BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home चलचित्र

चलचित्र ‘बेहुली फ्रम मेघौली’मा स्वस्तिमालाइ पहिलो पोस्टर सार्वजानिक

विशेष अनलाइन by विशेष अनलाइन
जेष्ठ २०, २०८१, १:४२ मध्यान्ह
in FEATURE, चलचित्र
चलचित्र ‘बेहुली फ्रम मेघौली’मा स्वस्तिमालाइ पहिलो पोस्टर सार्वजानिक
69
SHARES
Share on FacebookShare on Twitter

 

बिशेष अन्लाइन । चलचित्र ‘बेहुली फ्रम मेघौली’को पहिलो पोस्टर २०८१सालको विजयादशमी ९दशैं०मा प्रदर्शन हुने गरि सार्वजनिक गरिएको छ । शनिबार सार्वजनिक एक पोस्टरमा चलचित्रकी मुख्य अभिनेत्री स्वस्तिमा खड्कालाइ देखाइएकोइ छ । बेहुलीले लगाउने रातो रंगको साडी र चोलीमा देखिएकी उनी उभिएर ट्याक्टर हाँकिरहेको अवस्थामा प्रस्तुत छिन् ।

साजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशनमा तयार भएको चलचित्रमा स्वस्तिमाको जोडी उनकै श्रीमान् तथा अभिनेता निश्चल बस्नेतसँग बाँधिएको छ । आमिर गौतम, विजय बराल, सिम्रन खड्का लगायतको पनि अभिनय रहेको चलचित्रले एक बेहुलीको कथा भन्नेछ । चितवनको मेघौलीमा छायांकन गरिएको यो चलचित्रलाई दशैंमा ल्याउने घोषणा गरे पनि कुन मितिमा चलचित्र प्रदर्शन गर्ने भन्ने तय गरिएको छैन ।

चलचित्र ब्ल्याक हर्स पिक्चर र मेघौली चलचित्रको प्रस्तुतिमा निर्माण भएको हो। चलचित्रमा कार्यकारी निर्मातामा शंकर पाण्डे र फिरोज खड्का छन् । स्वस्तिमाले पहिलोपटक चलचित्र निर्माणको अनुभव लिएकी हुन् । चलचित्रमा निर्देशकद्वय आकाश र साजनको संयुक्त लेखन छ । उनीहरुले यही फिल्मबाट निर्देशनमा डेब्यु गरेका हुन् । आकाशले यसअघि निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’को स्क्रिप्ट लेखेका थिए ।

Previous Post

चलचित्र ‘ह्रस्व दीर्घ तोकिएको मितिभन्दा एक हप्ता अगाडि नै प्रदर्शन हुने

Next Post

‘लन्डन टु पेरिस’मुलुक बाहिर बस्ने नेपालि युवा पुस्ताको कथा-निर्देशक लामिछाने

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

किराँत चलचित्रकर्मी सङ्घद्वारा ‘कोशी प्रदेश कलाकार सम्मान कार्यक्रम’ भव्य रूपमा सम्पन्न

किराँत चलचित्रकर्मी सङ्घद्वारा ‘कोशी प्रदेश कलाकार सम्मान कार्यक्रम’ भव्य रूपमा सम्पन्न

कार्तिक २८, २०८२, ९:३२ मध्यान्ह
‘परान’ को सफलतासँगै महेश त्रिपाठीको डिमान्ड उत्कर्षमा: ‘झिंगेदाउ’ को सिक्वेलमा साइन!

‘परान’ को सफलतासँगै महेश त्रिपाठीको डिमान्ड उत्कर्षमा: ‘झिंगेदाउ’ को सिक्वेलमा साइन!

कार्तिक २७, २०८२, ४:२८ मध्यान्ह
‘लडाइँ पहिचानको’को ट्रेलरमा : कोशी नामकरणपछिको विद्रोहको कथा

‘लडाइँ पहिचानको’को ट्रेलरमा : कोशी नामकरणपछिको विद्रोहको कथा

कार्तिक २७, २०८२, ३:५४ मध्यान्ह
चलचित्र ‘आबाट आमा’ को प्रदर्शन मिति तोकियो, १६ माघमा रिलिज हुने

चलचित्र ‘आबाट आमा’ को प्रदर्शन मिति तोकियो, १६ माघमा रिलिज हुने

कार्तिक २७, २०८२, २:३१ मध्यान्ह
‘लडाईं पहिचानको’ को नयाँ गीत ‘दश औला’ सार्वजनिक

‘लडाईं पहिचानको’ को नयाँ गीत ‘दश औला’ सार्वजनिक

कार्तिक २०, २०८२, ७:५० मध्यान्ह
६ शीर्ष कलाकार लिएर बन्दैछ ‘पाँच पाण्डव’

६ शीर्ष कलाकार लिएर बन्दैछ ‘पाँच पाण्डव’

कार्तिक २०, २०८२, ७:२२ मध्यान्ह
Next Post
‘लन्डन टु पेरिस’मुलुक बाहिर बस्ने नेपालि युवा पुस्ताको कथा-निर्देशक लामिछाने

‘लन्डन टु पेरिस’मुलुक बाहिर बस्ने नेपालि युवा पुस्ताको कथा-निर्देशक लामिछाने

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

बालबालिकाको प्रतिभा र बौद्धिक क्षमता उजागर गर्ने ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को दोस्रो संस्करण सुरु

बालबालिकाको प्रतिभा र बौद्धिक क्षमता उजागर गर्ने ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को दोस्रो संस्करण सुरु

by विशेष अनलाइन
कार्तिक ३०, २०८२, ८:५८ मध्यान्ह
0

किराँत चलचित्रकर्मी सङ्घद्वारा ‘कोशी प्रदेश कलाकार सम्मान कार्यक्रम’ भव्य रूपमा सम्पन्न

किराँत चलचित्रकर्मी सङ्घद्वारा ‘कोशी प्रदेश कलाकार सम्मान कार्यक्रम’ भव्य रूपमा सम्पन्न

by विशेष अनलाइन
कार्तिक २८, २०८२, ९:३२ मध्यान्ह
0

‘परान’ को सफलतासँगै महेश त्रिपाठीको डिमान्ड उत्कर्षमा: ‘झिंगेदाउ’ को सिक्वेलमा साइन!

‘परान’ को सफलतासँगै महेश त्रिपाठीको डिमान्ड उत्कर्षमा: ‘झिंगेदाउ’ को सिक्वेलमा साइन!

by विशेष अनलाइन
कार्तिक २७, २०८२, ४:२८ मध्यान्ह
0

‘लडाइँ पहिचानको’को ट्रेलरमा : कोशी नामकरणपछिको विद्रोहको कथा

‘लडाइँ पहिचानको’को ट्रेलरमा : कोशी नामकरणपछिको विद्रोहको कथा

by विशेष अनलाइन
कार्तिक २७, २०८२, ३:५४ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    566 shares
    Share 378 Tweet 78
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1276 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    401 shares
    Share 247 Tweet 64
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    588 shares
    Share 446 Tweet 59
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।