BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

कस्ले जित्ला ‘कमेडी च्याम्पियन २’को उपाधी ?

विशेष अनलाइन by विशेष अनलाइन
July 29, 2021
in FEATURE, राेचक घाेचक
कस्ले जित्ला ‘कमेडी च्याम्पियन २’को उपाधी ?
130
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । नेपालको पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’को उपाधी कस्ले जित्ला ? यो कमेडी च्याम्पियन हेर्ने दर्शकका लागि चासो र कौतुहलताको विषय हो । ‘कमेडी च्याम्पियन २’ हजारौ प्रतिस्पर्धीहरुलाई पन्छाउदै अहिले शो मा उत्कृष्ट ६ प्रतिस्पर्धी छन् । यो अवस्थामा जो कोहीले पनि उपाधी कब्जा गर्न सक्छ । हालसम्मको प्रस्तुती हेर्दा अधिकांश दर्शकले उत्कृष्ट ६ मध्यबाट ताप्लेजुङका भरतमणि पौडेल र सिक्किमका विक्की अग्रवाललाई उपाधी दाबेदारका मुख्य प्रतिष्पर्धीका रुपमा हेरिएको छ ।

कतिपयले त भरतमणिले उपाधी पाउनका लागि विक्की ‘कमेडी च्याम्पियन’बाट आउट हुनुपर्ने अभिव्यक्ती समेत दिने गरेका छन् । त्यसो त सिजन १ मा पनि प्रतिस्पर्धामा आएका सोलुखुम्बुका कैलाश कार्कीलाई पनि उपाधी दाबेदारका रुपमा हेरिएको छ । त्यसमा पनि भरतमणि र विक्कीका लागि भने सरकारी स्तरबाट समेत आर्थिक सहयोग भएको छ ।

नेकपा एमालेका युवा नेता तथा पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले समेत उनलाई भोटका सर्वसाधारणसँग अपिल गरेका छन् । पौडेलका लागि ६ लाख रुपैयाँको पुरस्कार राशी नै घोषणा गरिएको थियो । हरेक हप्ताको प्रस्तुतीले पनि भरतमणि ताप्लेजुङबासीको मात्र नभइ देश तथा विदेशमा रहेका नेपालीहरुको मन जित्न सफल भएका छन् । उनी हरेक हप्ता दर्शकलाई पेट मिचिमिचि हसाउन सफल भएका छन् ।

यता विक्की अग्रवाल पनि भरतमणि भन्दा कम भने छैनन् । विक्कीलाई ‘कमेडी च्याम्पियन’का अन्य प्रतिस्पर्धी भन्दा फरक शैलीको कमेडी गरेर हसाउन सक्ने क्षमता भएका कमेडीयनका रुपमा चर्चा हुने गरेको छ । कतिपय अवस्थामा त विक्कीको जोक्स निर्णायकले समेत बुझ्न धौ धौ हुने गरेको छ ।

विक्कीलाई ‘कमेडी च्याम्पियन’को उपाधी दिलाउन सिक्किमका मुख्य मन्त्री पीएस गोलेले ५ लाख अर्थिक सहयोग समेत गरेका थिए भने अहिले उनलाई जिताउनका लागि सिक्किममा अभियान नै चलेको छ ।

Tags: कमेडी च्याम्पियनभरतमणि पौडेलविक्की अग्रवाल
Previous Post

नेपाल चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघले अर्थमन्त्रीसँग भने राज्यको सहयोग भए पुरानै लयमा फर्किन्छौँ

Next Post

सामाजिक सञ्जाल बिरुद्ध शिल्पाको मुद्धा, २५ करोड क्षतिपूर्ति माग

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

August 24, 2023
चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

August 24, 2023
‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

August 6, 2023
हामी तीन भाईको छायांकन सुरु

हामी तीन भाईको छायांकन सुरु

August 6, 2023
‘रावायण’ मा अनमोल र नीतिको अनस्क्रिन  रोमान्स

‘रावायण’ मा अनमोल र नीतिको अनस्क्रिन  रोमान्स

August 6, 2023
‘बालापनको तीज’ गीत लिएर आइन् बबिना भट्टराई

‘बालापनको तीज’ गीत लिएर आइन् बबिना भट्टराई

July 30, 2023
Next Post
सामाजिक सञ्जाल बिरुद्ध शिल्पाको मुद्धा, २५ करोड क्षतिपूर्ति माग

सामाजिक सञ्जाल बिरुद्ध शिल्पाको मुद्धा, २५ करोड क्षतिपूर्ति माग

Discussion about this post

ताजा अपडेट

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

by विशेष अनलाइन
August 24, 2023
0

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

by विशेष अनलाइन
August 24, 2023
0

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

by विशेष अनलाइन
August 6, 2023
0

हामी तीन भाईको छायांकन सुरु

हामी तीन भाईको छायांकन सुरु

by विशेष अनलाइन
August 6, 2023
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    969 shares
    Share 764 Tweet 85
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    513 shares
    Share 357 Tweet 65
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1232 shares
    Share 1100 Tweet 55
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    358 shares
    Share 230 Tweet 53
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    544 shares
    Share 428 Tweet 48
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
अंशु अधिकारी
सम्पर्क कार्यालय 
इटहरी २० तरहरा, तरहरा एफ एमसँगै
समाचारको लागि 
[email protected]
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं.

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अंशु अधिकारी सम्पर्क कार्यालय : इटहरी २० तरहरा, तरहरा एफ एमसँगै समाचारको लागि : [email protected]

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.