BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home गीत संगीत

प्रमोदको ‘कोल्टे जिन्दगी’

विशेष अनलाइन by विशेष अनलाइन
पुस ९, २०७८, १:४५ मध्यान्ह
in गीत संगीत
प्रमोदको ‘कोल्टे जिन्दगी’
73
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । युकेमा बसोबास गरिरहेका निर्देशक सुल्तान इदिङ्गोको निर्देशनमा तयार भएको म्युजिक भिडियो कोल्टे जिन्दगी रिलिज भएकोछ । बिगत एक दशकदेखी संगितिक क्षेत्रमा अनवरत रुपमा संर्घषशिल गायक संगीतकार तथा संचारकर्मी प्रमोद पोर्तेल स्वरमा नयाँ गीत ‘कोल्टे जिन्दगी’ रिलिज भएको छ । गीत प्रमोद पोर्तेलकै युट्युब च्यानल बाट रिलिज भएकोछ । मंगलबार धरान स्थित बाराह शपिङ कम्प्लेक्स को सभाहलमा एक कार्यक्रम गरी रिलिज गरिएको हो ।

नेपाली चलचित्र ‘आप्पा’ का निर्देशक तथा गायक अनमोल गुरुङ , जुदाह प्लाउज ब्याण्ड सिलिगुडी को बिशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा बिभिन्न क्षेत्रका व्यक्तित्वहरु र संचारकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो । पोर्तेल कै शब्द संगीत रहेको गीत ‘कोल्टे जिन्दगी’ लाई युके मा बसोबास गरिरहेका सुल्तान इदिङ्गोले निर्देशन गरेका छन भने गायक पोर्तेल र प्रज्ञा भण्डारीको अभिनय देख्न सकिछ । दुई बर्ष अगाडि नै निर्माण भएको र लकडाउन को कारण रिलिज हुन नसेको भिडियो कोल्टे जिन्दगीमा एक अर्काको माया र प्रेम सम्बन्धमा रहेका अहिलेका पुस्ताका युवायुवतीहरुको मायाप्रेम को बिषयलाई गीतमा प्रस्तुत गरिएकोछ ।

एक गायकको जिम्मेवारी गीत गाउँ मात्र नभएर समाज सेवा पनि हो भन्ने कुरा गीतमा देखाइएको छ । साङगेतिक यात्राको दौरानमा पोर्तेलले पहिलो एल्वम ‘पहिचान’ २०७१ मा रिलिज गरेका थिए । एल्वमलाई धरान संगीत प्रतिष्ठानले एक कार्यक्रम गरी विमोचन गरेको थियो । गायक संगीतकार , शिव लामिछाने को प्रमुख अतिथ्यतामा आफ्नै आमा बर्णीमाया पोर्तेल को बाहुली बाट बिमोचन भएको एल्वममा राष्ट्रभाव बोल्ने , सामाजिक गीत हरु समाबेश भएका थिए ।

जहाँ बाल बिबाह को बिरुद्दमा ‘बाल बिबाह रोक’ जस्ता गीत समावेश गरिएको थियो । पोर्तेल को साङगेतिक यात्राको दोस्रो एल्वम “माया हो” पनि सफल बनेको थियो । ‘माया हो ‘ एल्वम मा समाबिस्ट टाइटल गीत ‘ माया हो’ को म्युजिक भिडियो समेत रिलिज भैसकेको छ । ‘माया हो’ मा समाबेश अर्को गीत ‘फर्की आउछु’हो । ‘फर्की आउछु ‘ बिदेश गएका एक युवाको पारिवारिक कथा बोलेको छ । यो गीत ले पोर्तेल ले वर्ल्ड नेपाली म्युजिक अवार्ड २०१९ मा उत्कृष्ट पप गीत बन्न सफल भएको थियो । सोही गीतमा चर्चित नायिका केकि अधिकारी सहित गायक स्वयंम ले अभिनय गरेका छन ।

चलचित्र पत्रकार संघ नेपाल सुनसरीले आयोजना गरेको गरेको म्युजिक भिडियो रिलिज कार्यक्रममा बराह ग्रुप का पब्लिक रिलेशन अफिसर , सुरेन्द्र सिं बिस्वकर्मा , बिजयपुर मिडिया ग्रुप कि अध्यक्ष हिमाल राई, गीतका तथा समाजसेवि मिना सिङ्गक , लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

Previous Post

किशोर पङ्धाक द्वारा जन्मदिनमा संजीवनी केन्द्रलाई खाद्यन्य जिन्सी सहयोग हस्तान्तरण

Next Post

पुर्वान्चल लिटिल स्टारुको पौष १० गते हुने ग्राण्ड फिनालेका लागि ३ ठाउबाट छानिए २९ जना

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

थारु संस्कृतिमा आधारित चलचित्र ‘बहौरिया’को नयाँ गीत ‘सिरिरी हावा चल्यो’ सार्वजनिक

थारु संस्कृतिमा आधारित चलचित्र ‘बहौरिया’को नयाँ गीत ‘सिरिरी हावा चल्यो’ सार्वजनिक

माघ १४, २०८२, ९:१३ मध्यान्ह
अभिनयपछि गायनमा विजय बराल: ‘विधिको शासन’ मार्फत राजनीतिक बेथितिमाथि कडा प्रहार

अभिनयपछि गायनमा विजय बराल: ‘विधिको शासन’ मार्फत राजनीतिक बेथितिमाथि कडा प्रहार

माघ १४, २०८२, १:४८ मध्यान्ह
जिन्दगीको नश्वरता र प्रेमको प्रतीक्षा: ‘प्रार्थना’ मा रोश्नी कार्की र प्रजल दुलालको दमदार केमेस्ट्री

जिन्दगीको नश्वरता र प्रेमको प्रतीक्षा: ‘प्रार्थना’ मा रोश्नी कार्की र प्रजल दुलालको दमदार केमेस्ट्री

पुस १९, २०८२, १२:०० बिहान
रोश्नी र प्रजलको अभिनय रहेको ‘प्रार्थना’ भोलि साझ साँझ ४ बजे सार्वजनिक हुँदै

रोश्नी र प्रजलको अभिनय रहेको ‘प्रार्थना’ भोलि साझ साँझ ४ बजे सार्वजनिक हुँदै

पुस १६, २०८२, ७:२८ मध्यान्ह
थारु संस्कृतिको रौनक बोकेको नयाँ गीत ‘चल्गे छौरी’ दर्शकमाझ

थारु संस्कृतिको रौनक बोकेको नयाँ गीत ‘चल्गे छौरी’ दर्शकमाझ

मंसिर २६, २०८२, ९:३६ मध्यान्ह
मैथिली गीतको भिडियोमा होम पी. भट्टराईले गरे मोडल प्रियंका चौधरीसँग रोमान्स

मैथिली गीतको भिडियोमा होम पी. भट्टराईले गरे मोडल प्रियंका चौधरीसँग रोमान्स

मंसिर २३, २०८२, १०:३५ मध्यान्ह
Next Post
पुर्वान्चल लिटिल स्टारुको पौष १० गते हुने ग्राण्ड फिनालेका लागि ३ ठाउबाट छानिए २९ जना

पुर्वान्चल लिटिल स्टारुको पौष १० गते हुने ग्राण्ड फिनालेका लागि ३ ठाउबाट छानिए २९ जना

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

by विशेष अनलाइन
माघ १९, २०८२, २:१३ मध्यान्ह
0

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

by विशेष अनलाइन
माघ १८, २०८२, २:०५ बिहान
0

बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

by विशेष अनलाइन
माघ १६, २०८२, १०:३२ मध्यान्ह
0

१५ दिनमा सकियो चलचित्र  ‘आइएम जितबहादुर’ को छायाङ्कन

१५ दिनमा सकियो चलचित्र ‘आइएम जितबहादुर’ को छायाङ्कन

by विशेष अनलाइन
माघ १६, २०८२, १०:१२ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1019 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    568 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1277 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    403 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    589 shares
    Share 446 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।