BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home अन्य

दाहाल प्रतिष्ठान इटहरीको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

विशेष अनलाइन by विशेष अनलाइन
अशोज २३, २०७८, ८:४० मध्यान्ह
in अन्य
दाहाल प्रतिष्ठान इटहरीको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
96
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । नजिकिदै गरेको बिजया दशमी तथा शुभ दिपावलीलाई मध्यनजर गर्दै दाहाल प्रतिष्ठान इटहरीले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । दाहाल प्रतिष्ठान केन्द्रिय अध्यक्ष सालिग्राम दाहाल प्रमुख अतिथि रहेको कार्यक्रमको अध्यक्षता दाहाल प्रतिष्ठान इटहरीका अध्यक्ष प्रलाद दहालले गरेका थिए ।

कार्यक्रममा दाहाल परिवारका ३ जना ज्यष्ठ सदस्यहरुलाई सम्मान गर्नुका साथै दाहाल परिवार भित्रका एस इइ उतिर्ण गर्ने १८ जना बालबालिकाहरुलाई नगद सहित सम्मान गरिएको थियो । नेपालले आइटी क्षेत्रमा फड्को मारेको कुरालाई मध्यनजर गर्दै कार्यक्रममा दाहालहरुको बंसावली रहने गरी दाहाल वंसावली वेवसाइड सार्वजनिक गरिएको प्रतिष्ठान इटहरीका अध्यक्ष प्रलाद दहालले जानकारी दिएका छन् ।

कार्यक्रममा दाहाल प्रतिष्ठानको भवन निर्माणका लागि १ कट्ठा १० धुर जग्गा खरिद सम्पन्न गरिएको जानकारी गराउदै सबैको सहयोगमा छोटो समय भित्रमा भवन निर्माण कार्य सुचारु गरिने जानकारी गराइएको थियो । दाहाल प्रतिष्ठान इटहरीका सचिव सुमन दाहालले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष सुरेष दाहालले उपस्थित सबैलाई स्वागत गरेका थिए । कार्यक्रम समापन र धन्यवाद ज्ञापन भने प्रष्ठिानका कार्यसमिति सदस्य तिर्थ दाहालले गरेका थिए ।

कार्यक्रममा हास्य कलाकार तुलसी घिमिरेको समुहले निृत्य तथा हास्य व्यंग्य प्रस्तुति दिएको थियो ।

Tags: दाहाल पतिष्ठान इटहरी
Previous Post

दुर्गा माता पुकार्दै गायिका सुस्मिता सिंह

Next Post

प्रदर्शनमा ‘डाँडाको वर पीपल’छैन हलमा उत्साह

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

बुटवलका सरकारी र सार्वजनिक भवनमा पहिलोपटक वास्तु परीक्षण, ज्योतिष ‘हाकिम सम्राट’ को नि:शुल्क मार्गदर्शन

बुटवलका सरकारी र सार्वजनिक भवनमा पहिलोपटक वास्तु परीक्षण, ज्योतिष ‘हाकिम सम्राट’ को नि:शुल्क मार्गदर्शन

पुस १६, २०८२, ६:२४ मध्यान्ह
इटहरी जुनियर जेसीजको नयाँ कार्यसमिति चयन: अध्यक्षमा ओमकार खतिवडा

इटहरी जुनियर जेसीजको नयाँ कार्यसमिति चयन: अध्यक्षमा ओमकार खतिवडा

पुस १०, २०८२, ९:४३ मध्यान्ह
फ्युचर कोलोनीतर्फ कलाकारहरूको आकर्षण, निर्देशक गजित बिष्टले किने २३ धुर जग्गा

फ्युचर कोलोनीतर्फ कलाकारहरूको आकर्षण, निर्देशक गजित बिष्टले किने २३ धुर जग्गा

पुस ६, २०८२, ३:४२ मध्यान्ह
‘जूनियर मिस्टर एण्ड मिस कोशी आइकन २०२५’ आयोजना हुँदै

‘जूनियर मिस्टर एण्ड मिस कोशी आइकन २०२५’ आयोजना हुँदै

पुस ६, २०८२, ३:०६ मध्यान्ह
इटहरीमा ‘युनाइटेड थर्टिन’ पुनः संचालनमा

इटहरीमा ‘युनाइटेड थर्टिन’ पुनः संचालनमा

मंसिर १०, २०८२, ११:०१ बिहान
बालबालिकाको प्रतिभा र बौद्धिक क्षमता उजागर गर्ने ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को दोस्रो संस्करण सुरु

बालबालिकाको प्रतिभा र बौद्धिक क्षमता उजागर गर्ने ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को दोस्रो संस्करण सुरु

कार्तिक ३०, २०८२, ८:५८ मध्यान्ह
Next Post
प्रदर्शनमा ‘डाँडाको वर पीपल’छैन हलमा उत्साह

प्रदर्शनमा ‘डाँडाको वर पीपल’छैन हलमा उत्साह

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

​दर्शकको हातबाट केक काट्दै ‘परान’ले मनायो प्रदर्शनको ७५ औं दिन

by विशेष अनलाइन
पुस २९, २०८२, १०:२५ मध्यान्ह
0

‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

‘भाइरल गोर्खे’ को प्रिमियर: सामाजिक सञ्जालको विकृतिमाथि सौगात र सृष्टिको व्यङ्ग्य

by विशेष अनलाइन
पुस २९, २०८२, ९:१३ मध्यान्ह
0

मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

मनोवैज्ञानिक थ्रिलर ‘द ब्लू लाइट’को मर्मस्पर्शी गीत सार्वजनिक: विछोडको पीडामा बेनिशा

by विशेष अनलाइन
पुस २८, २०८२, ९:४० मध्यान्ह
0

नेपाली अभिनेत्री वर्षा राउतको बलिउड यात्रा: ‘रिमझिम गिरे सावन’ मार्फत हिन्दी चलचित्रमा डेब्यु गर्दै

नेपाली अभिनेत्री वर्षा राउतको बलिउड यात्रा: ‘रिमझिम गिरे सावन’ मार्फत हिन्दी चलचित्रमा डेब्यु गर्दै

by विशेष अनलाइन
पुस २८, २०८२, ८:१६ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    567 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1276 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 248 Tweet 64
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    589 shares
    Share 446 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।