BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home अन्य

लर्ड बुद्ध सहकारीको २० औँ साधारणसभा सम्पन्न

विशेष अनलाइन by विशेष अनलाइन
२०७९, ३१ आश्विन सोमबार २१:०७
in अन्य
लर्ड बुद्ध सहकारीको २० औँ साधारणसभा सम्पन्न
50
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । इटहरी २० तरहरामा रहेको लर्ड बुद्ध सहकारी संस्थाको २० औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

२०५९ सालमा २९ जनाबाट सुरु भएको सहकारीमा हाल १,०६१ जना सेयर सदस्य रहेका छन् ।

संस्थाका अध्यक्ष हरिदास गुरुङको अध्यक्षतामा सम्पन्न भएको वार्षिक साधारणसभामा संस्थाका संस्थापक अध्यक्ष खम्बासिंह गुरुङ प्रमुख अतिथि थिए ।

कार्यक्रममा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणि सदस्य, एसईईमा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी, एकल महिला सदस्य तथा फरक क्षमता भएका व्यक्तिलाई सम्मान समेत गरिएको संस्थाका व्यवस्थापक प्रेम गुरुङले बताए ।

Previous Post

रहेनन् शताब्दी पुरुष

Next Post

फिल्म ‘कप्टी’ को ‘झ्याँई पारौं सोल्टिनी’ गीत सार्वजनिक (भिडियो)

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

वानएक्स बेट प्रकरण:पक्राउ परेका कलाकार तथा युट्युबर थप पाँच दिन हिरासतमा

वानएक्स बेट प्रकरण:पक्राउ परेका कलाकार तथा युट्युबर थप पाँच दिन हिरासतमा

२०७९, ३१ आश्विन सोमबार २१:०७
काठमाडौं महानगरपालिकाले आफ्नै टेलिभिजन खोल्ने

काठमाडौं महानगरपालिकाले आफ्नै टेलिभिजन खोल्ने

२०७९, ३१ आश्विन सोमबार २१:०७
‘फ्लायर्स फिल्म अवार्डस्’ चैत २५ गते बिराटनगरमा हुने, २३ विधामा अवार्ड वितरण गरिदै

‘फ्लायर्स फिल्म अवार्डस्’ चैत २५ गते बिराटनगरमा हुने, २३ विधामा अवार्ड वितरण गरिदै

२०७९, ३१ आश्विन सोमबार २१:०७
इटहरीमा पुनर्मिलन कार्यक्रम सम्पन्न

इटहरीमा पुनर्मिलन कार्यक्रम सम्पन्न

२०७९, ३१ आश्विन सोमबार २१:०७
इजरायल निवासी चन्द्राकलाद्धारा उपचाररत ९ महिने बालकलाई आर्थिक सहयोग

इजरायल निवासी चन्द्राकलाद्धारा उपचाररत ९ महिने बालकलाई आर्थिक सहयोग

२०७९, ३१ आश्विन सोमबार २१:०७
६० काटेकालाई भोट हाल्दिन – दीपकराज गिरी

६० काटेकालाई भोट हाल्दिन – दीपकराज गिरी

२०७९, ३१ आश्विन सोमबार २१:०७
Next Post
फिल्म ‘कप्टी’ को ‘झ्याँई पारौं सोल्टिनी’ गीत सार्वजनिक (भिडियो)

फिल्म ‘कप्टी’ को ‘झ्याँई पारौं सोल्टिनी’ गीत सार्वजनिक (भिडियो)

Discussion about this post

ताजा अपडेट

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

by विशेष अनलाइन
२०७९, ३१ आश्विन सोमबार २१:०७
0

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

by विशेष अनलाइन
२०७९, ३१ आश्विन सोमबार २१:०७
0

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

by विशेष अनलाइन
२०७९, ३१ आश्विन सोमबार २१:०७
0

हामी तीन भाईको छायांकन सुरु

हामी तीन भाईको छायांकन सुरु

by विशेष अनलाइन
२०७९, ३१ आश्विन सोमबार २१:०७
0

सबैभन्दा बढी पढिएकाे

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
अंशु अधिकारी
सम्पर्क कार्यालय 
इटहरी २० तरहरा, तरहरा एफ एमसँगै
समाचारको लागि 
[email protected]
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं.

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अंशु अधिकारी सम्पर्क कार्यालय : इटहरी २० तरहरा, तरहरा एफ एमसँगै समाचारको लागि : [email protected]

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।