BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

चलचित्रकर्मीलाई खोप उपलब्ध गराउन प्रदेश १ सरकारसमक्ष चलचित्रकर्मी महासंघको माग

विशेष अनलाइन by विशेष अनलाइन
असार ८, २०७८, ६:१९ मध्यान्ह
in FEATURE, चलचित्र
चलचित्रकर्मीलाई खोप उपलब्ध गराउन प्रदेश १ सरकारसमक्ष चलचित्रकर्मी महासंघको माग
286
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन – पछिल्लो समय कोभिड बिरुद्धको भ्याक्सिन लगाउने क्रम तिव्र रुपमा बढेको छ । फ्रन्ट लाईनमा कार्य गर्ने साथै ६० बर्ष भन्दा माथीका धेरैले दोश्रो चरणको भ्याक्सिन समेत लगाई सकेका छन ।

तर चलचित्रकर्मिहरुलाई राज्यले अहिलेसम्म पहिलो चरणको भ्याक्सिन समेत उपलब्ध गराएको छैन । हुनत चलचित्र बिकासबोर्डका अध्यक्ष दयाराम दाहालले चलचित्रकर्मीका लागि खोप उपलब्ध गराउन माग गर्दै पत्र पठाएका थिए । पत्रको जवाफ सकारात्मक आएको भनिए पनि हालसम्म कुनै निर्णय भएको छैन । केन्द्रिय स्तरमानै चलचित्रकर्मीलाई खोपको टुंगो लाग्न सकेको छैन ।                             

यसै बिच प्रदेश १ का कलाकर्मीहरुलाइ खोपको ब्यबस्था गर्न माग गर्दै प्रदेश १ सरकारको ध्यानाकर्षण गरिएको छ । कलाकार हिमाल दहालको संयोजकत्वमा नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधान , महासचिव दिनेश कोईराला , महासंघका उपाध्यक्ष तथा प्राविधिक संघ प्रदेश १ का अध्यक्ष प्रकाश सुब्बा लगायतको टोलिले प्रदेश १ सरकारसमक्ष खोप उपलब्ध गराउन माग गरेका हुन् ।

कोरोनाका कारण जारी लकडाउनको समयमा अप्ठ्यारोमा परेका कलाकार तथा पत्रकारहरुका निम्ति निरन्तर सहयोगमा रहेको बताउदै महासंघका अध्यक्ष अरुण प्रधानले बिपतको समयमा कलाकर्मी अग्रपंक्तिमा रहेर सेवामा जुटिरका कारण त्यस्ता कलाकर्मीहरुका लागि खोप अपरिहार्य भएको तर सरकारले व्यवास्था गरेका कारण ध्यानाकर्षण पत्र बुझाइएको बताएका छन् ।

आफुहरुले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै सरकारले सकारात्मक प्रतिक्रिया दिएका कारण छिटै चलचित्रकर्मीहरुका लागि खोप उपलब्ध हुनेमा आसावादी रहेको कलाकार हिमाल दाहलले बताएका छन् ।                                                                 

महासंघका उपाध्यक्ष प्रकश सुब्बाले पहिलो लहरको समयमा २२ जनकलाकर्मीहरुको कोभिड ईन्सुरेन्स गरिएको स्मरण गर्दै कोरोनाको दोश्रो लहरमा पनि हातेमालो अभियान संचालन गरि बिभिन्न चलचित्रकर्मीहरुलाई खाद्यान्न , खाना पकाउने ग्यास, स्वस्थ्य समाग्री, अक्सिजन उपलब्ध गराएको बताए ।

हातेमालो अभियान अन्तर्गत १५० भन्दा बढि चलचित्रकर्मिहरुलाई सहयोग गरिएको सुब्बाको भनाई थियो । हातेमालो अभियानमा महासंघले चलचित्र पत्रकार संघ, प्रदेश १, सुनसरी शाखा, डिथ्री अनलाईन, बिषेश अनलाईन , होप धरान, ईनास युके , प्रतिभा नक्षत्र युके लगायत विभिन्न संघ संस्थाहरुसग सहकार्य गर्दै आएको छ ।

Tags: अरुण कुमार प्रधानचलचित्रकर्मीचलचित्रकर्मी महासंघ प्रदेश १
Previous Post

सुचारु हुदै ‘कमेडी च्याम्पियन सिजन–२’

Next Post

आमा बन्दै मनिसा कोइराला

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

बैशाख १०, २०८३, २:१८ मध्यान्ह
केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
Next Post
manisha koirala

आमा बन्दै मनिसा कोइराला

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

by विशेष अनलाइन
बैशाख १०, २०८३, २:१८ मध्यान्ह
0

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।