BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

रहिनन् प्रशान्त तामाङकी आमा

विशेष अनलाइन by विशेष अनलाइन
बैशाख १४, २०७८, ५:०५ मध्यान्ह
in FEATURE, गीत संगीत
रहिनन् प्रशान्त तामाङकी आमा
473
SHARES
Share on FacebookShare on Twitter

इटहरी / ईण्डियन आइडल जितेर बिश्वमाझ परिचित बनेका गायक तथा अभिनेता प्रशान्त तामाङलाई मातृशोक परेको छ । प्रशान्तले आफ्नो सामाजिक सञ्जाल मार्फत आमाको निधन भएको पुष्टि गरेका छन् । आमाको घरम नै निधन भएको प्रशान्तले पुष्टि गरेका छन् । प्रशान्तकी आमा दार्जीलिङ बस्दै आएकी थिइन् । आमाको के कारणले दिधन भएको हो भन्ने विषयमा भने प्रशान्तले केही खुलाएका छैनन् ।

गीत गाएर विश्वमाझ छाएका प्रशान्त निर्देशक नारायण रायमाझीको निर्देशनमा बनेको चलचित्र ‘गोर्खा पल्टन’बाट नेपाली चलचित्र नगरीमा उदाएका थिए । उनको डेब्यू चलचित्रलाई नै नेपाली दर्शकले अत्याधिक रुचाएका थिए । गायकका रुपमा परिचित प्रशान्तलाई चलचित्र ‘गोर्खा पल्टन’ले परिचय नै फेरिदिएको थियो । उनलाई ‘गोर्खा पल्टन’को प्रदर्शन पश्चात एका एक नेपाली दर्शकले सुपरस्टार नायकका रुपमा चिन्न थालेका थिए ।

‘गोर्खा पल्टन’ सफल भए पछी प्रशान्तले अन्य आधा दर्जन भन्दा धेरै नेपाली चलचित्रमा काम गरे । तर अन्तत नारायण रायमाझीकै निर्देशनमा बनेको ‘परदेशी’ प्रशान्तको अर्को सफल चलचित्र बन्यो । प्रशान्तको पछिल्लो चलचित्र ‘परदेशी २’ को पनि छायाँकन सम्पन्न भइसकेको छ । कोरोना भाइरसको मारमा परेका कारण चलचित्र कहिलेबाट प्रदर्शन हुन्छ भन्ने विषयमा भने निर्माण यूनिटले खुलाएको छैन ।

निर्देशक रायमाझीले पनि सामाजिक सञ्जालमा स्टाटस् लेख्दै प्रशान्तकी आमाप्रति ऋद्धाञ्जली दिएका छन् ।, ‘

हार्दिक श्रद्धान्जली आमा

हजुर ले आफनो कोख बाट जन्म दिएको सपुत जस्ले संसार भरीका नेपालीहरूको मन लाई एकैठाउ मा बनायको त्यो क्षण, पाल्पाली ढाकाको टोपी छोराको सिरमाथी पहिराई दिदा सारा नेपालीको सिर सगरमाथा जस्तै उच्च भयको त्यो क्षण, हजुरले प्रशान्त लाई जन्म दिनुभएको थियो र त म पनि चलचित्र निर्देशक नारायण रायमाझी भएर चिनिने अबसर प्राप्त गरेको थिए, हजुरले यति चाँडो यो सन्सार छोडेर जानुहुन्छ जस्तो एक रति पनि लागेको थिएन र अझै पनि बिश्वास लागेको छैन, विधीको विधान कसैले रोकेर रोकिँदैन रहेछ , बैकुण्ठमा बास होस् आमा, हजुर को आत्माको चिर शान्तीको कामना छ,
प्रिय प्रसान्त हामी सबै चलचित्र (परदेशी २) परीवार को समवेदना छ है धैर्य गर्नु ! ’निर्देशक रायमाझीले सामाजिक सञ्जालमा स्टाटस् लेखेका छन् ।

‘दार्जीलिङ निवासी प्रशान्त तामाङले नेपालको प्रतिनिधित्व गर्दै ईण्डियन आइडल २००७’ विजयी भएका थिए ।

Tags: नारायण रायमाझीप्रशान्त तामाङ
Previous Post

धुर्मुस भन्छन्, ‘ छुवाछूत गैरकानुनी भए सबै कोटा समान हुनुपर्छ ’

Next Post

‘कबड्डी’ निमार्तासँग लगनगाँठो कस्ने तयारीमा सुपुष्पा

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

माघ १९, २०८२, २:१३ मध्यान्ह
कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

माघ १८, २०८२, २:०५ बिहान
बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

माघ १६, २०८२, १०:३२ मध्यान्ह
१५ दिनमा सकियो चलचित्र  ‘आइएम जितबहादुर’ को छायाङ्कन

१५ दिनमा सकियो चलचित्र ‘आइएम जितबहादुर’ को छायाङ्कन

माघ १६, २०८२, १०:१२ मध्यान्ह
‘शिवांश’ मा चर्चित भारतीय गायक कैलाश खेरको स्वर, फागुन १ मा रिलिज हुने

‘शिवांश’ मा चर्चित भारतीय गायक कैलाश खेरको स्वर, फागुन १ मा रिलिज हुने

माघ १६, २०८२, ९:५३ मध्यान्ह
थारु संस्कृतिमा आधारित चलचित्र ‘बहौरिया’को नयाँ गीत ‘सिरिरी हावा चल्यो’ सार्वजनिक

थारु संस्कृतिमा आधारित चलचित्र ‘बहौरिया’को नयाँ गीत ‘सिरिरी हावा चल्यो’ सार्वजनिक

माघ १४, २०८२, ९:१३ मध्यान्ह
Next Post
‘कबड्डी’ निमार्तासँग लगनगाँठो कस्ने तयारीमा सुपुष्पा

‘कबड्डी’ निमार्तासँग लगनगाँठो कस्ने तयारीमा सुपुष्पा

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

by विशेष अनलाइन
माघ १९, २०८२, २:१३ मध्यान्ह
0

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

by विशेष अनलाइन
माघ १८, २०८२, २:०५ बिहान
0

बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

by विशेष अनलाइन
माघ १६, २०८२, १०:३२ मध्यान्ह
0

१५ दिनमा सकियो चलचित्र  ‘आइएम जितबहादुर’ को छायाङ्कन

१५ दिनमा सकियो चलचित्र ‘आइएम जितबहादुर’ को छायाङ्कन

by विशेष अनलाइन
माघ १६, २०८२, १०:१२ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1019 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    568 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1277 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    403 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    589 shares
    Share 446 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।