BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

कोशी प्रदेश स्तरीय ‘चलचित्र महोत्सव २०८१’:चौथो दिनमा पनि चलचित्र प्रदर्शन सहित विविध कार्यक्रम हुँदै

विशेष अनलाइन by विशेष अनलाइन
जेष्ठ ९, २०८१, ८:४६ बिहान
in FEATURE, चलचित्र
कोशी प्रदेश स्तरीय  ‘चलचित्र महोत्सव २०८१’:चौथो दिनमा पनि चलचित्र प्रदर्शन सहित विविध कार्यक्रम हुँदै
88
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशले ‘कोशी चलचित्र महोत्सव ९२०८१’ आयोजना गरिरहेको छ । जेठ ६ गते  झापाको बिर्तामोडमा उद्घाटन गरी सुरु भएको चलचित्र महोत्सव झापा सहित सुनसरी तथा मोरङका विभिन्न स्थानहरूमा चलचित्र प्रदर्शन तथा विविध कार्यक्रम गरिँदै छ । चलचित्रकर्मी महासंघ कोशी प्रदेश अध्यक्ष अरुण कुमार प्रधानको संयोजकत्वमा भइरहेको कार्यक्रमको आज चौथो दिन ।

आज पनि बिर्तामोड,इटहरी, विराट चोक, झुम्का, विराटनगर लगायतका स्थानहरूमा कोशी प्रदेशमा छायाङ्कन भएका तथा कोशी प्रदेशका चलचित्रकर्मीले निर्माण गरेका लघु, कथानक चलचित्र, वृत्तको निःशुल्क प्रदर्शन गरिँदै छ ।

आज ९ गते इटहरीको इलाइट सिनेमा हलमा लाख बहादुर तामाङ निर्देशित चलचित्र अभियान, प्रकाश सुब्बा निर्देशित चलचित्र चिना,अरुण कुमार प्रधान निर्देशित चलचित्र माता र प्रतिश क्षेष्ठ निर्देशित चलचित्र जब प्रकाश जान्छ प्रदर्शन हुदैछन् । म्याजिक सिनेमा हल झुम्कामा संगीता श्रेष्ठ द्वारा निर्देशित चलचित्र आइसक्रिम, सन्तोष सरकार निर्देशित चलचित्र फू, इन्द्रबहादुर परियार निर्देशित चलचित्र बेङ्ठा, जनक चौधरीद्वारा निर्देशित चलचित्र जमाना र सुजित कुमार शाह द्वारा निर्देशित चलचित्र तुम हमर जान हौ प्रदर्शन हुँदै छन् ।

यस्तै इन्द्रबहादुर परियार निर्देशित चलचित्र बेङ्ठा, दिप नारायण चौधरीद्वारा निर्देशित चलचित्र मोख, राजकुमार कार्की निर्देशित चलचित्र धैर्य, सागर केरुङ निर्देशित चलचित्र के–२, हुदुवा खवास निर्देशित चलचित्र  घुम्टन आरोहण गुरुकुल विराटनगरमा प्रदर्शन हुने चलचित्रहरू हुन् । यता झापाको बिर्तामोड स्थित पाथीभरा सिने प्लाजामा पनि आज ४ वटा चलचित्र प्रदर्शन गरिँदै छ । भीम लामा निर्देशित चलचित्र लिलामे माइला, नवल खड्का निर्देशित चलचित्र काँडेतार, रबिन श्रेष्ठ निर्देशित चलचित्र युप्पारुङ र दिलिप फुरुम्बो निर्देशित चलचित्र सेमेःवा आज झापामा प्रदर्शन हुने चलचित्रहरू हुन् ।

महोत्सवमा चलचित्र प्रदर्शनसँगै विभिन्न विषयहरूमा अन्तरक्रिया, कार्यशाला, जातीय खानाका स्टल,सांस्कृतिक कार्यक्रम, सम्मान तथा अवार्ड कार्यक्रम गरिँदै आएको मन्त्रालयले जानकारी दिएको छ ।

Previous Post

मुख्यमन्त्री कार्कीको अनुरोधसँगै प्रतिबद्धताःकोशी प्रदेशमा चलचित्र विकास बोर्ड स्थापना गर्छौँ,कलाकार एक ढिक्का भएर आउनुहोस्

Next Post

प्रदर्शनमा चलचित्र ‘फर्की फर्की’ र ‘पुजार सार्की’

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

माघ १९, २०८२, २:१३ मध्यान्ह
कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

माघ १८, २०८२, २:०५ बिहान
बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

माघ १६, २०८२, १०:३२ मध्यान्ह
१५ दिनमा सकियो चलचित्र  ‘आइएम जितबहादुर’ को छायाङ्कन

१५ दिनमा सकियो चलचित्र ‘आइएम जितबहादुर’ को छायाङ्कन

माघ १६, २०८२, १०:१२ मध्यान्ह
‘शिवांश’ मा चर्चित भारतीय गायक कैलाश खेरको स्वर, फागुन १ मा रिलिज हुने

‘शिवांश’ मा चर्चित भारतीय गायक कैलाश खेरको स्वर, फागुन १ मा रिलिज हुने

माघ १६, २०८२, ९:५३ मध्यान्ह
थारु संस्कृतिमा आधारित चलचित्र ‘बहौरिया’को नयाँ गीत ‘सिरिरी हावा चल्यो’ सार्वजनिक

थारु संस्कृतिमा आधारित चलचित्र ‘बहौरिया’को नयाँ गीत ‘सिरिरी हावा चल्यो’ सार्वजनिक

माघ १४, २०८२, ९:१३ मध्यान्ह
Next Post
प्रदर्शनमा चलचित्र ‘फर्की फर्की’ र  ‘पुजार सार्की’

प्रदर्शनमा चलचित्र ‘फर्की फर्की’ र ‘पुजार सार्की’

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

by विशेष अनलाइन
माघ १९, २०८२, २:१३ मध्यान्ह
0

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

by विशेष अनलाइन
माघ १८, २०८२, २:०५ बिहान
0

बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

by विशेष अनलाइन
माघ १६, २०८२, १०:३२ मध्यान्ह
0

१५ दिनमा सकियो चलचित्र  ‘आइएम जितबहादुर’ को छायाङ्कन

१५ दिनमा सकियो चलचित्र ‘आइएम जितबहादुर’ को छायाङ्कन

by विशेष अनलाइन
माघ १६, २०८२, १०:१२ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1019 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    568 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1277 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    403 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    589 shares
    Share 446 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।