BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

अभिनेत्री पुजा शर्माको आज जन्मदिन, के देलान आकाशले उपहार ?

विशेष अनलाइन by विशेष अनलाइन
बैशाख १७, २०७८, ११:४० बिहान
in FEATURE, चलचित्र
अभिनेत्री पुजा शर्माको आज जन्मदिन, के देलान आकाशले उपहार ?
85
SHARES
Share on FacebookShare on Twitter

इटहरी / नेपाली चलचित्रमा राम्रो फ्यान फलोइङ कमाएकी अभिनेत्री पुजा शर्माको आज जन्मदिन परेको छ । उनी ३० वर्ष पुरा भएर ३१ वर्षमा पाइला टेकेको बताइएको छ । नेपाली कथानक चलचित्र ‘थ्री लभर्स’ बाट नेपाली चलचित्र नगरीमा भित्रिएकी शर्मा हाल नेपाली चलचित्र नगरीका सफल अभिनेत्रीहरु मध्यकी एक हुन् । उनले अन्य धेरै चलचित्रमा काम गरेको भए पनि ‘प्रेम गीत’ ‘राम कहानी’ म यस्तो गीत गाउछु लगायतको सफलता पछी चलचित्र नगरीमा उनको मग बढेको हो ।

देश तथा बिदेशमा रहेका नेपालीहरु माझमा लोभ लाग्दो क्रेज बनाएकी अभिनेत्री शर्मालाई सामाजिक संजालमा सुभकामना दिनेहरूको ओईरो नै लागेको छ । बेलाबखत विवाद र आलोचनाको भुमरिमा परिरहने शर्मा अभिनेता आकाश श्रेष्ठसंग प्रेममा रहेको चर्चा पनि हुने गरेको छ । अधिकांश शुभचिन्तकले पनि आकाश र पुजालाई रियल जोडीका रुपमा हेर्न चाहेको अभिव्यक्ती दिने गरेका छन् । शुभचिन्तकले रियल जोडीका रुपमा हेर्ने चाहाना व्यक्त गरे पनि उनिहरु दुवैले यस पबषयमा कुनै पनि प्रतिकृया दिएका छैनन् ।

अघिल्लो वर्षको पुजाको जन्मदिनमा अभिनेता आकाश श्रेष्ठले सुनको सिक्री उपहार दिएका थिए । सोही उपहारका कारण यो जोडीको निकै चर्चा समेत भएको थियो । जन्मदिन मनाइरहदा अभिनेता श्रेष्ठले अभिनेत्री शर्मालाई सिक्री लगाइदिएका थिए । यस वर्ष अभिनेता श्रेष्ठले पुजालाई कस्तो उपहार देलान भन्ने पनि धेरैको चासोको विषय बनिरहेको छ ।

अभिनेत्री शर्माले म यस्तो गीत गाउँछु’ र ‘राम कहानी’ मार्फत चलचित्र निर्माणमा समेत हात हालेकी छन् । पछील्लो समय उनि अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ रिलिजको तयारी रहेको छ । तर कोरोना भााइरस संक्रमणका कारण जारी लकडाउनसँगै ‘म यस्तो गीत गाउँछु–२’को रिलिज मिति अनिश्चित कालको लागि स्थगित गरिएको छ ।

हरेक वर्ष अभिनेत्री पुजाले आफ्नो जन्मदिन आफ्ना खास शुभचिन्तकहरुसँग मनाउदै आएकी थिइन् । उनको जन्मदिनमा उनलाई भेट्न र शुभकामना दिनकै लागी बिभिन्न जिल्लाबाट शुभचिन्तकहरुको ओइरो नै लाग्ने गरेको थियो । तर यस वर्ष भने कोरोनाभााइरस संक्रमणका कारण सामान्य हिसावले जन्मदिन मनाउने पुजाले बताएकी छन् । नजिकै हुने शुभचिन्तकहरु भने उनलमर्य भेट्न र शुभकामना दिनका लागी आउने पुजाले बताएकी छन् ।

Tags: आकाश श्रेष्ठपुजा शर्मापुजा शर्माको आज जन्मदिन
Previous Post

महेश काफ्लेको तातो गोली सार्वजनिक

Next Post

गायक प्रकाश सपुतलाई कोरोना संक्रमण पुष्टि

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

‘मालती मंगले’को  ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

‘मालती मंगले’को ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

बैशाख १४, २०८३, ९:३६ मध्यान्ह
दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

बैशाख १४, २०८३, ८:३७ मध्यान्ह
प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

बैशाख १४, २०८३, ८:२७ मध्यान्ह
प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

बैशाख १४, २०८३, ६:१० मध्यान्ह
पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

पारिवारिक द्वन्द्व र गुम्सिएका रहरको कथा: ‘एक मुठ्ठी बादल’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

बैशाख १४, २०८३, ५:५८ मध्यान्ह
‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

‘यशराज स्टुडियो’ पुग्यो प्रियंकाको ‘मास्टर्नी’: ८ भाषामा रिलिज हुँदै

बैशाख १४, २०८३, ५:२४ मध्यान्ह
Next Post
गायक प्रकाश सपुतलाई कोरोना संक्रमण पुष्टि

गायक प्रकाश सपुतलाई कोरोना संक्रमण पुष्टि

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

‘मालती मंगले’को  ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

‘मालती मंगले’को ट्रेलरमा : विजय र वर्षाको सङ्घर्षपूर्ण प्रेम

by विशेष अनलाइन
बैशाख १४, २०८३, ९:३६ मध्यान्ह
0

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

दशैं लक्षित ‘छ माया छपक्कै २’ को मुहूर्त: दीपक र केकीको जोडी पुनः पर्दामा देखिने

by विशेष अनलाइन
बैशाख १४, २०८३, ८:३७ मध्यान्ह
0

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

प्रवलदीपको स्वर र अभिनय रहेको थारु भिडियो ‘एक बोतल दारु, दुई बोतल दारु’ सार्वजनिक

by विशेष अनलाइन
बैशाख १४, २०८३, ८:२७ मध्यान्ह
0

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

प्रदर्शनको संघारमा रहेको ‘लालीबजार’ संकटमा: उच्च अदालतमा रिट दायर

by विशेष अनलाइन
बैशाख १४, २०८३, ६:१० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।