BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

“भरतमणीले जस्को क्यारिकेचर गरेपनि मेस्सीको चाही गर्न सक्दैनन् ल !”– गोकुल बास्कोटा

विशेष अनलाइन by विशेष अनलाइन
भदौ २६, २०७८, ७:२२ बिहान
in FEATURE, राेचक घाेचक
“भरतमणीले जस्को क्यारिकेचर गरेपनि मेस्सीको चाही गर्न सक्दैनन् ल !”– गोकुल बास्कोटा
230
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । कमेडी च्याम्पियन सिजन–२ मा बिभिन्न राजनितिक ब्यक्तित्वहरुको क्यारिकेचर गरेर दर्शकलाई पेट मिचि मिचि हसाँउन सफल प्रतिष्पर्धी हुन् भरतमणी पौडेल । पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल,केपी शर्मा ओली,पुर्वमन्त्री गोकुल बास्कोटा,योगेश भट्टराई,राजेन्द्र महत्व, सांसद रामनाराण विडारी,पुर्वराजा ज्ञानेन्द्र शाह, पुर्व युवराज पारश शाह, इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी लगायतको क्यारिकेचरले उनलाई निकै चर्चामा ल्याएको थियो । बिशेष त पुर्व मन्त्री गोकुल बस्कोटाको क्यारिकेचरलाई दर्शकले रुचाउने गरेका छन् ।

भरतमणी नेपाली दर्शकबिचमा मात्र नभएर नेपाली राजनितिक क्षेत्रका बिभिन्न ब्यक्तिहरु बिच लोकप्रिय छन् । पुर्व मन्त्री योगश भट्टराई, गगन थापा,भिमशेनदास प्रधान लगायतले समेत उनलाई बिजेता बनाउन आग्रह गरिरहेका छन् । यसै बिच पुर्व सञ्चारमन्त्री गोकुल बस्कोटाले भरतमणी पौडेलले सबैको क्यारिकेचर गरेपनि फुटबल स्टार लियोनल मेस्सीको भने गर्न नसक्ने बताएका छन् । बास्कोटाले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै भरतमणीले मेस्सीको क्यारिकेचर गर्न नसक्ने बताएका हुन् ।

बास्कोटाले विश्वकप छनौट – २०२२ अन्तर्गत अर्जेनटीना र बोलिभियाबीचको खेल मिस गरेको तर पछि हेरेको बताउदै उक्त खेलमा मेस्सीको गोल उत्कृष्ट रहेको बताएका छन् ।

“अर्जेन्टीना र बोलभियाको खेल हेरेको थिइॅंन। भर्खर तानेर हेरेको क्या मिस गरेछु भने बयान गरी साध्य छैन रैछ । गोल चै दाम्मी गरेछन् मेस्सीले। नेपालका भरतमणीले हेरे कि नाइॅं ? भरतमणीले जस्को क्यारीकेचर गरेपनि मेस्सीको चै सक्दैनन ल !”बास्कोटाले भनेको छन् ।

भरतमणी यतिबेला कमेडी च्याम्पियन सिजन–२ को बिजेता बनाइदिन आग्रह गर्दै भोट माग्नमा ब्यस्त छन् ।

Tags: गोकुल बस्कोटाभरतमणी पौडेल
Previous Post

पुर्व मन्त्री गगन थापाले भने भरतमाणीका लागि खुलेर भोट माग्छु

Next Post

राजेश हमालले भने एमसीसी पारित गर्नु हुदैन

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

‘जिग्री’ र ‘काकु’ को पुनः सहकार्य: नयाँ चलचित्र ‘चिरञ्जीवी भवः’ को घोषणा

‘जिग्री’ र ‘काकु’ को पुनः सहकार्य: नयाँ चलचित्र ‘चिरञ्जीवी भवः’ को घोषणा

बैशाख १, २०८३, ८:३० मध्यान्ह
चलचित्र ‘मितज्यू’को टिजरमा दयाहाङ र सौगातको मित्रता र द्वन्द्वको कथा

चलचित्र ‘मितज्यू’को टिजरमा दयाहाङ र सौगातको मित्रता र द्वन्द्वको कथा

चैत्र २९, २०८२, ९:४३ मध्यान्ह
प्रहरीको पोसाकमा मिरुना मगर: झापाको सुटिङ सेटबाट बाहिरियो ‘डबल ट्रिपल’ को लुक्स

प्रहरीको पोसाकमा मिरुना मगर: झापाको सुटिङ सेटबाट बाहिरियो ‘डबल ट्रिपल’ को लुक्स

चैत्र २८, २०८२, १०:३० मध्यान्ह
चलचित्र ‘परालको आगो’को नयाँ गीत ‘निम्तो सुपारी’ सार्वजनिक

चलचित्र ‘परालको आगो’को नयाँ गीत ‘निम्तो सुपारी’ सार्वजनिक

चैत्र २८, २०८२, ४:५७ मध्यान्ह
चलचित्र ‘गुरु आमा’ को पहिलो गीत ‘सम्झना साँचौँला’ सार्वजनिक

चलचित्र ‘गुरु आमा’ को पहिलो गीत ‘सम्झना साँचौँला’ सार्वजनिक

चैत्र २६, २०८२, १०:१९ मध्यान्ह
विराजको ‘राम नाम सत्य’ लाई १४० शोज, अग्रिम टिकट बुकिङ खुल्ला

विराजको ‘राम नाम सत्य’ लाई १४० शोज, अग्रिम टिकट बुकिङ खुल्ला

चैत्र २६, २०८२, १०:०३ मध्यान्ह
Next Post
rajesh hamal

राजेश हमालले भने एमसीसी पारित गर्नु हुदैन

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

‘जिग्री’ र ‘काकु’ को पुनः सहकार्य: नयाँ चलचित्र ‘चिरञ्जीवी भवः’ को घोषणा

‘जिग्री’ र ‘काकु’ को पुनः सहकार्य: नयाँ चलचित्र ‘चिरञ्जीवी भवः’ को घोषणा

by विशेष अनलाइन
बैशाख १, २०८३, ८:३० मध्यान्ह
0

चलचित्र ‘मितज्यू’को टिजरमा दयाहाङ र सौगातको मित्रता र द्वन्द्वको कथा

चलचित्र ‘मितज्यू’को टिजरमा दयाहाङ र सौगातको मित्रता र द्वन्द्वको कथा

by विशेष अनलाइन
चैत्र २९, २०८२, ९:४३ मध्यान्ह
0

प्रहरीको पोसाकमा मिरुना मगर: झापाको सुटिङ सेटबाट बाहिरियो ‘डबल ट्रिपल’ को लुक्स

प्रहरीको पोसाकमा मिरुना मगर: झापाको सुटिङ सेटबाट बाहिरियो ‘डबल ट्रिपल’ को लुक्स

by विशेष अनलाइन
चैत्र २८, २०८२, १०:३० मध्यान्ह
0

चलचित्र ‘परालको आगो’को नयाँ गीत ‘निम्तो सुपारी’ सार्वजनिक

चलचित्र ‘परालको आगो’को नयाँ गीत ‘निम्तो सुपारी’ सार्वजनिक

by विशेष अनलाइन
चैत्र २८, २०८२, ४:५७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    404 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।