BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

विशेष अनलाइन by विशेष अनलाइन
बैशाख २०, २०७८, ३:५६ मध्यान्ह
in FEATURE, गसिप
बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की
1k
SHARES
Share on FacebookShare on Twitter

इटहरी / अभिनेत्री प्रियांका कार्कीले नेपाली चलचित्र नगरीमा आफुलाई छुट्टै पहिचानमा उभ्याउन सफल भएकी छन् । नेपाली चलचित्र नगरीका बिभिन्न व्यक्तित्वहरुले उनलाई जस्तो सुकै क्यारेक्टरलाई सहजै निभाउन सक्ने क्षमता भएकी अभिनेत्रीका रुपमा व्याख्या गर्ने गर्छन् । उनै अभिनेत्री समय समयमा भने बिभिन्न कारणले बिवाद र चर्चामा आउने गरेकी छन् । कहिले अन्जान मै जिब्रो चिप्लिएका कारण बिवादित बन्ने गरेकी अभिनेत्री कार्की कहिले चर्चामै आउनका लागी पनि बिभिन्न हर्कतहरु गर्ने गर्छिन् ।

केही समय अघि सामाजिक सञ्जालमा श्रीमान आयुषमान देशराजसँगको एउटा तस्विर राख्दै हामी गर्भवती छौ भनेर लेखेको क्याप्सनले उनिहरुको जोडीलाई निकै चर्चामा ल्याएको थियो । त्यसको केही समय पश्चात अभिनेत्री कार्कीले एउटा तस्विर अपलोड गरिन्। आयुषमानले पेटमा समाएको तस्विर राख्दै आभिनेत्री प्रियांकाले हाम्रो सानो चमात्कार लेखेकी थिइन्। सोही कारण उनिहरुलाई धेरैले मजाकको पात्र बनाएका थिए ।

सामाजिक सञ्जालमा उनिहरुको मजाक उडाउने काम रोकीन नपाउदै एक पछी अर्को अवसर उनै अभिनेत्री कार्कीले दिदै आएकी छन् । यतिबेला पुन एक पटक अभिनेत्री कार्की मजाकको पात्रका रुपमा चर्चामा छिन् । समाजिक सञ्जालमा बेबी बम्पवाला तस्बिर सार्बजनिक गरेकै कारण उनि चर्चामा आएकी हुन् । उनले हातमा जुसको गिथलास लिएकी छन् र जुस पिइरहेकी छन, त्यससँगै उनले आफ्नो नाइटोलाई मुखका रुपमा चित्रण गर्ने गरि भुँडीमा एउटा तस्विर बनाएकी छन् । उक्त तस्बिरले पनि जुस पिएको जस्तो बनाइएको छ ।

अन्तराष्ट्रिय क्षेत्रलाई हेर्ने हो भने यो कुनै नौलो कुरा हैन । अन्तराष्ट्रिय स्तरका बिभिन्न चर्चित सेलिब्रटीहरुले यस्ता तस्विरहरु प्रसस्तै अपलोड गर्ने गरेका छन् । पश्चिमा सस्कृतीलाई निकै फलो गर्ने गरेकी अभिनेत्री कार्कीले उक्त कृयाकलाप पनि पश्चिमी सस्कृतीबाट नै नक्कल गरेकी हुन् । अभिनेत्री कार्कीले अपलोड गरेको उक्त तस्विरलाई उनका श्रीमान आयुषमान देशराज जोशीले पनि शेयार गरेका छन् । उक्त तस्विर अपलोड गरेसँगै नेपालका अधिकांश दर्शकले भने अभिनेत्री कार्कीको आलोचना गरेका छन् ।

Tags: प्रियांका कार्कीबेबी बम्प
Previous Post

कोरोनाका कारण रोकियो ‘बाबरी’को छायांकन

Next Post

नेपाली चलचित्र नगरी अनी कोरोना भाइरस

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

बैशाख १०, २०८३, २:१८ मध्यान्ह
केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
Next Post
नेपाली चलचित्र नगरी अनी कोरोना भाइरस

नेपाली चलचित्र नगरी अनी कोरोना भाइरस

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

by विशेष अनलाइन
बैशाख १०, २०८३, २:१८ मध्यान्ह
0

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।