BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

१० नेपाली चलचित्रको सहनिर्माता बन्दै सरकार

विशेष अनलाइन by विशेष अनलाइन
२०७८, १३ श्रावण बुधबार ०७:५४
in FEATURE, चलचित्र
१० नेपाली चलचित्रको सहनिर्माता बन्दै सरकार
80
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । कोरोना भाइरसले थलिएको चलचित्र बजारको भविश्य अन्धकार देखिएको छ । चलचित्र नगरी अब कसरी अगाडी बढ्छ यसै भन्न सकिने अवस्था छैन । यसै बिच पछिल्लो समयका केही सरकारी निर्णयले भने नेपमली चलचित्र नगरीलाई थोरै भए पनि राहत मिलेको छ ।

सबै चलचित्रकर्मीहरुलाई खोप उपलब्ध गराउने बताएको सरकारले १० वटा नेपाली चलचित्र निर्माणमा लगानी गर्ने भएको छ । मौलिक तथा कलात्मक चलचित्र निर्माणमा प्रोत्साहित गर्ने उद्देश्यले सरकारले चलचित्रमा सहनिर्माताको रुपमा लगानी गर्ने भएको हो । सरकारको लगानी रहने भनिएका चलचित्रहरुमा पाँच फिचर र पाँच छोटो चलचित्र रहने छन् ।

चलचित्र विकास बोर्डले सार्वजनिक सूचना प्रकाशन गर्दै सरकारले १० वटा नेपाली चलचित्र निर्माणमा लगानी गर्ने विषयमा जानकारी दिएको हो । सूचनामा बोर्डमा आर्थिक वर्ष ०७८ ०७९ देखि दश फिल्ममा सह–लगानी गर्ने भनिएको छ ।

यसअघि तीन फिचर र तीन छोटो चलचित्रमा मात्र सरकारले लगानी गर्दै आएको थियो । तर, यो आर्थिक वर्षबाट भने उक्त कार्यविधिलाई संशोधन गर्दै बोर्डले साउनदेखि नै लागू हुने गरी चलचित्र निर्माणको संख्या बढाएको हो ।

सरकारले लगानी गर्ने भनिए पनि कस्तो चलचित्रमा कतिसम्म लगानी गर्ने भन्ने विषयमा भने निर्णय हुन बाकी रहेको बोर्डले जानकारी दिएको छ ।

Tags: चलचित्र विकास बोर्ड
Previous Post

चलचित्रकर्मीको माग अनुसार नै खोप उपलब्ध गराउने सरकारको तयारी

Next Post

जो भारतबाट आएर नेपाली चलचित्रमा स्थापित भए

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

२०७८, १३ श्रावण बुधबार ०७:५४
चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

२०७८, १३ श्रावण बुधबार ०७:५४
‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

२०७८, १३ श्रावण बुधबार ०७:५४
हामी तीन भाईको छायांकन सुरु

हामी तीन भाईको छायांकन सुरु

२०७८, १३ श्रावण बुधबार ०७:५४
‘रावायण’ मा अनमोल र नीतिको अनस्क्रिन  रोमान्स

‘रावायण’ मा अनमोल र नीतिको अनस्क्रिन  रोमान्स

२०७८, १३ श्रावण बुधबार ०७:५४
‘बालापनको तीज’ गीत लिएर आइन् बबिना भट्टराई

‘बालापनको तीज’ गीत लिएर आइन् बबिना भट्टराई

२०७८, १३ श्रावण बुधबार ०७:५४
Next Post
जो भारतबाट आएर नेपाली चलचित्रमा स्थापित भए

जो भारतबाट आएर नेपाली चलचित्रमा स्थापित भए

Discussion about this post

ताजा अपडेट

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

by विशेष अनलाइन
२०७८, १३ श्रावण बुधबार ०७:५४
0

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

by विशेष अनलाइन
२०७८, १३ श्रावण बुधबार ०७:५४
0

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

by विशेष अनलाइन
२०७८, १३ श्रावण बुधबार ०७:५४
0

हामी तीन भाईको छायांकन सुरु

हामी तीन भाईको छायांकन सुरु

by विशेष अनलाइन
२०७८, १३ श्रावण बुधबार ०७:५४
0

सबैभन्दा बढी पढिएकाे

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
अंशु अधिकारी
सम्पर्क कार्यालय 
इटहरी २० तरहरा, तरहरा एफ एमसँगै
समाचारको लागि 
[email protected]
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं.

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अंशु अधिकारी सम्पर्क कार्यालय : इटहरी २० तरहरा, तरहरा एफ एमसँगै समाचारको लागि : [email protected]

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।