BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

काठमाडौंमा गरिएको प्रिमियर शो मा घरज्वाइँ’ले पायो चर्चा

विशेष अनलाइन by विशेष अनलाइन
असार २६, २०८१, ११:४० मध्यान्ह
in FEATURE, चलचित्र
काठमाडौंमा गरिएको प्रिमियर शो मा  घरज्वाइँ’ले पायो चर्चा
137
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । चलचित्र ‘घरज्वाइँ’को प्रिमियर शो काठमाडौंमा गरिएको छ । जनक घर्तीले निर्माण गरेको यो चलचित्र शुक्रबारदेखि नेपालसहित केही मुलुकमा समेत प्रदर्शन गर्ने तयारीमा रहेको छ ।

अनिल बुढा निर्देशित चलचित्रले मगर समुदायमा ‘घरज्वाइँ’ राख्ने परम्पराको कथालाइ उठान गरेको छ।पूर्वीरुकुमको मगर गाउँ तकसेरामा सेट गरिएको चलचित्रले घरज्वाइँको परम्परालाई दर्शकसामु देखाइएको छ ।

‘घरज्वाइँ’को प्रिमियर सो मा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानालगायत् राजनीतिक दलका नेता र कलाकारहरुको उपस्थिति रहेको थियो ।  चलचित्र हेरिसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनीहरुले चलचित्रको कथावस्तु र अभिनय पक्षको प्रशंसा गरेका छन्।
चलचित्र हेरेपछि उपसभामुख राना भन्छिन, ‘फेसबुकमा आइलभ यु भन्दैमा प्रेम हुने होइन । घाँस काट्दै, दाउरा काट्दै र काम गर्दैमा पनि प्रेम हुन्छ । यो फिल्मले प्रेमको यो पक्षलाई गहन ढंगले प्रस्तुत गरेको छ।‘मगर समुदायमा एक भएर बस्ने परम्परालाई हामीले फिल्म सिक्नुपर्छ जस्तो लाग्छ।,

अभिनेता दयाहाङ राईले संस्कृतिमाथि आफ्नो चासो रहेको बताएका छन् । दयाहाङ भन्छन्, ‘हरेक संस्कृतिलाई मेरो क्षमताले भ्याएसम्म बुझ्ने कोसिस गर्छु,’ ‘मेनस्ट्रिममा आउनैपर्ने कथा यसमा आइपुगेको छ ।’
समारोहमा मगर पहिरनमा देखिएकी अभिनेत्री मिरुना मगरले छायांकनको क्रममा भलिबल सिक्दाको सम्झना गरिन् । ‘मेरो बुवा पनि व्यवसायिक रुपमै भलिबल खेलाडी हुनुहुन्थ्यो,’ चलचित्रमा भलिबल खेल्ने चरित्रको प्रश्नमा उनले भनिन् ।

अभिनेता कुन्साङ बमजमले धेरै पहिलेदेखि ‘घरज्वाइँ’ हेर्ने पर्खाइमा रहेको बताए । बमजमले चलचित्रको प्राविधिक पक्षको प्रशंसा गरे । अभिनेता शिशिर बाङ्देलले कथा सुनेदेखि नै आफू भावुक बनेको प्रतिक्रिया दिए ।

दयाहाङ र मिरुनाले सँगै काम गरेको यो छैटौं फिल्म हो । यसमा उनीहरुले मगर समुदायको दम्पतीको भूमिका निर्वाह गरेका छन् ।

Previous Post

चलचित्र ‘एक्लो’ मा दिनेश डीसी र सुरजसिंह ठकुरी अनुबन्धित

Next Post

निर्माण टिमले नाजिरको लुक्स सार्वजनिक गर्दै , तय गर्यो चलचित्रको प्रदर्शन मिति

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

माघ १९, २०८२, २:१३ मध्यान्ह
कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

माघ १८, २०८२, २:०५ बिहान
बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

माघ १६, २०८२, १०:३२ मध्यान्ह
१५ दिनमा सकियो चलचित्र  ‘आइएम जितबहादुर’ को छायाङ्कन

१५ दिनमा सकियो चलचित्र ‘आइएम जितबहादुर’ को छायाङ्कन

माघ १६, २०८२, १०:१२ मध्यान्ह
‘शिवांश’ मा चर्चित भारतीय गायक कैलाश खेरको स्वर, फागुन १ मा रिलिज हुने

‘शिवांश’ मा चर्चित भारतीय गायक कैलाश खेरको स्वर, फागुन १ मा रिलिज हुने

माघ १६, २०८२, ९:५३ मध्यान्ह
थारु संस्कृतिमा आधारित चलचित्र ‘बहौरिया’को नयाँ गीत ‘सिरिरी हावा चल्यो’ सार्वजनिक

थारु संस्कृतिमा आधारित चलचित्र ‘बहौरिया’को नयाँ गीत ‘सिरिरी हावा चल्यो’ सार्वजनिक

माघ १४, २०८२, ९:१३ मध्यान्ह
Next Post
निर्माण टिमले नाजिरको लुक्स  सार्वजनिक गर्दै , तय गर्यो चलचित्रको प्रदर्शन मिति

निर्माण टिमले नाजिरको लुक्स सार्वजनिक गर्दै , तय गर्यो चलचित्रको प्रदर्शन मिति

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

by विशेष अनलाइन
माघ १९, २०८२, २:१३ मध्यान्ह
0

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

by विशेष अनलाइन
माघ १८, २०८२, २:०५ बिहान
0

बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

by विशेष अनलाइन
माघ १६, २०८२, १०:३२ मध्यान्ह
0

१५ दिनमा सकियो चलचित्र  ‘आइएम जितबहादुर’ को छायाङ्कन

१५ दिनमा सकियो चलचित्र ‘आइएम जितबहादुर’ को छायाङ्कन

by विशेष अनलाइन
माघ १६, २०८२, १०:१२ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1019 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    568 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1277 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    403 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    589 shares
    Share 446 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।