BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

को बन्ला पहिलो ‘दोहोरी च्याम्पियन’?

विशेष अनलाइन by विशेष अनलाइन
कार्तिक ९, २०७८, ७:५४ मध्यान्ह
in FEATURE, गीत संगीत
को बन्ला पहिलो ‘दोहोरी च्याम्पियन’?
93
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । पछिल्लो समय नेपालमा रियालिटी शो हरुले राम्रो स्थान लिन सफल भएका छन् । नेपालकै मौलिक कुराहरुलाई समेटेर लोक दोहोरी प्रतियोगिता ‘दोहोरी च्याम्पियन’ले राम्रै चर्चा पाइरहेको छ । नेपाल टेलिभिजनले आयोजना गरेको दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’को ग्राण्ड फिनाले आउँदो शनिबार हुँदैछ । फिनाले पोखरामा गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।

ग्राण्ड फिनालेमा उपाधिका लागि प्रकाश पराजुली र मीना बुढाथोकीको टीमसँग बालचन्द्र बराल र शोभा कार्कीको टीम प्रतिस्पर्धामा छ । प्रकाश र मीनाको टीमले सबिन आर्चाय र रिता राउतको टिमलाई पछि पार्दै फाइनलमा स्थान बनाएका थिए । यता बालचन्द्र र शोभाको टीमले राजेन्द्र पाठक र मीना नेपालको टीमलाई पछि पार्दै फाइनलमा स्थान सुरक्षित गरेका थिए । यी दुई टिममध्यबाट नै एकले ‘दोहोरी च्याम्पियन’को उपाधि जित्ने छ भने एउटा टिमले द्धितिय स्थानमा चित्त बुझाउने छ ।

यता तेस्रो स्थानका लागि भने सेमि फाइनलमा आउट भएका सविन आचार्य र रीता राउतको टीमसँग राजेन्द्र पाठक र मीना नेपाल टीमले प्रतिस्पर्धा गर्ने छ । यी दुई टीमको छिनोफानो पनि भोटिङका आधारमा नै गरिने आयोजकले बताएको छ । यता बिजेता छनोटका लागि भोटिङ राउण्ड खुला भइसकेको छ । प्लेष्टोरबाट नेपाल टेलिभिजनको एप डाउनलोट गरि भोटिङ गर्न सकिने आयोजकले बताएको छ ।

‘दोहोरी च्याम्पियन’मा प्रथम हुने टीमले उपाधिसँगै २० लाख रुपैयाँ र १ करोड बराबरको जीवन बीमा प्राप्त गर्नेछ । त्यस्तै, दोश्रो हुने टीमले १० लाख रुपैयासँगै ५० लाख बराबरको जीवन बीमा प्राप्त गर्नेछ । तृतिय हुने टीमले ३ लाख र सान्त्वना हुने टीमले २ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

‘गायक बद्री पंगेनी र गायिका प्रिती आलेले संचालन गरेको ‘दोहोरी च्याम्पियन’मा वरिष्ठ लोकदोहोरी गायक प्रजापति पराजुली, गायिका सीता थापा, गीतकार रमेश बि।जी। र गायक तथा गीतकार चन्द्र शर्मा निर्णायकको भुमिकामा छन् । कार्यक्रमको सुरुवात मै ‘दोहोरी च्याम्पियन’ले आलोचना समेत भोग्नु परेको थियो ।

Previous Post

राठी केबल पुर्वाञ्चल लिटिल स्टार ३ को अडिसन हुदै, प्रितमको गीतमा अभिनय गर्ने मौका

Next Post

मिस टुरिजम नेपालको उपाधी आयुषालाई

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

किराँत चलचित्रकर्मी सङ्घद्वारा ‘कोशी प्रदेश कलाकार सम्मान कार्यक्रम’ भव्य रूपमा सम्पन्न

किराँत चलचित्रकर्मी सङ्घद्वारा ‘कोशी प्रदेश कलाकार सम्मान कार्यक्रम’ भव्य रूपमा सम्पन्न

कार्तिक २८, २०८२, ९:३२ मध्यान्ह
‘लडाइँ पहिचानको’को ट्रेलरमा : कोशी नामकरणपछिको विद्रोहको कथा

‘लडाइँ पहिचानको’को ट्रेलरमा : कोशी नामकरणपछिको विद्रोहको कथा

कार्तिक २७, २०८२, ३:५४ मध्यान्ह
चलचित्र ‘आबाट आमा’ को प्रदर्शन मिति तोकियो, १६ माघमा रिलिज हुने

चलचित्र ‘आबाट आमा’ को प्रदर्शन मिति तोकियो, १६ माघमा रिलिज हुने

कार्तिक २७, २०८२, २:३१ मध्यान्ह
‘लडाईं पहिचानको’ को नयाँ गीत ‘दश औला’ सार्वजनिक

‘लडाईं पहिचानको’ को नयाँ गीत ‘दश औला’ सार्वजनिक

कार्तिक २०, २०८२, ७:५० मध्यान्ह
६ शीर्ष कलाकार लिएर बन्दैछ ‘पाँच पाण्डव’

६ शीर्ष कलाकार लिएर बन्दैछ ‘पाँच पाण्डव’

कार्तिक २०, २०८२, ७:२२ मध्यान्ह
चलचित्र ‘कंगाल करोडपति’ को निर्माण घोषणा

चलचित्र ‘कंगाल करोडपति’ को निर्माण घोषणा

कार्तिक २०, २०८२, ६:५७ मध्यान्ह
Next Post
मिस टुरिजम नेपालको उपाधी आयुषालाई

मिस टुरिजम नेपालको उपाधी आयुषालाई

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

बालबालिकाको प्रतिभा र बौद्धिक क्षमता उजागर गर्ने ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को दोस्रो संस्करण सुरु

बालबालिकाको प्रतिभा र बौद्धिक क्षमता उजागर गर्ने ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को दोस्रो संस्करण सुरु

by विशेष अनलाइन
कार्तिक ३०, २०८२, ८:५८ मध्यान्ह
0

किराँत चलचित्रकर्मी सङ्घद्वारा ‘कोशी प्रदेश कलाकार सम्मान कार्यक्रम’ भव्य रूपमा सम्पन्न

किराँत चलचित्रकर्मी सङ्घद्वारा ‘कोशी प्रदेश कलाकार सम्मान कार्यक्रम’ भव्य रूपमा सम्पन्न

by विशेष अनलाइन
कार्तिक २८, २०८२, ९:३२ मध्यान्ह
0

‘परान’ को सफलतासँगै महेश त्रिपाठीको डिमान्ड उत्कर्षमा: ‘झिंगेदाउ’ को सिक्वेलमा साइन!

‘परान’ को सफलतासँगै महेश त्रिपाठीको डिमान्ड उत्कर्षमा: ‘झिंगेदाउ’ को सिक्वेलमा साइन!

by विशेष अनलाइन
कार्तिक २७, २०८२, ४:२८ मध्यान्ह
0

‘लडाइँ पहिचानको’को ट्रेलरमा : कोशी नामकरणपछिको विद्रोहको कथा

‘लडाइँ पहिचानको’को ट्रेलरमा : कोशी नामकरणपछिको विद्रोहको कथा

by विशेष अनलाइन
कार्तिक २७, २०८२, ३:५४ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    566 shares
    Share 378 Tweet 78
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1276 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    401 shares
    Share 247 Tweet 64
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    588 shares
    Share 446 Tweet 59
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।