BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

गर्भवती ऋचालाई केकीको व्यंग्य, म भन्दा अरु दुइजना व्यस्त रहेछन्

विशेष अनलाइन by विशेष अनलाइन
बैशाख १९, २०७८, ४:१६ मध्यान्ह
in FEATURE, गसिप
गर्भवती ऋचालाई केकीको व्यंग्य, म भन्दा अरु दुइजना व्यस्त रहेछन्
158
SHARES
Share on FacebookShare on Twitter

इटहरी /   नेपालको पहिलो कमेडी रियालिटी शो कमेडी च्याम्पियनमा निर्णायकको भुमिकामा रहेकी अभिनेत्री ऋचा शर्मा गर्भवती छिन् । गर्भवती भएको कुरा उनि सोयमले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन् । यसै बिच कमेडी च्याम्पियनको १५ औ एपिसोडमा आगान्तुक निर्णायकका रुपमा अभिनेत्री केकी अधिकारी र मोडल तथा अभिनेता निराजन प्रधान श्रेष्ठलाई आमन्त्रण गरिएको छ । स्मरण रहोस अभिनेत्री केकी अधिकारी कमेडी च्याम्पियनका निमार्ताहरु मध्यकी एक हुन् ।

अभिनेत्री केकी अधिकारी चलचित्र बोक्सीको घर को छायांकन सम्पन्न गरेर फर्किएका हुन् । यस्तै उनले केही समय अगाडी बिशाल भण्डारीको निर्देशनमा निर्मााण भएको चलचित्र काहानी तिम्रो मेरो को छायांकन सम्पन्न गरेकी थिइन् । जस्मा केकी र निराजनको मुख्य भुमिका रहेको छ । सोही चलचित्रको प्रमोसनका लागी पनि उनिहरुलाई आगन्तुक निर्णायकको भुमिकामा निम्त्याएको थियो ।

कार्यक्रममा स्वागत गर्दै गर्दा कार्यक्रम सञ्चालिका रिमा विश्वकर्माले अभिनेत्री केकीलाई लकडाउनको समयमा पनि निकै व्यस्त र क्रियाशिल भएर चलचित्रको छायांकन सम्पन्न गरेको कुरा उल्लेख गर्छिन् । अभिनेत्री केकी अधिकारीले भने रिमाको प्रश्नको जवाफ फर्काउदै अभिनेत्री तथा कमेडी च्याम्पियनकी निर्णायाक ऋिचा शर्मालाई गर्भवती भएको कुरामा व्यंग्य गर्छिन् । उनले ऋचालाई इंगित गर्दै लकडाउनको समयमा म व्यस्त र क्रियाशिल छु भन्ने सोचेको थिँए, तर म भन्दा व्यस्त त अरु २ जना व्यस्त र क्रियाशिल रहेछन् भनेर मजाक उडाउछिन् । उनको उक्त अभिव्यक्तीले कमेडी च्याम्पियनमा केही समय निकै हासो मच्चिएको छ ।

Tags: ऋिचा शर्माकमेडी च्याम्पियनकमेडी रियालिटी शोकेकी अधिकारीनिराजन प्रधान श्रेष्ठरिमा विश्वकर्मा
Previous Post

नेपाललाई विश्वमाझ चिनाउनु छ – नितेशजंग कुँवर

Next Post

कोरोनाका कारण रोकियो ‘बाबरी’को छायांकन

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

बैशाख १०, २०८३, २:१८ मध्यान्ह
केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
Next Post
कोरोनाका कारण रोकियो ‘बाबरी’को छायांकन

कोरोनाका कारण रोकियो ‘बाबरी’को छायांकन

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

by विशेष अनलाइन
बैशाख १०, २०८३, २:१८ मध्यान्ह
0

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।