BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

चलचित्र ‘सुस्केरा’ ले पायो आधिकारिक निर्माण इजाजत

विशेष अनलाइन by विशेष अनलाइन
भदौ ६, २०८२, ५:२८ मध्यान्ह
in FEATURE, चलचित्र
चलचित्र ‘सुस्केरा’ ले पायो आधिकारिक निर्माण इजाजत
78
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । कर्मविर मल्टिपर्पोज इनभेष्टमेन्ट प्रा. लि. को ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली कथानक चलचित्र ‘सुस्केरा’ नेपाली चलचित्र विकास बोर्डमा विधिवत दर्ता गरिएको छ । चलचित्र विकास बोर्डबाट २०८२ साल साउन ६ गते आधिकारिक चलचित्र निर्माण इजाजत पत्र प्राप्त भएको हो ।

दर्ता प्रक्रियामा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, निर्माता डा. ओमकृष्ण प्रसाईं र लेखक/निर्देशक शंकर अधिकारी घायल उपस्थित रहेका थिए ।

नेपाली समाजको यथार्थलाई उजागर गर्ने उद्देश्यले निर्माण गरिएको चलचित्रमा ममता रायमाझीको विशेष प्रस्तुति रहने छ भने निर्माण डा. ओमकृष्ण प्रसाइँले गर्नेछन् । चलचित्रको लेखन र निर्देशन शंकर अधिकारी ‘घायल’ स्वयंले गर्नेछन् ।

चलचित्रमा शर्मिला शर्मा, दिनेश कोइराला, नेहा देव, डा. ओमकृष्ण प्रसाइँ साथै बालकलाकार शुभम अधिकारी,हार्दिक पौडेल र नायरा प्रसाइ लगायतको सशक्त अभिनय रहनेछ । अन्य कलाकारहरू पनि छनोट भैरहेको निर्देशक अधिकारीले जानकारी दिएका छन् ।

चलचित्रमा गीतकार शंकर अधिकारी घायल र डा. ओमकृष्ण प्रसाईं, संगीत शंकर अधिकारी घायल र स्वर नित्याशिवाको रहने छ ।

चलचित्रको छायांकन कुमार मानन्धरले गर्नेछन् । चलचित्रमा कोरियोग्राफी राजन महर्जन, मेकअप मदन न्यौपानेको रहने छ भने सम्पादनमा राजेश कुमार रहनेछन् । चलचित्रको छायांकन भदौको दोस्रो हप्ताबाट सुरु हुने छ ।काठमाण्डौ उपत्यका र आसपासका क्षेत्रहरूमा शुरू हुने बताइएको छ ।

Previous Post

निखिल उप्रेतीको ‘ड्रिम प्रोजेक्ट’ भारततर्फ, ६० दिन लामो छायांकन सेड्युल

Next Post

चलचित्र ‘काजी’को दक्षिणकाली मन्दिरमा शुभमुहूर्त

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

बैशाख १०, २०८३, २:१८ मध्यान्ह
केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
Next Post
चलचित्र ‘काजी’को दक्षिणकाली मन्दिरमा शुभमुहूर्त

चलचित्र ‘काजी’को दक्षिणकाली मन्दिरमा शुभमुहूर्त

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

by विशेष अनलाइन
बैशाख १०, २०८३, २:१८ मध्यान्ह
0

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।