BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home गीत संगीत

दुर्गा माता पुकार्दै गायिका सुस्मिता सिंह

विशेष अनलाइन by विशेष अनलाइन
अशोज २२, २०७८, ६:३१ मध्यान्ह
in गीत संगीत
दुर्गा माता पुकार्दै गायिका सुस्मिता सिंह
113
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । आउदै गरेको बिजया दशमीलाइ लक्क्षित् गरि “गितिया गाबै छै कोयल” बोलको दुर्गा भगजतीको भजनको भिडियो सार्वजनिक गरिएको छ । मैथिली भाषामा रहेको उक्त भजनमा मता भवानी दुर्गाको गुनगान गरिएको छ ।

गायिका सुस्मिता सिंहको आवाजमा रहेको उक्त भजनको संगीत सुशिल जि डिजे ले गरेका हुन् । पत्रकार विकल श्रेष्ठको निर्देशन रहेको उक्त भजनमा नव कलाकार बिजया नेपालको अभिनय रहेको छ ।

धिरेन शाहको छायांकन रहेको उक्त भिडियोको सम्पादन निर्देशक श्रेष्ठले नै गरेका हुन् । उक्त भिडियोको निर्माण भने बिरेन्द्र मेहताले गरेका हुन् । मेहता आफु पनि गायक हुन् । सुस्मिता र बिरेन्द्र केहि समय यता बिराटनगरमा रहेर गित संगीत क्षेत्रलाइ निरन्तरता दिई रहेका छन् ।

Tags: दुर्गा माता
Previous Post

लघुचलचित्र ‘छोरी’को ट्रेलर सार्वजनिक

Next Post

दाहाल प्रतिष्ठान इटहरीको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

मैथिली गीतको भिडियोमा होम पी. भट्टराईले गरे मोडल प्रियंका चौधरीसँग रोमान्स

मैथिली गीतको भिडियोमा होम पी. भट्टराईले गरे मोडल प्रियंका चौधरीसँग रोमान्स

मंसिर २३, २०८२, १०:३५ मध्यान्ह
‘जारी २’ ट्रेलरको क्रेज : दुई दिनमै १० लाख भ्युज

‘जारी २’ ट्रेलरको क्रेज : दुई दिनमै १० लाख भ्युज

कार्तिक १२, २०८२, १०:२५ मध्यान्ह
अनमोल र आँचलको ‘जेरी अन टप’को पहिलो गीत ‘कस्तूरी’ सार्वजनिक

अनमोल र आँचलको ‘जेरी अन टप’को पहिलो गीत ‘कस्तूरी’ सार्वजनिक

अशोज ६, २०८२, ९:३० मध्यान्ह
नायरा प्रसाईको बाल रक–पप गीत ‘विभिन्न जात–जाती’ सार्वजनिक

नायरा प्रसाईको बाल रक–पप गीत ‘विभिन्न जात–जाती’ सार्वजनिक

भदौ १२, २०८२, ९:२४ मध्यान्ह
लिल क्लाउडको ‘बेबी गर्ल’मा प्रियाना आचार्य (मुन्नी) को बोल्ड अवतार

लिल क्लाउडको ‘बेबी गर्ल’मा प्रियाना आचार्य (मुन्नी) को बोल्ड अवतार

भदौ ८, २०८२, १२:२३ मध्यान्ह
रचना दाहालको नयाँ गीत ‘हे भगवान’ सार्वजनिक हुँदै

रचना दाहालको नयाँ गीत ‘हे भगवान’ सार्वजनिक हुँदै

साउन २३, २०८२, ९:४५ मध्यान्ह
Next Post
दाहाल प्रतिष्ठान इटहरीको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

दाहाल प्रतिष्ठान इटहरीको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

मैथिली गीतको भिडियोमा होम पी. भट्टराईले गरे मोडल प्रियंका चौधरीसँग रोमान्स

मैथिली गीतको भिडियोमा होम पी. भट्टराईले गरे मोडल प्रियंका चौधरीसँग रोमान्स

by विशेष अनलाइन
मंसिर २३, २०८२, १०:३५ मध्यान्ह
0

‘अभिमन्यु’ प्रिमियर सफल: कथा र अभिनयले पायो उत्कृष्ट प्रतिक्रिया

‘अभिमन्यु’ प्रिमियर सफल: कथा र अभिनयले पायो उत्कृष्ट प्रतिक्रिया

by विशेष अनलाइन
मंसिर १६, २०८२, ४:५० मध्यान्ह
0

चलचित्र ‘एक्लो’ को पोस्टर सार्वजनिक, पुस १७ गते बाट प्रदर्शनमा आउने

चलचित्र ‘एक्लो’ को पोस्टर सार्वजनिक, पुस १७ गते बाट प्रदर्शनमा आउने

by विशेष अनलाइन
मंसिर १६, २०८२, ३:५० मध्यान्ह
0

चलचित्र ‘मुगलान’ को पहिलो गीत ‘मेरो प्रियतम’ सार्वजनिक

चलचित्र ‘मुगलान’ को पहिलो गीत ‘मेरो प्रियतम’ सार्वजनिक

by विशेष अनलाइन
मंसिर १५, २०८२, ८:४९ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    566 shares
    Share 378 Tweet 78
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1276 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 248 Tweet 64
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    588 shares
    Share 446 Tweet 59
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।