BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

तयारीमा जुट्यो ‘मितज्यू’ टोली: छायांकनअघि काठमाडौंमा वर्कसप सुरु

विशेष अनलाइन by विशेष अनलाइन
पुस ७, २०८२, २:३९ मध्यान्ह
in FEATURE, चलचित्र
तयारीमा जुट्यो ‘मितज्यू’ टोली: छायांकनअघि काठमाडौंमा वर्कसप सुरु
55
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय व्यावसायिकताको नयाँ लहर देखिएको छ। छायांकन स्थलमा पुग्नुअघि नै कलाकार र प्राविधिकबीच समन्वय बढाउन ‘वर्कसप’ (कार्यशाला) गर्ने संस्कृति फस्टाउँदै गएको छ। यसैक्रममा, निर्माणको तयारीमा रहेको बहुप्रतिक्षित चलचित्र ‘मितज्यू’ ले पनि आफ्नो औपचारिक वर्कसप सुरु गरेको छ।

शनिबारदेखि काठमाडौंमा सुरु भएको यस वर्कसपमा चलचित्रका निर्देशक, कलाकार र निर्माण टोलीको बाक्लो उपस्थिति रहेको छ। विशेषगरी कलाकारहरूलाई आफ्नो चरित्र (क्यारेक्टर) मा भिज्न र पटकथाको गहिराइ बुझ्न मद्दत पुगोस् भन्ने उद्देश्यले यो अभ्यास थालिएको हो।

वर्कसपमा अहिले कलाकारहरू तेरिया मगर, पुस्कर गुरुङ, सुवर्ण थापा, अनु थापा र स्मिता लामिछाने लगायतले आफ्नो भूमिकामाथि अभ्यास गरिरहेका छन्। चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, शिशिर वाङ्देल, अरुण पुन मगर, उत्तम राज पाण्डे र खड्क बहादुर पुन (खबपु) जस्ता स्थापित कलाकारहरूको समेत सशक्त अभिनय रहनेछ।

चलचित्रका निर्माता जनक घर्ती मगरका अनुसार सुटिङ सेटमा हुनसक्ने समय र खर्चको खेर फाँटलाई कम गर्न वर्कसप प्रभावकारी माध्यम हो। उनले भने: “कलाकारले छायांकनमा जानुअघि नै आफ्नो चरित्र र संवादको मर्म बुझ्न सकेमा सुटिङ सहज र व्यवस्थित हुन्छ। गुणस्तरीय चलचित्र निर्माणका लागि हामीले यो पूर्वतयारीलाई प्राथमिकता दिएका हौँ।”

अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको यस चलचित्रको छायांकन आगामी माघको पहिलो सातादेखि रोल्पाका रमणीय भूगोलमा सुरु हुनेछ। चलचित्रलाई शिशिर शिशङखेले छायांकन गर्नेछन् भने सम्पादनको जिम्मेवारी लोकश बज्रचार्यले सम्हालेका छन्।निर्माण टोलीले ‘मितज्यू’लाई आगामी वर्षको जेठ १५ गते दर्शकमाझ ल्याउने लक्ष्य राखेको छ।

Previous Post

५१ औँ दिनमा ‘परान’ को सुनामी: १८ करोडको कीर्तिमानसहित ३० हल कब्जा !

Next Post

अभिनयमा भविष्य खोज्नेहरूका लागि सुनौलो मौका: प्रतिष्ठित ‘आइसफल’ले माग्यो नयाँ चलचित्रका लागि कलाकार

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

बैशाख १०, २०८३, २:१८ मध्यान्ह
केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
Next Post
अभिनयमा भविष्य खोज्नेहरूका लागि सुनौलो मौका: प्रतिष्ठित ‘आइसफल’ले माग्यो नयाँ चलचित्रका लागि कलाकार

अभिनयमा भविष्य खोज्नेहरूका लागि सुनौलो मौका: प्रतिष्ठित 'आइसफल'ले माग्यो नयाँ चलचित्रका लागि कलाकार

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

by विशेष अनलाइन
बैशाख १०, २०८३, २:१८ मध्यान्ह
0

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।