BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

घर घर “प्रेम गीत ३”को प्रचार

विशेष अनलाइन by विशेष अनलाइन
साउन ३, २०७९, ९:०८ बिहान
in FEATURE, चलचित्र
घर घर “प्रेम गीत ३”को प्रचार
103
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । बर्षकै बहुप्रतिक्षित चलचित्र “प्रेम गीत ३” को प्रचारप्रसार प्रारम्भ गरिएको छ । नयाँ प्रचार शैलिका कारण चलचित्रले फेरी एक पटक चर्चा बटुलेको छ । “प्रेम गीत ३”ले चलचित्र निर्माण घोषणा देखि नै दर्शकमाझ छुट्टै कौतुहलता छाड्दै आएको छ । यसभन्दा अघिको सिक्वेलले सफलता प्राप्त गरेपछि दोस्रो सिक्वेलका रुपमा “प्रेम गीत ३” निर्माण भएको हो ।

२०० बर्ष पुरानो कथामा निर्माण गरेको चलचित्र ७ असोजबाट प्रदर्शनमा आउदै छ । चलचित्र प्रदर्शनमा आउनु भन्दा २ महिना अघिबाट चलचित्रको प्रचार सुरु गरिएको हो । शनिबार गोगंबुस्थित लोत्से मलमा चलचित्रका मुख्य कलाकारसहितको भव्य ब्यानर राखेर चलचित्रको प्रचार सुरु गरिएको छ ।

दुईजना निर्देशकले निर्देशन गरेको चलचित्र “प्रेम गीत ३” हिन्दी भाषामा पनि डब गरिएको छ । नेपाली र हिन्दी भाषामा एकैसाथ प्रदर्शन गरिने निर्माण युनिटले बताएको छ । भारतमा भने चलचित्र ‘विश्वजितम’ का नामबाट प्रदर्शन हुने छ । शहर शहरमा पात्र प्रतिबिम्बको घर आउदैछ भन्ने मुल नाराका साथ चलचित्र युनिट प्रचार प्रसारमा होमिएको छ । घर घरबाट चलचित्रको प्रोमोसन गर्ने उद्देश्यले दैनिक मानिसहरुको चहलपहल हुने शपिङ कम्प्लेक्स , मुख्य बजार चोकका घर, चलचित्र घर लगायतका स्थानमा ठुल ठुला ब्यानर र होर्डिङ्ग बोर्ड राख्न सुरु गरेको छ ।
उक्त कार्य काठमाण्डौमा मात्र नभइ काठमाण्डौ भन्दा बाहिरका मुख्य शहरहरुमा पनि होर्डिङ्ग बोर्ड र ब्यानर हरु राख्ने योजना रहेको निर्माता तथा चलचित्रका निर्देशक सन्तोष सेनले जानकारी दिए ।
चलचित्र “प्रेम गीत ३” मा अभिनेता प्रदिप खड्कालाइ नव नायिका कृष्टिना गुरुङले साथ दिएकी छन् । चलचित्रमा सुनिल थापा, शिव श्रेष्ठ, संतोष सेन, माओत्से गुरुङ, प्रेम पुरी, नवनायक मनिष रावत, अनुभव रेग्मी, सुजल बस्नेत, सम्बृद्धि शाही ठकुरी, योगीसा खत्री, लक्ष्मी बर्देवा, क्रिजल गौतम लगायतका कलाकारको मुख्य भूमीका रहेको छ ।

Previous Post

दबावमा सञ्चारमन्त्री, बोर्ड अध्यक्षमा अरुणको सम्भावना कति ?

Next Post

वोर्ड अध्यक्षको निर्णय अन्तिम चरणमा, भुवन भन्दा अरुण सक्षम ?

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

बैशाख १, २०८३, १०:११ मध्यान्ह
Next Post
वोर्ड अध्यक्षको निर्णय अन्तिम चरणमा, भुवन भन्दा अरुण सक्षम ?

वोर्ड अध्यक्षको निर्णय अन्तिम चरणमा, भुवन भन्दा अरुण सक्षम ?

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

by विशेष अनलाइन
बैशाख १, २०८३, १०:४० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    404 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।