BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

आर्थिक सहयोग गरिदिन निशाका पिताको अपिल

विशेष अनलाइन by विशेष अनलाइन
२०७८, २७ जेष्ठ बिहीबार ११:२३
in FEATURE, अन्य
आर्थिक सहयोग गरिदिन निशाका पिताको अपिल
314
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन – पछिल्लो समय सामाजिक सञ्जालमा कलाकार निशा घिमिरेकोको एकाएक चर्चा भइरहेको छ ।                                   दुर्घटनामा परेर गम्भीर घाइते भएकी कलाकार घिमिरेको अवस्था सबैलाई अचम्मित र दुःखित बनाएको छ ।

उपचारमा भएको सम्पत्ति सकिसक्दा पनि उनको स्वस्थ्य अवस्था नाजुक छ । आर्थिक समस्यासँग जुध्दै गरेकी निशा अहिले भैसेपाटीमा सानो टिनले बारेको घरमा बसिरहेकी छन् ।

एकाएक उनको अवस्था सामाजिक सञ्जालमा सार्वजनिक भए पछि अहिले भने उनलाई केही आर्थिक सहयोग जुट्न थालेको छ । उनको उपचारका लागि सामाजिक सञ्जालमा सहयोग अभियान समेत चलिरहेको छ ।

निशालाई सहयोग गर्नका लागि उनका पिता राजु घिमिरेलाई ९८५१२३८९५२ नम्बरमा फोन गर्न सकिने छ । केही म्युजिक भिडियोमा अभिनय गरेकी निशा दुई वर्षअघि डिप्लोमा अध्ययन गर्नका लागि भारत गएकी थिइन् ।

आर्थिक अवस्था नाजुक बन्दै गएपछि निशाका पिता राजु घिमिरेले नेपाली सबैमा सहयोगका लागि अपिल गरेका छन् ।

Tags: Newsनिशा घिमिरे
Previous Post

हल सञ्चालक चौधरीको गुनासो –सरकार छ भन्ने अनुभुति भएन

Next Post

‘मिस नेपाल नर्थ अमेरिका’ मा सहभागी हुन जादै शृंखला,सदीक्षा र मनिता

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

२०७८, २७ जेष्ठ बिहीबार ११:२३
चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

२०७८, २७ जेष्ठ बिहीबार ११:२३
‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

२०७८, २७ जेष्ठ बिहीबार ११:२३
हामी तीन भाईको छायांकन सुरु

हामी तीन भाईको छायांकन सुरु

२०७८, २७ जेष्ठ बिहीबार ११:२३
‘रावायण’ मा अनमोल र नीतिको अनस्क्रिन  रोमान्स

‘रावायण’ मा अनमोल र नीतिको अनस्क्रिन  रोमान्स

२०७८, २७ जेष्ठ बिहीबार ११:२३
‘बालापनको तीज’ गीत लिएर आइन् बबिना भट्टराई

‘बालापनको तीज’ गीत लिएर आइन् बबिना भट्टराई

२०७८, २७ जेष्ठ बिहीबार ११:२३
Next Post

‘मिस नेपाल नर्थ अमेरिका’ मा सहभागी हुन जादै शृंखला,सदीक्षा र मनिता

Discussion about this post

ताजा अपडेट

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

by विशेष अनलाइन
२०७८, २७ जेष्ठ बिहीबार ११:२३
0

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

by विशेष अनलाइन
२०७८, २७ जेष्ठ बिहीबार ११:२३
0

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

by विशेष अनलाइन
२०७८, २७ जेष्ठ बिहीबार ११:२३
0

हामी तीन भाईको छायांकन सुरु

हामी तीन भाईको छायांकन सुरु

by विशेष अनलाइन
२०७८, २७ जेष्ठ बिहीबार ११:२३
0

सबैभन्दा बढी पढिएकाे

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
अंशु अधिकारी
सम्पर्क कार्यालय 
इटहरी २० तरहरा, तरहरा एफ एमसँगै
समाचारको लागि 
[email protected]
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं.

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अंशु अधिकारी सम्पर्क कार्यालय : इटहरी २० तरहरा, तरहरा एफ एमसँगै समाचारको लागि : [email protected]

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।