BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home चलचित्र

‘लन्डन टु पेरिस’मुलुक बाहिर बस्ने नेपालि युवा पुस्ताको कथा-निर्देशक लामिछाने

विशेष अनलाइन by विशेष अनलाइन
जेष्ठ २०, २०८१, ९:३१ मध्यान्ह
in FEATURE, चलचित्र
‘लन्डन टु पेरिस’मुलुक बाहिर बस्ने नेपालि युवा पुस्ताको कथा-निर्देशक लामिछाने
90
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । चलचित्र ‘लन्डन टु पेरिस’ विदेशमा छायाङ्कन भए पनि कथावस्तु नेपाली परिवेशकै रहेको निर्देशक घनश्याम लामिछानेले बताएका छन् ।निर्देशक लामिछानेले नेपाली डायस्पोरा (दयाशील) को कथा चलचित्रमा बुझिदिन सबैमा अनुरोध गरेकाछन् ।

निर्देशक लामिछाने भन्छन् ,‘हाम्रो बुझाइमा गाउँको कथा मात्र कथा हो भन्ने छ, तर त्यो बुझाई गलत हो । शेर्पा, थारु, गुरुङ, कौडा, रोधीलाई मात्र कथा मान्छौँ । बाहिर बस्ने नेपालीको कथा पनि हाम्रै कथा हो’, ‘मुलुक बाहिर बस्ने युवा पुस्ताको कथा पनि भन्न आवश्यक छ भनेर चलचित्र बनेको हो ।’

सबैले पछिल्लो समय गाउँकै कथा दर्शकलाई देखाएका कारण आफूले फरक कथा देखाउन खोजेको उनको भनाई छ । उनी चलचित्र हेरिरहँदा दर्शकले कथा बाहिर गएजस्तो नलाग्ने निर्देशक लामिछानेले दाबी गरेकाछन् ।

लामिछानेले भन्छन् ‘चलचित्रको पात्रसँग दर्शकले आफूलाई मजाले रिलेट गर्न सक्नुहुन्छ । यो अलिकति लार्जर देन लाइफ छ । अहिले हामी एउटै फ्लेभरका चलचित्र हेरेर दिक्क भइसकेका छौँ । त्यसकारण दर्शकलाई ‘लन्डन टु पेरिस’ ले रिफ्रेस बनाउँछ’।

लभस्टोरी कथा रहेको चलचित्र ‘लन्डन टु पेरिस’ प्रदीप भारद्वाजले लेखेका हुन् । चलचित्रमा साम्राज्ञी लक्ष्मी शाह, निश्चल खड्का, गरिमा शर्मा, कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ, मनिष गान्धी र लोकविक्रम मल्ल लगायतको मुख्य भूमिका रहेको छ ।

एबी इन्टरनेश्नलको प्रस्तुतिमा रहेको चलचित्र गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्यमा बनेको हो । अमित बस्नेतले निर्माण गरेको चलचित्रको आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माता रहेका छन् ।

सनिश खकुरेल र अजित केआर थापा चलचित्रको सह–निर्माता हुन् भने अङ्कित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् । चलचित्र आगामी शुक्रवारबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

Previous Post

चलचित्र ‘बेहुली फ्रम मेघौली’मा स्वस्तिमालाइ पहिलो पोस्टर सार्वजानिक

Next Post

चलचित्र ‘एक्टर’ मा १० वर्षपछि कमब्याक राजवल्लभ

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

सहकर्मीको साथ नपाएपछि अभिनेत्री वर्षा राउत भावुक, समर्थनमा उत्रिए केकी र गरिमा

सहकर्मीको साथ नपाएपछि अभिनेत्री वर्षा राउत भावुक, समर्थनमा उत्रिए केकी र गरिमा

बैशाख ३०, २०८३, ९:४८ मध्यान्ह
‘मन बिनाको धन २’ मा पूजा र महेशको जोडी पक्का

‘मन बिनाको धन २’ मा पूजा र महेशको जोडी पक्का

बैशाख ३०, २०८३, ९:०७ मध्यान्ह
विपिन र केकीको भावनात्मक सम्बन्ध बोल्ने ‘काजी’ को ट्रेलर सार्वजनिक

विपिन र केकीको भावनात्मक सम्बन्ध बोल्ने ‘काजी’ को ट्रेलर सार्वजनिक

बैशाख २९, २०८३, १०:२७ मध्यान्ह
‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव

‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव

बैशाख २८, २०८३, ६:२९ मध्यान्ह
‘मालती मङ्गले’को प्रिमियरमा पुगे सभापति रवि लामिछाने

‘मालती मङ्गले’को प्रिमियरमा पुगे सभापति रवि लामिछाने

बैशाख २३, २०८३, १०:४६ मध्यान्ह
चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कन गागलफेदीबाट सुरु

चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कन गागलफेदीबाट सुरु

बैशाख २३, २०८३, १०:३९ मध्यान्ह
Next Post
चलचित्र ‘एक्टर’ मा १० वर्षपछि कमब्याक राजवल्लभ

चलचित्र 'एक्टर' मा १० वर्षपछि कमब्याक राजवल्लभ

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

सहकर्मीको साथ नपाएपछि अभिनेत्री वर्षा राउत भावुक, समर्थनमा उत्रिए केकी र गरिमा

सहकर्मीको साथ नपाएपछि अभिनेत्री वर्षा राउत भावुक, समर्थनमा उत्रिए केकी र गरिमा

by विशेष अनलाइन
बैशाख ३०, २०८३, ९:४८ मध्यान्ह
0

‘मन बिनाको धन २’ मा पूजा र महेशको जोडी पक्का

‘मन बिनाको धन २’ मा पूजा र महेशको जोडी पक्का

by विशेष अनलाइन
बैशाख ३०, २०८३, ९:०७ मध्यान्ह
0

विपिन र केकीको भावनात्मक सम्बन्ध बोल्ने ‘काजी’ को ट्रेलर सार्वजनिक

विपिन र केकीको भावनात्मक सम्बन्ध बोल्ने ‘काजी’ को ट्रेलर सार्वजनिक

by विशेष अनलाइन
बैशाख २९, २०८३, १०:२७ मध्यान्ह
0

‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव

‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव

by विशेष अनलाइन
बैशाख २८, २०८३, ६:२९ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1279 shares
    Share 1119 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।