BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home गीत संगीत

महेश काफ्लेको तातो गोली सार्वजनिक

विशेष अनलाइन by विशेष अनलाइन
बैशाख १७, २०७८, १०:५४ बिहान
in गीत संगीत
महेश काफ्लेको तातो गोली सार्वजनिक
202
SHARES
Share on FacebookShare on Twitter

नेपाली चलचित्रमा एक पछी अर्को सिक्वेल निर्माण गर्ने ट्रेण्ड सुरु भएको धेरै भयो । तर, पछील्लो समय म्युजिक भिडियोको पनि सिक्वेल निमांण गर्ने ट्रेण्ड सुरु भएको छ । यसै बिच लोकपृय गीतसंगीतका कारण लाखौ दर्शकको मनमा बस्न सफल गायक महेश काफ्लेको नयाँ गीत सर्वजनिक भएको छ । तातो गोली शिर्षक दिइएको यस गीतलाई महेश काफ्लेकै एक समयको निकै चर्चित गीत माया बिरानीको दोस्रो भागका रुपमा प्रस्तुत गरिएको छ ।

जसलाई माया बिरानी २ नाम दिइएको छ । असिम शाहको निर्देशनमा तयार भएको यस गीतको म्युजिक भिडियोमा रियल जोडी अभिनेता तथा निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का संगै गायक काफ्लेको पनि जोडदार अभिनय रहेको छ । यस अघिको चर्चित गीत माया बिरानीमा अभिनेता नाजिर हुसेन, अभिनेत्री आँचल शर्मा र गायक महेश काफ्लेको अभिनयलाई नेपाली दर्शकले निकै रुचाएका थिए ।

माया बिरानीमा जस्तै तातो गोलीमा पनि गायक काफ्लेलाई लोकप्रिय गायिका मेलिना राईले साथ दिएकी छन् । यस गीतको लेखन तथा संगीत गायक काफ्लेले नै गरेका हुन् । हरि हुमागाईको छायांकन रहेको भिडियोको सम्पादन लोकेश बज्राचार्यले गरेका हुन् । गायक काफ्लेका यस भन्दा पहिलेका गितसंगित जस्तै यसलाई पनि नेपाली दर्शकले राम्रो साथ दिने गायक काफ्लेले अपेक्षा गरेका छन् ।

Tags: असिम शाहतातो गोलीनिश्चल बस्नेतमहेश काफ्लेस्वस्तिमा खड्का
Previous Post

निर्माता शाहीलाई दियो अदालतले सफाई

Next Post

अभिनेत्री पुजा शर्माको आज जन्मदिन, के देलान आकाशले उपहार ?

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

थारु संस्कृतिमा आधारित चलचित्र ‘बहौरिया’को नयाँ गीत ‘सिरिरी हावा चल्यो’ सार्वजनिक

थारु संस्कृतिमा आधारित चलचित्र ‘बहौरिया’को नयाँ गीत ‘सिरिरी हावा चल्यो’ सार्वजनिक

माघ १४, २०८२, ९:१३ मध्यान्ह
अभिनयपछि गायनमा विजय बराल: ‘विधिको शासन’ मार्फत राजनीतिक बेथितिमाथि कडा प्रहार

अभिनयपछि गायनमा विजय बराल: ‘विधिको शासन’ मार्फत राजनीतिक बेथितिमाथि कडा प्रहार

माघ १४, २०८२, १:४८ मध्यान्ह
जिन्दगीको नश्वरता र प्रेमको प्रतीक्षा: ‘प्रार्थना’ मा रोश्नी कार्की र प्रजल दुलालको दमदार केमेस्ट्री

जिन्दगीको नश्वरता र प्रेमको प्रतीक्षा: ‘प्रार्थना’ मा रोश्नी कार्की र प्रजल दुलालको दमदार केमेस्ट्री

पुस १९, २०८२, १२:०० बिहान
रोश्नी र प्रजलको अभिनय रहेको ‘प्रार्थना’ भोलि साझ साँझ ४ बजे सार्वजनिक हुँदै

रोश्नी र प्रजलको अभिनय रहेको ‘प्रार्थना’ भोलि साझ साँझ ४ बजे सार्वजनिक हुँदै

पुस १६, २०८२, ७:२८ मध्यान्ह
थारु संस्कृतिको रौनक बोकेको नयाँ गीत ‘चल्गे छौरी’ दर्शकमाझ

थारु संस्कृतिको रौनक बोकेको नयाँ गीत ‘चल्गे छौरी’ दर्शकमाझ

मंसिर २६, २०८२, ९:३६ मध्यान्ह
मैथिली गीतको भिडियोमा होम पी. भट्टराईले गरे मोडल प्रियंका चौधरीसँग रोमान्स

मैथिली गीतको भिडियोमा होम पी. भट्टराईले गरे मोडल प्रियंका चौधरीसँग रोमान्स

मंसिर २३, २०८२, १०:३५ मध्यान्ह
Next Post
अभिनेत्री पुजा शर्माको आज जन्मदिन, के देलान आकाशले उपहार ?

अभिनेत्री पुजा शर्माको आज जन्मदिन, के देलान आकाशले उपहार ?

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

by विशेष अनलाइन
माघ १९, २०८२, २:१३ मध्यान्ह
0

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

कोशीमै खिचिने ‘पाँच पाण्डव’ : छायांकन अघि लोकेशन हन्टिङमा निर्माण टोली इटहरीमा

by विशेष अनलाइन
माघ १८, २०८२, २:०५ बिहान
0

बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

बक्स अफिसमा पल र बेनिशाको टक्कर: ‘आ बाट आमा’ र ‘द ब्लू लाइट’ एकैसाथ प्रदर्शनमा

by विशेष अनलाइन
माघ १६, २०८२, १०:३२ मध्यान्ह
0

१५ दिनमा सकियो चलचित्र  ‘आइएम जितबहादुर’ को छायाङ्कन

१५ दिनमा सकियो चलचित्र ‘आइएम जितबहादुर’ को छायाङ्कन

by विशेष अनलाइन
माघ १६, २०८२, १०:१२ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1019 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    568 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1277 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    403 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    589 shares
    Share 446 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।