BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

‘क्याप्टेन साब’मा ३०/४० सालको काठमाडौं पुनर्निर्माण

विशेष अनलाइन by विशेष अनलाइन
साउन १८, २०८२, ३:३५ मध्यान्ह
in FEATURE, चलचित्र
‘क्याप्टेन साब’मा ३०/४० सालको काठमाडौं पुनर्निर्माण
96
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । नेपाली चलचित्रमा दृश्य निर्माणमा सहज मार्ग अपनाउँदै कम्प्युटर ग्राफिक्स (VFX) र क्रोमाको अत्यधिक प्रयोग सामान्यजस्तै भइसकेको छ। तर, निर्देशक दीपेन्द्र के. खनाल यस्ता प्रविधिमार्फत ‘चिट’ गर्न खासै रुचाउँदैनन्। यथार्थवादमा विश्वास राख्ने उनी दर्शकलाई यथासम्भव जीवन्तता दिनका लागि वास्तविक परिवेशमै छायांकन गर्न अग्रसर रहने गरेका छन्।

उनकै निर्देशनमा निर्माणाधीन चलचित्र ‘क्याप्टेन साब’ यसको पछिल्लो उदाहरण बनेको छ। २०३०/४० सालको काठमाडौंको जीवनशैली र वातावरण देखाउनका लागि उनले तीनकुने क्षेत्रलाई नै पुरानो शैलीमा रूपान्तरण गरेका छन्। घरहरू सेतो र म्लान रङले रंगिएर विगतका दशक झल्काउने बनाइएका छन्। सडकमा पुराना सवारी साधन, खर्पन-डोकोसहित व्यापारमा लागेका पात्र, त्यसकालीन लुगामा सजिएका मानिसहरूको दृश्यमार्फत दशकौं अघिको काठमाडौं पुनः सजीव बनाइएको छ।

khagendra lamichhani

‘हामी व्यस्त काठमाडौंमा पुरानो शैलीका नयाँ घर बनाउन सक्दैनौँ,’ खनालले बताए, ‘तर त्यसको महसुस दिलाउने सेट तयार गर्न सकेका छौँ। २०३० र ४० सालको समयलाई मिहिनेतपूर्वक पुनर्निर्माण गरेका छौँ।’

चलचित्रको छायांकन सेटबाट सार्वजनिक तस्वीरहरूमा कलाकार खगेन्द्र लामिछाने र सुरक्षा पन्त प्रमुख भूमिकामा देखिन्छन्। खगेन्द्रले हातमा सानो बक्सा बोकेका छन् भने सुरक्षा काखमा बच्चा च्यापेर रिक्सामा चढ्ने तयारीमा छन्। दृश्यले चलचित्रका पात्रहरूको संघर्ष र समयको कठोरता झल्काउँछ।

Captain Sab

‘क्याप्टेन साब’ नेपाली सेनाका पहिलो प्याराट्रूपर क्याप्टेन रामेश्वर थापाको जीवनमा आधारित हो। थापाद्वारा लिखित आत्मकथात्मक कृति **‘इन्टु द फायर’ (बारुदमाथि उड्दा)**मा आधारित चलचित्रको निर्देशन खनाल स्वयंले गरेका हुन्।

चलचित्रका सह-निर्मातामा करण श्रेष्ठ र श्रृष्टिमा खनाल छन् । निर्देशक खनालकै लेखन रहेको चलचित्रको छायांकन कृष्णबहादुर थापाले गरिरहेका छन्। पटकथा प्रोडक्सन र यार्सा स्टुडियोको प्रस्तुति रहेको चलचित्रको वितरणमा रिच इन्टरटेनमेन्टले सहकार्य गरेको छ।

Previous Post

“तेल भिषा” का निर्माता सिवराज कार्कीमाथि विदेश पठाउने नाममा ठगी गरेको आरोप

Next Post

रियाल रिङ्गेट’को प्रदर्शन स्थगित, हलले शो नदिँदा निर्माण पक्षको निर्णय

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

बैशाख १०, २०८३, २:१८ मध्यान्ह
केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
Next Post
रियाल रिङ्गेट’को प्रदर्शन स्थगित, हलले शो नदिँदा निर्माण पक्षको निर्णय

रियाल रिङ्गेट’को प्रदर्शन स्थगित, हलले शो नदिँदा निर्माण पक्षको निर्णय

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

by विशेष अनलाइन
बैशाख १०, २०८३, २:१८ मध्यान्ह
0

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।