BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

कस्ले जित्ला ‘कमेडी च्याम्पियन २’को उपाधी ?

विशेष अनलाइन by विशेष अनलाइन
भदौ १२, २०७८, ५:२८ मध्यान्ह
in FEATURE, राेचक घाेचक
Comedy champain
80
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । नेपालको पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’को उपाधी कस्ले जित्ला ? यो कमेडी च्याम्पियन हेर्ने दर्शकका लागि चासो र कौतुहलताको विषय हो । ‘कमेडी च्याम्पियन २’ हजारौ प्रतिस्पर्धीहरुलाई पन्छाउदै अहिले शो मा उत्कृष्ट ४ प्रतिस्पर्धी छन् ।

विक्की अग्रवाल, भरतमणि पौडेल,हिक्मत महरा र सन्तोष थापा टप ४ प्रतिष्पर्धीहरु हुन् भने बिकास अर्याल टप ५ बाट आउट भइसकेका छन् । यो अवस्थामा जना प्रतिष्पर्धीहरु मध्य जो कोहीले पनि उपाधी कब्जा गर्न सक्छ । हालसम्मको प्रस्तुती हेर्दा उत्कृष्ट ४ मध्यबाट ताप्लेजुङका भरतमणि पौडेल र सिक्किमका विक्की अग्रवाललाई उपाधी दाबेदारका मुख्य प्रतिष्पर्धीका रुपमा हेरिएको छ ।

कतिपयले त भरतमणिले उपाधी पाउनका लागि विक्की ‘कमेडी च्याम्पियन’बाट आउट हुनुपर्ने अभिव्यक्ती समेत दिने गरेका छन् । बिशेष गरी हाल प्रतिष्पर्धामा रहेका सबै कमेडियनहरुलाई देशका राजनितिक नेतृत्वकर्ताबाट पनि राम्रो समर्थन रहेको देख्न सकिन्छ । त्यसमा पनि भरतमणि र विक्कीका लागि भने सरकारी स्तरबाट समेत आर्थिक सहयोग भएको छ ।

नेकपा एमालेका युवा नेता तथा पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले समेत उनलाई भोटका सर्वसाधारणसँग अपिल गरेका छन् । पौडेलका लागि ६ लाख रुपैयाँको पुरस्कार राशी नै घोषणा गरिएको थियो । हरेक हप्ताको प्रस्तुतीले पनि भरतमणि ताप्लेजुङबासीको मात्र नभइ देश तथा विदेशमा रहेका नेपालीहरुको मन जित्न सफल भएका छन् । उनी हरेक हप्ता दर्शकलाई पेट मिचिमिचि हसाउन सफल भएका छन् ।

यता विक्की अग्रवाल पनि भरतमणि भन्दा कम भने छैनन् । विक्कीलाई ‘कमेडी च्याम्पियन’का अन्य प्रतिस्पर्धी भन्दा फरक शैलीको कमेडी गरेर हसाउन सक्ने क्षमता भएका कमेडीयनका रुपमा चर्चा हुने गरेको छ । कतिपय अवस्थामा त विक्कीको जोक्स निर्णायकले समेत बुझ्न धौ धौ हुने गरेको छ ।

विक्कीलाई ‘कमेडी च्याम्पियन’को उपाधी दिलाउन सिक्किमका मुख्य मन्त्री पीएस गोलेले ५ लाख अर्थिक सहयोग समेत गरेका थिए भने अहिले उनलाई जिताउनका लागि सिक्किममा अभियान नै चलेको छ ।

Tags: कमेडी च्याम्पियन २भरतमणि पौडेलविक्की अग्रवालसन्तोष थापाहिक्मत महरा
Previous Post

रामधुनीको म्याजिक सिनेमा हलमा आगलागी

Next Post

यी कलाकर्मी,जस्को मृत्युको कारण बन्यो कोरोना

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

निर शाहको निर्देशनमा ‘कम कमब्याक’: एक दशकपछि ‘कमला मिस’ को छायाङ्कन सुरु

निर शाहको निर्देशनमा ‘कम कमब्याक’: एक दशकपछि ‘कमला मिस’ को छायाङ्कन सुरु

फाल्गुन १, २०८२, २:३२ मध्यान्ह
राजनीति, परिवार र पौराणिक कथाका तीन नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा

राजनीति, परिवार र पौराणिक कथाका तीन नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा

फाल्गुन १, २०८२, १:५२ मध्यान्ह
आध्यात्मिक शक्ति र अपराधको रोचक कथा: भोलिबाट ‘शिवांश : च्याप्टर १’ प्रदर्शन हुँदै

आध्यात्मिक शक्ति र अपराधको रोचक कथा: भोलिबाट ‘शिवांश : च्याप्टर १’ प्रदर्शन हुँदै

माघ २९, २०८२, १०:३० मध्यान्ह
बिगुल’ बजाउँदै नरेन: चकलेटी छविबाट विद्रोही पात्रतर्फको यात्रा

बिगुल’ बजाउँदै नरेन: चकलेटी छविबाट विद्रोही पात्रतर्फको यात्रा

माघ २९, २०८२, १०:०९ मध्यान्ह
निर्वाचनका कारण ‘लालीबजार’को प्रदर्शन मिति सर्‍यो, अब वैशाख १८ मा आउने

निर्वाचनका कारण ‘लालीबजार’को प्रदर्शन मिति सर्‍यो, अब वैशाख १८ मा आउने

माघ २८, २०८२, १०:०२ मध्यान्ह
‘बिगुल’ प्रिमियर: राजनीति र ‘जेनजी’ आन्दोलनको जीवन्त दस्ताबेज

‘बिगुल’ प्रिमियर: राजनीति र ‘जेनजी’ आन्दोलनको जीवन्त दस्ताबेज

माघ २८, २०८२, ९:२४ मध्यान्ह
Next Post
यी कलाकर्मी,जस्को मृत्युको कारण बन्यो कोरोना

यी कलाकर्मी,जस्को मृत्युको कारण बन्यो कोरोना

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

निर शाहको निर्देशनमा ‘कम कमब्याक’: एक दशकपछि ‘कमला मिस’ को छायाङ्कन सुरु

निर शाहको निर्देशनमा ‘कम कमब्याक’: एक दशकपछि ‘कमला मिस’ को छायाङ्कन सुरु

by विशेष अनलाइन
फाल्गुन १, २०८२, २:३२ मध्यान्ह
0

राजनीति, परिवार र पौराणिक कथाका तीन नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा

राजनीति, परिवार र पौराणिक कथाका तीन नेपाली चलचित्र आजबाट एकसाथ प्रदर्शनमा

by विशेष अनलाइन
फाल्गुन १, २०८२, १:५२ मध्यान्ह
0

आध्यात्मिक शक्ति र अपराधको रोचक कथा: भोलिबाट ‘शिवांश : च्याप्टर १’ प्रदर्शन हुँदै

आध्यात्मिक शक्ति र अपराधको रोचक कथा: भोलिबाट ‘शिवांश : च्याप्टर १’ प्रदर्शन हुँदै

by विशेष अनलाइन
माघ २९, २०८२, १०:३० मध्यान्ह
0

बिगुल’ बजाउँदै नरेन: चकलेटी छविबाट विद्रोही पात्रतर्फको यात्रा

बिगुल’ बजाउँदै नरेन: चकलेटी छविबाट विद्रोही पात्रतर्फको यात्रा

by विशेष अनलाइन
माघ २९, २०८२, १०:०९ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1019 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1277 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    403 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    590 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।