

असार ३, २०८२, ९:३२ मध्यान्ह
स्कटल्याण्डमा आदिवासी जनजाति चलचित्र महोत्सव, ४१ चलचित्र छनोट

स्कटल्याण्डमा आदिवासी जनजाति चलचित्र महोत्सव, ४१ चलचित्र छनोट

असार ३, २०८२, ९:०१ मध्यान्ह
“अजम्बरी माया” सार्वजनिक : माधव र मेनुकाको जीवन्त अभिनयमा प्रेमको अजर कथा

“अजम्बरी माया” सार्वजनिक : माधव र मेनुकाको जीवन्त अभिनयमा प्रेमको अजर कथा

जेष्ठ २९, २०८२, ११:४५ बिहान
Next Post
वाइवाइको ‘जिङ्गल रिमिक्स प्रतियोगीता’मा सम्राटले जिते १ लाख

वाइवाइको ‘जिङ्गल रिमिक्स प्रतियोगीता’मा सम्राटले जिते १ लाख

Discussion about this post

ताजा अपडेट

थारु पहिचानको उत्सव: झुम्कामा हुँदै चौथो राष्ट्रिय थारु चलचित्र तथा सांस्कृतिक महोत्सव

थारु पहिचानको उत्सव: झुम्कामा हुँदै चौथो राष्ट्रिय थारु चलचित्र तथा सांस्कृतिक महोत्सव

by विशेष अनलाइन
असार ५, २०८२, ३:२७ मध्यान्ह
0

‘गोबर गणेश’मा पदम तामाङ अनुबन्धित

‘गोबर गणेश’मा पदम तामाङ अनुबन्धित

by विशेष अनलाइन
असार ४, २०८२, २:४४ मध्यान्ह
0

‘जारी २’को छायांकन सकियो, दशैंमा प्रदर्शनको तयारी

‘जारी २’को छायांकन सकियो, दशैंमा प्रदर्शनको तयारी

by विशेष अनलाइन
असार ३, २०८२, ९:४९ मध्यान्ह
0

‘गोबर गणेश’ नामक फिल्म बनाउँदै बल्छी धुर्बे

‘गोबर गणेश’ नामक फिल्म बनाउँदै बल्छी धुर्बे

by विशेष अनलाइन
असार ३, २०८२, ९:३२ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1014 shares
    Share 782 Tweet 97
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    559 shares
    Share 375 Tweet 77
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1274 shares
    Share 1117 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    398 shares
    Share 246 Tweet 63
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    587 shares
    Share 445 Tweet 59
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २० तरहरा, तरहरा एफ एमसँगै
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं.

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अंशु अधिकारी सम्पर्क कार्यालय : इटहरी २० तरहरा, तरहरा एफ एमसँगै समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।