BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home गीत संगीत

गायक प्रकाश सपुतलाई कोरोना संक्रमण पुष्टि

विशेष अनलाइन by विशेष अनलाइन
बैशाख १७, २०७८, २:३३ मध्यान्ह
in गीत संगीत
गायक प्रकाश सपुतलाई कोरोना संक्रमण पुष्टि
92
SHARES
Share on FacebookShare on Twitter

इटहरी /  लोकपृय गायक प्रकाश सपुतलाई कोरोना संक्रमण पोजिटिभ देखिएको छ । उनले, आफ्नो अफिसियल सामाजिक संजालबाट कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । गायक प्रकाश सपुतले आफू होम आइसोलेसनमा रहेको समेत उल्लेख गरेका छन् । उनले, सामाजिक सञ्जालमार्फत नै आफ्नो सम्पर्कमा आएका सबैलाई पीसीआएर टेष्ट गराउनका लागि अनुरोध पनि गरेका छन् ।

–‘एकदमै धेरै शरीर दुख्ने, गल्ने, छटपटी हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केही हुन्छ कि जस्तो एन्जाइटी फिल भएपछि मैले पीसीआएर टेष्ट गरेको थिएँ । म होम आइसोलेसनमा छु । अवस्था सामान्य छ ।’ गायक सपुतले लेखेका छन् ।

सपुतले भनेका छन् अन्ततः काठमाण्डौ मेडिकल कलेजका अनुसार मेरो पिसिआर रिपोर्ट मा कोरोना पोजिटिभ देखिएको छ । सर्वप्रथम त यो बिचमा मेरो प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबै जनाले पिसिआर टेस्ट गर्नु होला । एकदमै धेरै शरिर दुख्ने र गल्ने, छटपटि हुने, टाउको भारी हुने,घरीघरी श्वास बढ्ने र केहि हुन्छ कि जस्तो एन्जाईटि फिल भएपछि मैले पिसिआर टेस्ट गरेको थिए । म होम आईशुलेशनमामा छु । अवस्था सामान्य छ । कोरोना जित्न सकिन्छ भन्ने आत्मबल त राखौ तर यसलाई सामान्य भने नठानौ । किनकि लक्षण सामान्य भएपनि यसले निकै हतोत्साहि बनाउने रहेछ । सतर्कता अपनाउ । सुरक्षित बसौ

प्रकाशले केही दिन अघि सार्वजनिक गरेको ‘के यो देश मेरो होइन र’ बोलको गीतको भिडियोलाई नेपाली दर्शकले अत्याधिक मन पराएका छन् ।

Tags: के यो देश मेरो होइन रप्रकाश सपुत
Previous Post

अभिनेत्री पुजा शर्माको आज जन्मदिन, के देलान आकाशले उपहार ?

Next Post

दुर्घटनाको गलत खबरले प्रमोद खरेललाई तनाब

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

कोशीको किनारमा धिरु भाइ र आयुषाको रोमान्स

कोशीको किनारमा धिरु भाइ र आयुषाको रोमान्स

चैत्र २१, २०८२, ९:३३ मध्यान्ह
थारु संस्कृतिमा आधारित चलचित्र ‘बहौरिया’को नयाँ गीत ‘सिरिरी हावा चल्यो’ सार्वजनिक

थारु संस्कृतिमा आधारित चलचित्र ‘बहौरिया’को नयाँ गीत ‘सिरिरी हावा चल्यो’ सार्वजनिक

माघ १४, २०८२, ९:१३ मध्यान्ह
अभिनयपछि गायनमा विजय बराल: ‘विधिको शासन’ मार्फत राजनीतिक बेथितिमाथि कडा प्रहार

अभिनयपछि गायनमा विजय बराल: ‘विधिको शासन’ मार्फत राजनीतिक बेथितिमाथि कडा प्रहार

माघ १४, २०८२, १:४८ मध्यान्ह
जिन्दगीको नश्वरता र प्रेमको प्रतीक्षा: ‘प्रार्थना’ मा रोश्नी कार्की र प्रजल दुलालको दमदार केमेस्ट्री

जिन्दगीको नश्वरता र प्रेमको प्रतीक्षा: ‘प्रार्थना’ मा रोश्नी कार्की र प्रजल दुलालको दमदार केमेस्ट्री

पुस १९, २०८२, १२:०० बिहान
रोश्नी र प्रजलको अभिनय रहेको ‘प्रार्थना’ भोलि साझ साँझ ४ बजे सार्वजनिक हुँदै

रोश्नी र प्रजलको अभिनय रहेको ‘प्रार्थना’ भोलि साझ साँझ ४ बजे सार्वजनिक हुँदै

पुस १६, २०८२, ७:२८ मध्यान्ह
थारु संस्कृतिको रौनक बोकेको नयाँ गीत ‘चल्गे छौरी’ दर्शकमाझ

थारु संस्कृतिको रौनक बोकेको नयाँ गीत ‘चल्गे छौरी’ दर्शकमाझ

मंसिर २६, २०८२, ९:३६ मध्यान्ह
Next Post
दुर्घटनाको गलत खबरले प्रमोद खरेललाई तनाब

दुर्घटनाको गलत खबरले प्रमोद खरेललाई तनाब

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

इटहरीमा चलचित्र पत्रकार संघको कार्यालय उद्घाटन

by विशेष अनलाइन
बैशाख १०, २०८३, २:१८ मध्यान्ह
0

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।