BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

हल सञ्चालक चौधरीको गुनासो –सरकार छ भन्ने अनुभुति भएन

विशेष अनलाइन by विशेष अनलाइन
जेष्ठ २६, २०७८, ६:०७ मध्यान्ह
in FEATURE, चलचित्र
चलचित्रकर्मी महासंघ सम्बद्ध १५ संस्थाको एउटै माग, प्रदेश १ लाई चलचित्र नगरी बनाऊँ
154
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । नेपाल सरकारले आर्थिक वर्ष २०७८–७९ को वजेट प्रस्तुत गरिसकेको छ । धेरै जसो नेपाली चलचित्रकर्मीले पनि यस वर्षको बजेटलाई स्वागत योग्य बताइरहेका छन् ।

तर यता हल सञ्चालकका दृष्टिकोणबाट भने अहिलेको बजेट सुनेर खुशी हुने वा उत्साहित हुने अवस्था नरहेको म्याजिक हल सञ्चालक परशुराम चौधरीको भनाई छ ।

पहिलेका बजेटमा चलचित्र नगरीलाई समावेश नै गरिदैन थियो । तर यस पटकको बजेटले केही कुरा सम्बोधन गरेको छ । यसले गर्दा नहुनु मामा भन्दा कानु मामा ठिक छ भन्ने उखान लागु भएको सञ्चालक चौधरीको भनाई छ ।

चलचित्र नगरीमा सबै भन्दा मारमा हल सञ्चालक छन् । तर हल सञ्चालकका लागि भने सरकारले बजेटमा सम्बोधन नगर्नु दुखद भएको उनको भनाई छ ।

चौधरी भन्छन्–हामीले करोडौको ऋण लिएर हल सञ्चालन गरेका छौँ । लामो समय देखि हल बन्द छन् । बैंकमा व्याज दिनदिनै बढेको छ । हल कहिले बाट सञ्चालनमा आउले भन्ने अत्तोपत्तो छैन । हरेक वर्ष कर तिरेका छौँ । तर सरकारले पनि हाम्रो पिडा बुझ्दैन । व्यवसाय नै ठप्प भए पछि हामीले कसरी ऋण चुक्ता गर्ने ? व्यवसाय नै ठप्प भए पछि हामीले घर कसरी चलाउने ?

यो विसम परिस्थितिमा पनि सरकार छ भन्ने अनुभुति हुन नसकेको चौधरीले गुनासो गरा छन् । लामो समय देखि हल ठप्प भएको सरकारलाई थाहा छ, तर पनि सरकारले हाम्रा लागि बजेट व्यवस्थापन गर्नुको सट्टा एक प्रतिशत मात्र कर लाग्ने कुरा उल्लेख गरेको छ । जबकी व्यवसाय नै ठप्प भए पछि हामीले सरकारले उल्लेख गरेको एक प्रतिशत कर कसरी तिर्न सक्छौ ?, चौधरीले प्रश्न गरेका छन् ।

सरकारले विद्युत डिमाण्ड शुल्क छुट दिने कुरा उल्लेख गरेको छ । यो स्वागत योग्य कुरा हो । तर सो शिर्षकको शुल्क कहिले सम्म छुट दिने भन्ने कुरा उल्लेख नहुनुले थप अन्योलता सृजना भएको चौधरीको भनाइ रहेको छ । यसै गरि नविकरणमा छुट् दिने कुरा पनि स्पष्ट नभएको उनले गुनासो गरेका छन् ।

चौधरी भन्छन्– कोरोनाको जोखिम बढ्ना साथ सबै भन्दा पहिला हल बन्द गरिन्छ । कोरोना जोखिम घटेर सबै क्षेत्र खुले पछि बल्ल हल खोल्न अनुमति दिइन्छ । तर बजेटमा भने हामीलाई सौतेनी व्यवहार गर्नु दुखद कुरा हो । यदि सरकारले अनुमति दिए ५० प्रतिशत मानिसमात्रै प्रवेश गराएर, सरकारले तोकेका सबै स्वस्थ्य सम्बन्धी मापदण्ड पुरा गरेर हल सञ्चालनमा ल्याउन पनि आफुहरु तयार रहेको चौधरीको भनाई छ ।

Tags: Newsपरशुराम चौधरी
Previous Post

दिनेशसँग फन्नी गफ–म महिला हुदा श्रिमती पनि पुरुष हुन्छिन् होला नि (भिडियो)

Next Post

आर्थिक सहयोग गरिदिन निशाका पिताको अपिल

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

बैशाख १, २०८३, १०:११ मध्यान्ह
Next Post
आर्थिक सहयोग गरिदिन निशाका पिताको अपिल

आर्थिक सहयोग गरिदिन निशाका पिताको अपिल

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

by विशेष अनलाइन
बैशाख १, २०८३, १०:४० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    404 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।