BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home अन्य

लिटल मिस्टर एण्ड मिस इटहरी बने रिहान र नम्रता

विशेष अनलाइन by विशेष अनलाइन
May 24, 2022
in अन्य
लिटल मिस्टर एण्ड मिस इटहरी बने रिहान र नम्रता
94
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । इटहरीका रिहान दाहाल र नम्रता श्रेष्ठ इटहरी आर्ट एण्ड फाउन्डेसनले आयोजना गरेको पाथिभरा जब लिंक लिटल मिस्टर एण्ड मिस इटहरी २०७९ को विजेता घोषित भएका छन् ।दाहाल जनता मावि र श्रेष्ठ कन्चनजंघा मन्टेस्वरीमा अध्ययनरत छन् ।

साना साना बालबालिकाभित्र रहेको प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको फस्र्ट रनरअप ब्लुमिङ किन्डरगार्डेन मन्टेश्वरीका अर्चित भट्टराई र रीयाना ओझा घोषित भए भने ममता किन्डरगार्डेन मन्टेश्वरी स्कुलकका दृश्य बराल र कन्चनजंघाकी बिमिशा रेग्मी सेकेण्ड रनरअप घोषित भएको आयोजक संस्थाका सिइओ तुलसी घिमिरेले जानकारी दिए ।

इटहरी क्षेत्र भित्रका दशवटा स्कुलहरुको उपस्थिती रहेका कार्यक्रममा बाल गायक प्रितम आचार्य र कलाकार विक्रम श्रीलाई सम्मान गरिएको कार्यक्रम संयोजक ईश्वरी सिग्देलले जानकारी दिए ।

प्रतियोगिताअन्तर्गत बालबालिकाहरुलाई तालिम दिइएको थियो । तालिममा अशेष तिम्सिनाले चित्रकला, विक्रम श्रिले मूर्तीकला, शोभा बजगाईले बाल दुव्र्यवहार, मनिता तामाङले सौन्दर्य टिप्स, ममता प्रसाईले स्वास्थ्य र सौन्दर्यबारे तालिम र आवश्यक जानकारी दिएका थिए । यसैगरी मनकामना डेन्टलले हेल्थ क्याम्प गरेको थियो ।

टाइटल स्पोन्सर पाथिभरा जब लिंकले गरेको थियो भने फस्ट रनरअप स्पोन्सर सुनसरी सेन्ट जेभियर्स स्कुलले र सेकेन्ड स्पोन्सर ब्लुमिङ किन्डरगार्डेन मन्टेश्वरी स्कुलले गरेको थियो ।

कार्यक्रममा जजहरुले दिएको अंकहरुलाई जोड्न अविभावकहरुलाई नै जिम्मा दिइएको थियो भने कार्यक्रमको नगद पुरस्कार कार्यक्रमस्थलमै वितरण गरिएको घिमिरेले बताए ।

कार्यक्रममा एनजिओसीसी सुनसरीका पुष्प भट्टराई प्रमुख अतिथि थिए भने कार्यक्रमको सम्पूर्ण कोरियोग्राफीको काम इश्वरी सिग्देलले गरेका हुन् ।

कार्यक्रममा लेखक तथा साहित्यकार सोभित घिमिरे विशिष्ट अतिथि रहेका थिए । कार्यक्रमको चिफ जज रोशन श्रेष्ठ थिए भने अन्य जजहरुमा मनिता तामाङ र माधव केसी रहेका थिए ।

Previous Post

काठमाडौमा ‘राठी केबल ग्लोबल लिटिल स्टार’ आयोजना हुने, आवेदन फारम खुल्ला

Next Post

प्रेम र बिछोडको कथामा ‘बाचा कसम’

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

वानएक्स बेट प्रकरण:पक्राउ परेका कलाकार तथा युट्युबर थप पाँच दिन हिरासतमा

वानएक्स बेट प्रकरण:पक्राउ परेका कलाकार तथा युट्युबर थप पाँच दिन हिरासतमा

June 25, 2023
काठमाडौं महानगरपालिकाले आफ्नै टेलिभिजन खोल्ने

काठमाडौं महानगरपालिकाले आफ्नै टेलिभिजन खोल्ने

June 25, 2023
‘फ्लायर्स फिल्म अवार्डस्’ चैत २५ गते बिराटनगरमा हुने, २३ विधामा अवार्ड वितरण गरिदै

‘फ्लायर्स फिल्म अवार्डस्’ चैत २५ गते बिराटनगरमा हुने, २३ विधामा अवार्ड वितरण गरिदै

February 16, 2023
इटहरीमा पुनर्मिलन कार्यक्रम सम्पन्न

इटहरीमा पुनर्मिलन कार्यक्रम सम्पन्न

December 31, 2022
इजरायल निवासी चन्द्राकलाद्धारा उपचाररत ९ महिने बालकलाई आर्थिक सहयोग

इजरायल निवासी चन्द्राकलाद्धारा उपचाररत ९ महिने बालकलाई आर्थिक सहयोग

November 17, 2022
६० काटेकालाई भोट हाल्दिन – दीपकराज गिरी

६० काटेकालाई भोट हाल्दिन – दीपकराज गिरी

October 31, 2022
Next Post
प्रेम र बिछोडको कथामा ‘बाचा कसम’

प्रेम र बिछोडको कथामा ‘बाचा कसम’

Discussion about this post

ताजा अपडेट

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

by विशेष अनलाइन
August 24, 2023
0

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

by विशेष अनलाइन
August 24, 2023
0

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

by विशेष अनलाइन
August 6, 2023
0

हामी तीन भाईको छायांकन सुरु

हामी तीन भाईको छायांकन सुरु

by विशेष अनलाइन
August 6, 2023
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    969 shares
    Share 764 Tweet 85
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    512 shares
    Share 357 Tweet 65
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1232 shares
    Share 1100 Tweet 55
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    358 shares
    Share 230 Tweet 53
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    544 shares
    Share 428 Tweet 48
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
अंशु अधिकारी
सम्पर्क कार्यालय 
इटहरी २० तरहरा, तरहरा एफ एमसँगै
समाचारको लागि 
[email protected]
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं.

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अंशु अधिकारी सम्पर्क कार्यालय : इटहरी २० तरहरा, तरहरा एफ एमसँगै समाचारको लागि : [email protected]

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.