BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home अन्य

किशोर पङ्धाक द्वारा जन्मदिनमा संजीवनी केन्द्रलाई खाद्यन्य जिन्सी सहयोग हस्तान्तरण

विशेष अनलाइन by विशेष अनलाइन
पुस ९, २०७८, १:३६ मध्यान्ह
in अन्य
किशोर पङ्धाक द्वारा जन्मदिनमा संजीवनी केन्द्रलाई खाद्यन्य जिन्सी सहयोग हस्तान्तरण
61
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । निर्माता तथा कलाकार किशोर पङ्धाकले आफ्नो जन्मदिनको अवसरमा संजीवनी केन्द्रलाई खाद्यन्य तथा जिन्सी सहयोग हस्तान्तरण गरेका छन् । याक्थुङ सिङ्गक फाउन्डेसनको आयोजनामा धरान १३ अमरहाटमा रहेको संजीवनी केन्द्रलाई खाद्यन्य तथा जिन्सी सहयोग हस्तान्तरण गरिएको हो ।

आफ्नो जन्मदिनको अवसर पारेर निर्माता तथा कलाकार पङ्धाकले २५० केजी चामल ,२५ केजी दाल ,१ कार्टुन तेल ,१० पकेट नून ,१ बोरा आलु लगायतका खाद्यन्य तथा जिन्सी समान सहयोग गरेका हुन् । संजीवनी केन्द्र बिगत १० वर्ष देखि “हामी द्वारा हाम्रो लागि” स्लोगन लिएर सन्चालनमा आएको लागु औषध, रक्सी तथा पुर्नस्थापना केन्द्र हो ।

तेर्हथुम मेयङ्लुङ बजारमा घर भएका निर्माता तथा कलाकार पङ्धाक हाल युकेमा बसोवास गर्दै आएका छन् । देश भन्दा बाहिर बसोवास गर्दै आएको भए पनि उनले समय समयमा नपालका बिभिन्न स्थानहरुमा आर्थिक ुहयोग गर्नुका साथै सामाजिक कार्यमा पनि उत्तिकै कृयाशिल रहदै आएका छन् ।

निर्माता तथा कलाकार पङ्धाक लिम्बूले चलचित्र “घरजम” “थात्थलो” को निर्माण गर्नुका साथै उनले निर्माण गरेका उक्त चलचित्रहरुमा अभिनय समेत गरेका छन् ।

जीवनलाई सहि मार्गदर्शन तर्फ डोहोर्याउने सपना बोकेका करिव ४० जना उक्त केन्द्रमा आबद्द भएका छन् । आवद्ध धेरैको आर्थिक अवस्था समेत नाजुक भएका कारण उनीहरुको सम्पुर्ण आर्थिक भार केन्द्रले नै सम्हाल्दै आएको छ । सोही कुरालाई मध्यनजर गर्दै आफ्नो संस्थाको तर्फबाट सहयोग हस्तान्तरण गरिएको याक्थुङ सिङ्गक फाउन्डेसनकी अध्यक्ष मिना सिङ्गकले जानकारी दिइन् ।

Previous Post

मेन्याङ्वो कल्याणकारी संघ नेपालको १९ औ वार्षिक साधारण सभा सम्पन्न

Next Post

प्रमोदको ‘कोल्टे जिन्दगी’

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

बुटवलका सरकारी र सार्वजनिक भवनमा पहिलोपटक वास्तु परीक्षण, ज्योतिष ‘हाकिम सम्राट’ को नि:शुल्क मार्गदर्शन

बुटवलका सरकारी र सार्वजनिक भवनमा पहिलोपटक वास्तु परीक्षण, ज्योतिष ‘हाकिम सम्राट’ को नि:शुल्क मार्गदर्शन

पुस १६, २०८२, ६:२४ मध्यान्ह
इटहरी जुनियर जेसीजको नयाँ कार्यसमिति चयन: अध्यक्षमा ओमकार खतिवडा

इटहरी जुनियर जेसीजको नयाँ कार्यसमिति चयन: अध्यक्षमा ओमकार खतिवडा

पुस १०, २०८२, ९:४३ मध्यान्ह
फ्युचर कोलोनीतर्फ कलाकारहरूको आकर्षण, निर्देशक गजित बिष्टले किने २३ धुर जग्गा

फ्युचर कोलोनीतर्फ कलाकारहरूको आकर्षण, निर्देशक गजित बिष्टले किने २३ धुर जग्गा

पुस ६, २०८२, ३:४२ मध्यान्ह
‘जूनियर मिस्टर एण्ड मिस कोशी आइकन २०२५’ आयोजना हुँदै

‘जूनियर मिस्टर एण्ड मिस कोशी आइकन २०२५’ आयोजना हुँदै

पुस ६, २०८२, ३:०६ मध्यान्ह
इटहरीमा ‘युनाइटेड थर्टिन’ पुनः संचालनमा

इटहरीमा ‘युनाइटेड थर्टिन’ पुनः संचालनमा

मंसिर १०, २०८२, ११:०१ बिहान
बालबालिकाको प्रतिभा र बौद्धिक क्षमता उजागर गर्ने ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को दोस्रो संस्करण सुरु

बालबालिकाको प्रतिभा र बौद्धिक क्षमता उजागर गर्ने ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को दोस्रो संस्करण सुरु

कार्तिक ३०, २०८२, ८:५८ मध्यान्ह
Next Post
प्रमोदको ‘कोल्टे जिन्दगी’

प्रमोदको ‘कोल्टे जिन्दगी’

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

चलचित्र ‘हन्टर’को छायाङ्कन सम्पन्न: वास्तविक पात्रको कथामा एक्सन र ड्रामाको समिश्रण

चलचित्र ‘हन्टर’को छायाङ्कन सम्पन्न: वास्तविक पात्रको कथामा एक्सन र ड्रामाको समिश्रण

by विशेष अनलाइन
पुस ३०, २०८२, १:४७ मध्यान्ह
0

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

by विशेष अनलाइन
पुस २९, २०८२, १०:२५ मध्यान्ह
0

‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

by विशेष अनलाइन
पुस २९, २०८२, ९:१३ मध्यान्ह
0

मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

by विशेष अनलाइन
पुस २८, २०८२, ९:४० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    567 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1276 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 248 Tweet 64
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    589 shares
    Share 446 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।