BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

भूवन केसीको ‘मिस्टर नेपाली’ युटुबमा सार्वजनिक

विशेष अनलाइन by विशेष अनलाइन
२०७८, ९ जेष्ठ आईतवार ०८:२९
in FEATURE, चलचित्र
bhuwan kc
92
SHARES
Share on FacebookShare on Twitter

इटहरी /  अभिनेता भुवन केसी अभिनित चलचित्र ‘मिस्टर नेपाली’ युटुबमा सार्वजनिक गरिएको छ । देवचुली फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्र करिव डेढ बर्ष अगाडि नेपाली हलहरुमा रिलिज भएको थियो । प्रेमराज दाहालको लगानीमा बनेको चलचित्र ‘मिस्टर नेपाली’ले बक्स अफिसमा औषत मात्र व्यापार गर्न सफल भएको थियो ।

देव भुषालको कथा, पटकथा तथा निर्देशन रहेको यस चलचित्रलाई यूट्युवमा भने सकारात्मक टिप्पणी मिलिरहेको छ । यो समाचार तयार पार्दासम्म चलचित्रलाई यूट्युवमा २ लाख ५० हजार धेरै दर्शकले हेरिसकेका छन् ।

चलचित्रमा नायक भूवन केसीको अलावा सरोज खनाल, विष्णु सापकोटा, रवि डंगोल, कमलमणी नेपाल, नन्दु श्रीवास्तव, रीमा विश्वकर्मा लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ ।

Tags: भुवन केसीमिस्टर नेपाली
Previous Post

सर्वत्र आलोचना पछि युट्युवबाट हट्यो सुरक्षाको ‘मन बार’

Next Post

शिव परियार र रचना रिमालको ‘सुनको चन्द्रमा’

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

२०७८, ९ जेष्ठ आईतवार ०८:२९
चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

२०७८, ९ जेष्ठ आईतवार ०८:२९
‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

२०७८, ९ जेष्ठ आईतवार ०८:२९
हामी तीन भाईको छायांकन सुरु

हामी तीन भाईको छायांकन सुरु

२०७८, ९ जेष्ठ आईतवार ०८:२९
‘रावायण’ मा अनमोल र नीतिको अनस्क्रिन  रोमान्स

‘रावायण’ मा अनमोल र नीतिको अनस्क्रिन  रोमान्स

२०७८, ९ जेष्ठ आईतवार ०८:२९
‘बालापनको तीज’ गीत लिएर आइन् बबिना भट्टराई

‘बालापनको तीज’ गीत लिएर आइन् बबिना भट्टराई

२०७८, ९ जेष्ठ आईतवार ०८:२९
Next Post
shiva pariyar

शिव परियार र रचना रिमालको ‘सुनको चन्द्रमा’

Discussion about this post

ताजा अपडेट

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

चलचित्र कलाकार संघ कोसी शाखा विस्तार, महासंघद्वारा बधाई ज्ञापन

by विशेष अनलाइन
२०७८, ९ जेष्ठ आईतवार ०८:२९
0

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

चलचित्र ‘लिलामे माइला’ को ट्रेलर सार्वजानिक

by विशेष अनलाइन
२०७८, ९ जेष्ठ आईतवार ०८:२९
0

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

‘कमर लप लप करे’ सार्वजकि पछि निर्देशक प्रधानको प्रशंसा,भिडियो भारतीय च्यानलमा

by विशेष अनलाइन
२०७८, ९ जेष्ठ आईतवार ०८:२९
0

हामी तीन भाईको छायांकन सुरु

हामी तीन भाईको छायांकन सुरु

by विशेष अनलाइन
२०७८, ९ जेष्ठ आईतवार ०८:२९
0

सबैभन्दा बढी पढिएकाे

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
अंशु अधिकारी
सम्पर्क कार्यालय 
इटहरी २० तरहरा, तरहरा एफ एमसँगै
समाचारको लागि 
[email protected]
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं.

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अंशु अधिकारी सम्पर्क कार्यालय : इटहरी २० तरहरा, तरहरा एफ एमसँगै समाचारको लागि : [email protected]

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • निर्वाचन
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।