BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

दबावमा सञ्चारमन्त्री, बोर्ड अध्यक्षमा अरुणको सम्भावना कति ?

विशेष अनलाइन by विशेष अनलाइन
असार २०, २०७९, १२:५६ मध्यान्ह
in FEATURE, चलचित्र
दबावमा सञ्चारमन्त्री, बोर्ड अध्यक्षमा अरुणको सम्भावना कति ?
145
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । चलचित्र विकास बोर्डको अध्यक्ष पदको लागि १० जनाले आवेदन दिएका छन् । नेपाल सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको संस्था समन्वय शाखाका अनुसार आवेदन दिने अन्तिम दिन आइतबार सम्ममा १० जनाले आवेदन दिएका हुन् । दयाराम दाहालको कार्यकाल सकिएपछि रिक्त रहेको उक्त पदका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत असार ५ गते एक सूचना प्रकाशित गर्दै आवेदन मागेको थियो ।

शाखाका अनुसार भुवन केसी,अरुणकुमार प्रधान,सम्झना उप्रेती,सुशील पोखरेल, मनोज पंडित, शुस्मा कार्की, नरेस पौडेल , सुचित्र श्रेष्ठ , दिपक श्रेष्ठ र निर्मल राज पौडेलले बोर्डको अध्यक्षका लागि आवेदन दिएका छन् ।अधिकांश आवेदक सत्तारुढ दल कांग्रेस निकट चलचित्रकर्मी हुन् । आवेदन दिने १० जना मध्यपनि अरुण कुमार प्रधान , भुवन केसी र सम्झना उप्रेती लाई बोर्डको मुख्य दावेदारको रुपमा हेरिएको छ ।

बोर्डको अध्यक्ष पदमा आवेदन दिनको लागि ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने, कुनैपनि विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरी चलचित्र उद्योगको संरक्षण तथा प्रर्वद्धनमा कम्तीमा १० वर्ष कार्य गरेको, प्रवीणता प्रमाणपत्र वा सो सरह उत्तीर्ण गरी नेपाली चलचित्र उद्योगमा कम्तीमा २० वर्ष कार्य गरेको हुनुपर्ने मापदण्ड तोकेको छ ।उक्त मापदण्ड अन्तर्गत अभिनेता भुवन केसीको शैक्षिक योग्यता र उमेर बाधक बनेको चर्चा छ । यसले पनि भुवन केसी भन्दा अरुण कुमार प्रधान र सम्झना उप्रेतीलाई मुख्य दावेदारकारुपमा हेर्न थालिएको छ ।

त्यसो त हाल सञ्चार तथा सूचना प्रविधि मन्त्री रहेका ज्ञानेन्द्र बहादुर कार्कीको चुनावी क्षेत्र सुनसरी हो । यता बोर्ड अध्यक्षका लागि अवेदन दिएका अरुण कुमार प्रधान पनि सुनसरी जिल्लाकै स्थानीय वासिन्दा हुन् । सुनसरीमै रहेर चलचित्र क्षेत्रका साथै नेपाली कांग्रेस पार्टी पंक्ति मा राम्रै योगदान पुर्याएका प्रधान लाई वोर्डको अध्यक्ष बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्कीलाई नैतिक दवाब बढेको ।

नजिकिदै गरेको चुनावमा योग्य स्थानिय व्यक्तिलाई छनौट नगर्दा त्यसको परिणाम विपरित पर्न सक्ने कुरामा दुई मत छैन । चलचित्र क्षेत्रलाई सकारात्मक दिसा दिन सक्ने क्षमता राख्ने प्रधानले मन्त्रालयले तोकेको सम्पुर्ण मापदण्ड पुरा गरेका छन् । जस्ले गर्दा प्रदेश १ का कांग्रेस निकट राजनिज्ञहरु प्रधानकै पक्षमा उभिएका छन् । सोही कारणले पनि मन्त्री कार्कीलाई निकै ठूलो दवाब परेको छ ।

Previous Post

अमेरिकी आइडल फाइनलिस्ट अर्थर नेपाल आउदै, इटहरीमा पनि कन्सर्ट गरिने

Next Post

घर घर “प्रेम गीत ३”को प्रचार

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

बैशाख १, २०८३, १०:११ मध्यान्ह
Next Post
घर घर “प्रेम गीत ३”को प्रचार

घर घर “प्रेम गीत ३”को प्रचार

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

by विशेष अनलाइन
बैशाख १, २०८३, १०:४० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    404 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।