BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

सियोना श्रेष्ठ सहयोगार्थ ‘साइँलीको सम्झना’

विशेष अनलाइन by विशेष अनलाइन
जेष्ठ १५, २०७८, ६:३४ मध्यान्ह
in FEATURE, गीत संगीत
sailiko samjhana
410
SHARES
Share on FacebookShare on Twitter

इटहरी / भनिन्छ, नेपालीको मन कोमल छ । कसैलाई आपत आइ परेको खण्डमा दिल खोलेर सहयोग गर्नेहरुको लाइन नै लाग्ने गर्छ । स्पाइनल मस्कुलर एट्रोफी नामक गम्भीर रोगबाट ग्रसित बालिका सियोना श्रेष्ठ बचाउ अभियान नेपालमा चलेको लामै समय भइसकेको छ । २५ करोड खर्च लाग्ने बताइएको अवस्थामा करिव १९ करोड भन्दा माथि  उठिसकेको छ । यो अभियानमा सहभागिता जनाएर सहयोग गर्नेहरु पनि आइरहेका छन् ।

यसै बिच सियोना श्रेष्ठकै सहयोगार्थ एउटा म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ‘साइँलीको सम्झना’शिर्षक दिइएको उक्त गितको शब्द गोकर्णप्रसाद ढुङ्गेलले २०५४ सालमा लेखेका हुन् । गीतकार दुङ्गेलका छोरा सङ्केत अगस्तीको सङ्गीतमा तयार गरिएको गितलाई गीतकार दुङ्गेलका नाती श्रेय अगस्तीले गाएका हुन् ।

गितको भिडियोमा रिवाज गौतम, सुशिक्षा पराजुली, कन्चन नेपाल आचार्य, मनसुन पान्डे, श्रेय अगस्ती, साक्षी अगस्ती, नरेश भुर्तेल, प्रदिप खड्का, रिस्ता आचार्य, प्रत्युसा काफ्ले, बेबि एरीको अभिनय रहेको छ । मौलिक कथामा आधारित ‘साइँलीको सम्झना’मा निम्न वर्गिय परिवरको एक युवा गर्भवती श्रीमति र आमालाई घरमा छाडेर बैदेशिक रोजगारीका लागी गएको र घर भन्दा टाढा रहदा परिवारको यादमा तड्पिएको कथा प्रस्तुत गरिएको छ ।

sailiko samjhana

यसलाई सीरीजका रुपमा प्रस्तुत गरिएको गितका सङ्गीतकार सङ्केत अगस्तीले जानकारी दिए । यसको दोस्रो भाग गायिका रचना रिमालको स्वरमा रेकर्ड भइसकेको छ । गायिका रिमालको स्वरमा रेकर्ड भएको गितलाई ‘साइँलाको सम्झना’ शीर्षक दिएर प्रस्तुत गर्ने तयारी भइरहेको छ ।

सुनिता ढुङ्गेलले निर्माण गरेको उक्त गितको भिडियोलाई सङ्गीतकार सङ्केत अगस्तीले नै निर्देशन गरेका हुन् । सुमन मगरको छायांकन रहेको भिडियोको सम्पादन अनिलकुमार महर्जनले गरेका छन् । गीतको म्युजिक भिडियो निर्माणका लागी ट्रिटन इन्टरनेसनल कलेजले पनि सहयोग गरेको गितका गायक श्रेय अगस्तीले जानकारी दिए । ‘साइँलीको सम्झना’ गीतबाट भएको सम्पुर्ण आम्दानी बालिका सियोना श्रेष्ठ बचाउ अभियानमा खर्च गरिने बताइएको छ ।

Tags: सङ्केत अगस्तीसाइँलीको सम्झनासियोना श्रेष्ठ
Previous Post

लोकप्रिय गायिका कल्पना दाहालको आज जन्मदिन (तस्विर)

Next Post

२०७८–७९ को बजेट फिल्म क्षेत्रका लागी कति उपयोगी ?

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

बैशाख १०, २०८३, २:१८ मध्यान्ह
केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
Next Post
२०७८–७९ को बजेट फिल्म क्षेत्रका लागी कति उपयोगी ?

२०७८–७९ को बजेट फिल्म क्षेत्रका लागी कति उपयोगी ?

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

by विशेष अनलाइन
बैशाख १०, २०८३, २:१८ मध्यान्ह
0

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।