BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

जब भृकुटीमण्डपमा रेखा थापा आइ लभ यू को नारा गुञ्जियो

विशेष अनलाइन by विशेष अनलाइन
मंसिर १६, २०७८, ४:२५ मध्यान्ह
in FEATURE, अन्य
rekha thapa
86
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । पुर्व पश्चिम के भन्छ ? रेखा थापा ले भन्छ…रेखा थापा आइ लभ यू आइ लभ यू आइ लभ यू…

आज एका एक काठमाण्डौको भृकुटीमण्डपमा अभिनेत्री रेखा थापाको नारा गुञ्जिन थाल्यो । त्याहा न त कुनै मेला महोत्सव थियो न त कुनै चलचित्रको प्रचार प्रसार नै थियो । अभिनेत्री थापा पनि उनको त्यो नारा सँगै नै थिइन् । त्याहा प्रचार प्रसार नै भइरहेको थियो । तर, कुनै चलचित्र को नभइ अभिनेत्री थापा आफ्रनै प्रचार प्रसारमा ब्यस्त देखिएकी थिइन् ।

अभिनेत्री थापाले राप्रपाको जारी महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी दिने निश्चित भएको छ । अक्सर चलचित्रको पर्दामा देखिने अभिनेत्री थापा अब भने राजनितिमा होमिएकी छन् । त्यसका लागि भृकुटीमण्डपमा उनको ब्यापक प्रचार प्रसार समेत गरिएको छ।

अभिनेत्री थापाको ब्यानरसहित राप्रपाका कार्यकर्ताहरुले नाराबाजी गर्दै रेखा थापालाई भोट दिन अपील गरेका छन्। अभिनेत्री थापाले राजेन्द्र लिङ्देन प्यानलबाट महिलातर्फ महामन्त्रीमा उम्मेदवारी दिन लागेकी हुन्। राप्रपाको विधानअनुसार पार्टीमा तीन जना महामन्त्री रहने प्रावधान छ।

राप्रपामा अध्यक्ष कमल थापा र पूर्वमहामन्त्रीसमेत रहेका सांसद राजेन्द्र लिङ्देन अध्यक्ष पदमा उठ्ने तयारीमा छन्। लिङ्देन पक्षबाट नै नेता गोविन्द खनिया र नेपालगञ्ज उपमहानगरका मेयरसमेत रहेका धवलशम्शेर राणा समेत महामन्त्रीमामा उठ्ने तयारीमा रहेको बताइन्छ ।

राप्रपामा अध्यक्ष थापा र लिङ्देन पक्षबाट अध्यक्ष, उपाध्यक्ष र महामन्त्री पदमा प्यानलसहित नै उम्मेदवारी दर्ता हुने सम्भावना रहेको बताइन्छ ।

Tags: रेखा थापा
Previous Post

‘पासवर्ड’ पछि ‘लाखे’ बनाउदै सम्राट

Next Post

‘लाखे’ का लागि स्वदेशमा आर्यन

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

बालबालिकाको प्रतिभा र बौद्धिक क्षमता उजागर गर्ने ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को दोस्रो संस्करण सुरु

बालबालिकाको प्रतिभा र बौद्धिक क्षमता उजागर गर्ने ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को दोस्रो संस्करण सुरु

कार्तिक ३०, २०८२, ८:५८ मध्यान्ह
किराँत चलचित्रकर्मी सङ्घद्वारा ‘कोशी प्रदेश कलाकार सम्मान कार्यक्रम’ भव्य रूपमा सम्पन्न

किराँत चलचित्रकर्मी सङ्घद्वारा ‘कोशी प्रदेश कलाकार सम्मान कार्यक्रम’ भव्य रूपमा सम्पन्न

कार्तिक २८, २०८२, ९:३२ मध्यान्ह
‘लडाइँ पहिचानको’को ट्रेलरमा : कोशी नामकरणपछिको विद्रोहको कथा

‘लडाइँ पहिचानको’को ट्रेलरमा : कोशी नामकरणपछिको विद्रोहको कथा

कार्तिक २७, २०८२, ३:५४ मध्यान्ह
चलचित्र ‘आबाट आमा’ को प्रदर्शन मिति तोकियो, १६ माघमा रिलिज हुने

चलचित्र ‘आबाट आमा’ को प्रदर्शन मिति तोकियो, १६ माघमा रिलिज हुने

कार्तिक २७, २०८२, २:३१ मध्यान्ह
‘लडाईं पहिचानको’ को नयाँ गीत ‘दश औला’ सार्वजनिक

‘लडाईं पहिचानको’ को नयाँ गीत ‘दश औला’ सार्वजनिक

कार्तिक २०, २०८२, ७:५० मध्यान्ह
६ शीर्ष कलाकार लिएर बन्दैछ ‘पाँच पाण्डव’

६ शीर्ष कलाकार लिएर बन्दैछ ‘पाँच पाण्डव’

कार्तिक २०, २०८२, ७:२२ मध्यान्ह
Next Post
‘लाखे’ का लागि स्वदेशमा आर्यन

‘लाखे’ का लागि स्वदेशमा आर्यन

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

बालबालिकाको प्रतिभा र बौद्धिक क्षमता उजागर गर्ने ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को दोस्रो संस्करण सुरु

बालबालिकाको प्रतिभा र बौद्धिक क्षमता उजागर गर्ने ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को दोस्रो संस्करण सुरु

by विशेष अनलाइन
कार्तिक ३०, २०८२, ८:५८ मध्यान्ह
0

किराँत चलचित्रकर्मी सङ्घद्वारा ‘कोशी प्रदेश कलाकार सम्मान कार्यक्रम’ भव्य रूपमा सम्पन्न

किराँत चलचित्रकर्मी सङ्घद्वारा ‘कोशी प्रदेश कलाकार सम्मान कार्यक्रम’ भव्य रूपमा सम्पन्न

by विशेष अनलाइन
कार्तिक २८, २०८२, ९:३२ मध्यान्ह
0

‘परान’ को सफलतासँगै महेश त्रिपाठीको डिमान्ड उत्कर्षमा: ‘झिंगेदाउ’ को सिक्वेलमा साइन!

‘परान’ को सफलतासँगै महेश त्रिपाठीको डिमान्ड उत्कर्षमा: ‘झिंगेदाउ’ को सिक्वेलमा साइन!

by विशेष अनलाइन
कार्तिक २७, २०८२, ४:२८ मध्यान्ह
0

‘लडाइँ पहिचानको’को ट्रेलरमा : कोशी नामकरणपछिको विद्रोहको कथा

‘लडाइँ पहिचानको’को ट्रेलरमा : कोशी नामकरणपछिको विद्रोहको कथा

by विशेष अनलाइन
कार्तिक २७, २०८२, ३:५४ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    566 shares
    Share 378 Tweet 78
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1276 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    401 shares
    Share 247 Tweet 64
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    588 shares
    Share 446 Tweet 59
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।