BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

ठुली भइन् तेरिया मगर ( तस्वीर )

विशेष अनलाइन by विशेष अनलाइन
असार ११, २०७८, ११:१७ बिहान
in FEATURE, अन्य
ठुली भइन् तेरिया मगर ( तस्वीर )
132
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । एक समय नेपालका साथै भारतमा पनि निकै चर्चा कमाउन सफल भएकी थिइन् तेरिया मगर । उनको नृत्यका साथै सुन्दर मुहारका कारण उनी धेरैको मनमा बस्न सफल भएकी थिइन् ।

भारतिय टेलिभिजनमा नृत्य प्रस्तुत गरेर चर्चा कमाएकी तेरिया अहिले ठुली भैसकेकी छन् ।समय समयमा आफ्ना सुन्दर तस्वीर सामाजिक संजाल सार्वजनिक गर्ने गर्छिन् तेरिया ।

भारतिय टेलिभिजनको कार्यक्रम डान्स इन्डियामा प्रस्तुत गरेको नृत्यबाट चर्चामा आएकी तेरिया मगरले आफ्ना केही तस्वीर शेयर गरेकी छन् । आफ्नो बुवाको जन्मदिनको अवसरमा उनले बुवासँगको एक तस्विर पनि शेयर गरेकी छिन् ।

तेरियाको इन्स्टाग्राममा २ लाख ४७ हजार भन्दा बढी फ्यान रहेका छन् । समय समयमा इन्स्टाग्राममा लाइभ आएर उनी फ्यानसँग कुराकानी समेत गर्ने गर्छिन् । तेरिया भारतीय टेलिभिजन च्यानल कलर्स टिभीबाट प्रसारण हुने कार्यक्रम झलक दिख लाजा ९ सिजनको विजेता समेत हुन् ।


तेरियाले झलक दिख लाजाका पूर्व विजेता सलमान युसुफ खान र सान्तनु महेश्वरिलाई पछि पार्दै उपाधी जितेकि हुन् ।

रुपन्देही जिल्लाको साबिक रुद्रपुर गाविसमा पर्ने सुनगाभाचोकमा जन्मिएकी तेरिया लामो समय आफ्नो करिअरका लागि मुम्बईमा बसेकी थिइन् ।

केही समय अघि उनी एक नेपाली चलचित्रमा अभिनय गर्ने तयारीमा रहेको खबर बाहिरिएको थियो । तर पछि उनले उक्त चलचित्रबाट हात झिकेकी थिइन् ।

हेर्नुहोस केही तस्वीरहरु:                                     

Tags: तेरिया मगर
Previous Post

संक्रमितको अनुभव : बराहक्षेत्र आईसोलेसन सेन्टरमा कुनै कुराको कमि छैन

Next Post

सिन्धुपाल्चोकका बाढी पीडितको आसा जगाँउदै कलाकार, एकैदिन उठ्यो ३२ लाख

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

कमेडियन मेक्सम गौडेल दिल्लीको अस्पतालमा उपचाररत

कमेडियन मेक्सम गौडेल दिल्लीको अस्पतालमा उपचाररत

जेष्ठ १०, २०८२, ३:२४ मध्यान्ह
भारतीय अभिनेता मुकुल देवको ५४ वर्षको उमेरमा निधन

भारतीय अभिनेता मुकुल देवको ५४ वर्षको उमेरमा निधन

जेष्ठ १०, २०८२, ३:०९ मध्यान्ह
‘आ बाट आमा’मा विपना थापा अनुबन्धित

‘आ बाट आमा’मा विपना थापा अनुबन्धित

जेष्ठ ९, २०८२, १०:२९ मध्यान्ह
‘महाराजधिराज’मा पुष्प खड्काको इन्ट्री, कलाकारको लाइनअप दमदार

‘महाराजधिराज’मा पुष्प खड्काको इन्ट्री, कलाकारको लाइनअप दमदार

जेष्ठ ९, २०८२, १०:०७ मध्यान्ह
‘महाभोज’ ट्रेलर : सत्यको अनावरण,सहकारीमा लुकेको पीडा

‘महाभोज’ ट्रेलर : सत्यको अनावरण,सहकारीमा लुकेको पीडा

जेष्ठ ४, २०८२, ९:१५ मध्यान्ह
चलचित्र पत्रकार संघ बाँकेले गर्यो सुवेदीलाई ‘निर्देशक सम्मान’, गिरीलाई ‘कलमको कदर’

चलचित्र पत्रकार संघ बाँकेले गर्यो सुवेदीलाई ‘निर्देशक सम्मान’, गिरीलाई ‘कलमको कदर’

जेष्ठ ४, २०८२, ८:३९ मध्यान्ह
Next Post
सिन्धुपाल्चोकका बाढी पीडितको आसा  जगाँउदै कलाकार, एकैदिन उठ्यो ३२ लाख

सिन्धुपाल्चोकका बाढी पीडितको आसा जगाँउदै कलाकार, एकैदिन उठ्यो ३२ लाख

Discussion about this post

ताजा अपडेट

कमेडियन मेक्सम गौडेल दिल्लीको अस्पतालमा उपचाररत

कमेडियन मेक्सम गौडेल दिल्लीको अस्पतालमा उपचाररत

by विशेष अनलाइन
जेष्ठ १०, २०८२, ३:२४ मध्यान्ह
0

भारतीय अभिनेता मुकुल देवको ५४ वर्षको उमेरमा निधन

भारतीय अभिनेता मुकुल देवको ५४ वर्षको उमेरमा निधन

by विशेष अनलाइन
जेष्ठ १०, २०८२, ३:०९ मध्यान्ह
0

‘आ बाट आमा’मा विपना थापा अनुबन्धित

‘आ बाट आमा’मा विपना थापा अनुबन्धित

by विशेष अनलाइन
जेष्ठ ९, २०८२, १०:२९ मध्यान्ह
0

‘महाराजधिराज’मा पुष्प खड्काको इन्ट्री, कलाकारको लाइनअप दमदार

‘महाराजधिराज’मा पुष्प खड्काको इन्ट्री, कलाकारको लाइनअप दमदार

by विशेष अनलाइन
जेष्ठ ९, २०८२, १०:०७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1014 shares
    Share 782 Tweet 97
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    558 shares
    Share 375 Tweet 76
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1274 shares
    Share 1117 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    398 shares
    Share 246 Tweet 63
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    587 shares
    Share 445 Tweet 59
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २० तरहरा, तरहरा एफ एमसँगै
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं.

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अंशु अधिकारी सम्पर्क कार्यालय : इटहरी २० तरहरा, तरहरा एफ एमसँगै समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।