BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

विशेष अनलाइन by विशेष अनलाइन
२०८०, ७ भाद्र बिहीबार ११:३७
in FEATURE, चलचित्र
चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन
50
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । नेपाल चलचित्र कलाकार संघको कोसी प्रदेश शाखाका पदाधिकारीहरूलाई चलचित्रकर्मी महासंघ कोसी प्रदेशले सम्मान तथा बधाई ज्ञापन गरेको छ । कोसी प्रदेश शाखा विस्तार भएपछि इटहरीमा एक कार्यक्रमको आयोजना गर्दै महासंघ कोसी प्रदेशले नवगठित शाखाका पदाधिकारीहरूलाई सम्मान तथा बधाई ज्ञापन गरेको हो ।

नयाँ जिम्मेवारी सहितको काममा हौसला प्रदान गर्ने उद्देश्य सहित शाखाका पदाधिकारीहरूलाई सम्मान तथा बधाई ज्ञापन गरिएको चलचित्रकर्मी महासंघ कोसी प्रदेशका अध्यक्ष अरुण प्रधानले जानकारी दिए ।

केहीदिन अघि अग्रज कलाकार पुष्प श्रेष्ठको संयोजकत्वमा कोसी प्रदेश शाखा विस्तार भएको थियो ।

शाखा संयोजक श्रेष्ठ संघको केन्द्रीय कार्यसमिति सदस्य समेत हुन् । शाखाको सह–संयोजकमा पुरुषोत्तम कोइराला (दिनेश) रहेका छन् । उनी नेपाल चलचित्रकर्मी महासंघ कोसी प्रदेशको महासचिव समेत हुन् । यस्तै सदस्यहरूमा हिमाल दाहाल, माधव केसी, रितेश जंग खत्री,गोपाल याक्तेन र मेनुका माझी  चयन भएका थिए ।

शाखाका सह–संयोजक पुरुषोत्तम कोइराला (दिनेश)ले चलचित्र क्षेत्रमा काम गर्ने जिम्मेवारी थप भएको उल्लेख गर्दै नेपाल चलचित्र कलाकार संघको कोसी प्रदेश शाखा विस्तरले उत्साहित बनाएको बताए ।

चलचित्रका माध्यमबाट कोसी प्रदेशलाई चिनाउन नेपाल चलचित्र कलाकार संघका मध्यमबाट अहम् भूमिका निर्वाह गर्ने  सदस्य माधव केसीले उल्लेख गरेका छन् ।

यस्तै  नेपाल चलचित्रकर्मी महासंघ कोसी प्रदेशका सदस्य समेत रहेका नवगठित शाखाका सदस्य रितेश जंग खत्रीले विशेष अनलाइनसँग कुरा गर्दै शाखा विस्तारसँगै चलचित्र क्षेत्रमा काम गर्ने थप जिम्मेवारी बोध भएको उल्लेख गरे । उनले सधैँ कलाकारहरूको हकहितका पक्षमा उभिने बताएका छन् ।

 

Previous Post

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

२०८०, ७ भाद्र बिहीबार ११:३७
‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

२०८०, ७ भाद्र बिहीबार ११:३७
हामी तीन भाईको छायांकन सुरु

हामी तीन भाईको छायांकन सुरु

२०८०, ७ भाद्र बिहीबार ११:३७
‘रावायण’ मा अनमोल र नीतिको अनस्क्रिन  रोमान्स

‘रावायण’ मा अनमोल र नीतिको अनस्क्रिन  रोमान्स

२०८०, ७ भाद्र बिहीबार ११:३७
‘बालापनको तीज’ गीत लिएर आइन् बबिना भट्टराई

‘बालापनको तीज’ गीत लिएर आइन् बबिना भट्टराई

२०८०, ७ भाद्र बिहीबार ११:३७
 ‘कोतपर्व’ मा अभिनेत्री बेनिशा हमाल अनुबन्धित, निर्देशक रिमेश अधिकारीले खुलाएनन्  उनको भुमिका

 ‘कोतपर्व’ मा अभिनेत्री बेनिशा हमाल अनुबन्धित, निर्देशक रिमेश अधिकारीले खुलाएनन् उनको भुमिका

२०८०, ७ भाद्र बिहीबार ११:३७

Discussion about this post

ताजा अपडेट

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

by विशेष अनलाइन
२०८०, ७ भाद्र बिहीबार ११:३७
0

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

by विशेष अनलाइन
२०८०, ७ भाद्र बिहीबार ११:३७
0

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

by विशेष अनलाइन
२०८०, ७ भाद्र बिहीबार ११:३७
0

हामी तीन भाईको छायांकन सुरु

हामी तीन भाईको छायांकन सुरु

by विशेष अनलाइन
२०८०, ७ भाद्र बिहीबार ११:३७
0

सबैभन्दा बढी पढिएकाे

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
अंशु अधिकारी
सम्पर्क कार्यालय 
इटहरी २० तरहरा, तरहरा एफ एमसँगै
समाचारको लागि 
[email protected]
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं.

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अंशु अधिकारी सम्पर्क कार्यालय : इटहरी २० तरहरा, तरहरा एफ एमसँगै समाचारको लागि : [email protected]

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।