BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

प्रकाश सुब्बाको निर्देशनमा ‘मुन्धुम’ चलचित्रको छायाङ्कन सम्पन्न

विशेष अनलाइन by विशेष अनलाइन
भदौ १, २०८२, ६:४३ मध्यान्ह
in FEATURE, चलचित्र
प्रकाश सुब्बाको निर्देशनमा ‘मुन्धुम’ चलचित्रको छायाङ्कन सम्पन्न
70
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । प्रकाश सुब्बाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘मुन्धुम’को छायाङ्कन सम्पन्न भएको छ । चलचित्रको छायाङ्कन ताप्लेजुङको नुनढाकीदेखि फक्तालुङ सम्मका रमणीय स्थलमा गरिएको हो।

चलचित्रले याक्थुङ (लिम्बू) समुदायको मौलिक दर्शन, आस्था र विश्वासमा आधारित ‘सामसामा मुन्धुम’ को अभ्यासलाई पर्दामा उतारेको छ। निर्देशक सुब्बाका अनुसार, याक्थुङ समुदायले मान्ने दर्शन, विश्वास र आस्थालाई व्यापक दर्शकमाझ पुर्‍याउने उद्देश्यले यस चलचित्रको निर्माण गरिएको हो। उनका शब्दमा, “याक्थुङहरूले मान्ने मुन्धुमको आस्था र विश्वास पद्धति के हो र किन छ भन्ने कुरा चलचित्रमार्फत देखाउन खोजेका छौं।”

फक्तालुङ फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा पूर्ण लिम्बू, सन्जु लिम्बु, प्रेम सुब्बा, विजय सन्योक सुब्बा, राज काउचा, अप्सरा शेर्मा, बिनिता राई सुब्बा, राज कुमार आङ्दाङ्बे, नारायण ल्वागुन, बिनिता लिम्बू, सागर केरुङ र सगर सिङलको मुख्य अभिनय रहेको छ ।

चलचित्रको को प्रोडक्सन डिजाइन राज थापा काउचाले गरेका छन् भने छायाङ्कन गङ्गा राम राईले गरेका छन्। मुख्य सहायक निर्देशकमा धड्कन लिम्बू, सहायक निर्देशकमा अस्मिता लावती, कला निर्देशनमा रुपक जिमी, प्रोडक्सन कन्ट्रोलरमा टिका कार्की र कार्यकारी निर्माता आयुब केसी रहेका छन्।

निर्माण पक्षले चलचित्रलाई आउँदो दसैँ–तिहारपछि प्रदर्शनमा ल्याउने तयारी गरेको जनाएको छ। मौलिक कथावस्तु र संस्कृतिमा आधारित यस चलचित्रले नेपाली चलचित्र क्षेत्रमा विशेष स्थान बनाउने अपेक्षा गरिएको छ।

चलचित्र 'मुन्धुम'को छायाङ्कन सकियो, दसैँ–तिहारपछि प्रदर्शन गर्ने लक्ष्य

Previous Post

रेखा थापाको ‘३६को आँकडा’को फस्ट लुक सार्वजनिक

Next Post

फिरोज तिमलसेनाको निर्देशनमा चलचित्र ‘कहाँ गयौ तिमी’ निर्माण घोषणा

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

बैशाख १०, २०८३, २:१८ मध्यान्ह
केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
Next Post
फिरोज तिमलसेनाको निर्देशनमा चलचित्र ‘कहाँ गयौ तिमी’ निर्माण घोषणा

फिरोज तिमलसेनाको निर्देशनमा चलचित्र ‘कहाँ गयौ तिमी’ निर्माण घोषणा

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

by विशेष अनलाइन
बैशाख १०, २०८३, २:१८ मध्यान्ह
0

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।