BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव

विशेष अनलाइन by विशेष अनलाइन
बैशाख २८, २०८३, ६:२९ मध्यान्ह
in FEATURE, चलचित्र
‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव
51
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन। जीएम मुभिज प्रालिको प्रस्तुतिमा निर्माण भएको चलचित्र ‘मितज्यू’ को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ। अनिल बुढा मगरको निर्देशन र जनक घर्ती मगरको निर्माणमा तयार भएको यो चलचित्र आगामी जेठ ८, २०८३ मा प्रदर्शन हुँदैछ। ३ मिनेट १४ सेकेन्ड लामो ट्रेलरमा ग्रामीण परिवेश, गहिरो मित्रता र परिस्थितिले निम्त्याउने द्वन्द्वलाई रोचक ढंगले प्रस्तुत गरिएको छ।

ट्रेलरको सुरुवातमा दयाहाङ राई र सौगात मल्ललाई घनिष्ठ ‘मित’ को रूपमा देखाइएको छ। तर, कथा अघि बढ्दै जाँदा उनीहरूबीच उत्पन्न हुने अविश्वास र टकरावले ट्रेलरलाई थ्रिलर मोडमा पुर्‍याउँछ। विशेषगरी सौगातको गम्भीर अवतार र दयाहाङको स्वभाविक अभिनयले दर्शकलाई आकर्षित गर्छ। ट्रेलरमा देखिएका द्वन्द्वका दृश्य र भावनात्मक संवादले चलचित्र सशक्त बनेको संकेत गर्दछ।

चलचित्रमार्फत डेब्यु गरेकी तेरिया फौजा मगरलाई ट्रेलरमा एउटा चञ्चल तर कथाको केन्द्रविन्दुमा रहने पात्रको रूपमा देख्न सकिन्छ। चलचित्रमा दयाहाङ, सौगात र तेरियाका साथै पुस्कर गुरुङ, सुवर्ण थापा, शिशिर बाङ्देल, राज थापा काउचा, अनु थापा, अरुण पुन मगर, स्मिता लामिछाने, पबित्रा खड्का, खड्ग बहादुर पुन मगर (खबपु), उमेश सुनाम, अनुषा राई, उत्तम राज पाण्डे, चाहना राना मगर, रुषा न्यौपाने, सबिन कट्टेल, महाराज लगुन, निता पुन मगर र खिम राहु मगर लगायतका कलाकारहरूको अभिनय रहेको छ।

चलचित्रमा महेश राईको लेखन, शिशिर बिशंखेको छायांकन तथा लोकेश बज्राचार्यको सम्पादन रहेको छ। चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ ।चलचित्रलाई रोहित काट्टेल र रत्न श्रेष्ठ (आरआर फिल्म्स) ले वितरण गरेका हुन्।

Previous Post

‘मालती मङ्गले’को प्रिमियरमा पुगे सभापति रवि लामिछाने

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

‘मालती मङ्गले’को प्रिमियरमा पुगे सभापति रवि लामिछाने

‘मालती मङ्गले’को प्रिमियरमा पुगे सभापति रवि लामिछाने

बैशाख २३, २०८३, १०:४६ मध्यान्ह
चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कन गागलफेदीबाट सुरु

चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कन गागलफेदीबाट सुरु

बैशाख २३, २०८३, १०:३९ मध्यान्ह
‘१२ गाउँ २’

विराज भट्टको ‘१२ गाउँ २’ को छायांकन सुरु, दशैँको फूलपातीमा प्रदर्शन हुने

बैशाख २३, २०८३, १०:२५ मध्यान्ह
फ्लप हुने डरले होइन, इतिहास रच्न क्लासरुम छिर्यो ‘रोल नं १’

फ्लप हुने डरले होइन, इतिहास रच्न क्लासरुम छिर्यो ‘रोल नं १’

बैशाख २३, २०८३, १०:०५ मध्यान्ह
चलचित्र ‘आ बाट आमा २’ मा सविन श्रेष्ठको प्रवेश

चलचित्र ‘आ बाट आमा २’ मा सविन श्रेष्ठको प्रवेश

बैशाख २३, २०८३, ९:२३ मध्यान्ह
अदालतको फैसलासँगै ‘लालीबजार’ वैशाख २५ देखि हलमा आउँदै

अदालतको फैसलासँगै ‘लालीबजार’ वैशाख २५ देखि हलमा आउँदै

बैशाख २३, २०८३, ८:४७ मध्यान्ह

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव

‘मितज्यू’ को ट्रेलरमा दयाहाङ र सौगातको मित्रता र टकराव

by विशेष अनलाइन
बैशाख २८, २०८३, ६:२९ मध्यान्ह
0

‘मालती मङ्गले’को प्रिमियरमा पुगे सभापति रवि लामिछाने

‘मालती मङ्गले’को प्रिमियरमा पुगे सभापति रवि लामिछाने

by विशेष अनलाइन
बैशाख २३, २०८३, १०:४६ मध्यान्ह
0

चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कन गागलफेदीबाट सुरु

चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कन गागलफेदीबाट सुरु

by विशेष अनलाइन
बैशाख २३, २०८३, १०:३९ मध्यान्ह
0

‘१२ गाउँ २’

विराज भट्टको ‘१२ गाउँ २’ को छायांकन सुरु, दशैँको फूलपातीमा प्रदर्शन हुने

by विशेष अनलाइन
बैशाख २३, २०८३, १०:२५ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1279 shares
    Share 1119 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।