BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

चलचित्र ‘एक्लो’को भद्रकाली मन्दिरमा शुभमुहूर्त

विशेष अनलाइन by विशेष अनलाइन
भदौ १२, २०८१, ४:३८ मध्यान्ह
in FEATURE, चलचित्र
चलचित्र ‘एक्लो’को भद्रकाली मन्दिरमा शुभमुहूर्त
63
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । प्रदीप शाहीको निर्देशन रहने चलचित्र ‘एक्लो’को शुभमुहूर्त गरिएको छ । बुधबार बिहान भद्रकाली मन्दिर आयोजित एक कार्यक्रमकाबिच चलचित्रको मुहूर्त गरिएको हो ।चलचित्रका लागि मुहूर्त सट अभिनेत्री बेनिशा हमाल र कविता नेपालीले दिए ।

बिहीबारदेखि छायाङ्कन सुरु हुने चलचित्रको मुहूर्तमा बेनिशा र कविता सहित कोविजय लामा, सुनिल थापा, सुरज सिंह ठकुरी, बेलायती अभिनेता जेमी बेकन सहभागी थिए । जेमी बेकनको चलचित्रमा अभिनय रहनेछ । उनी मंगलबारमात्रै नेपाल आएका हुन् ।

कार्यक्रममा निर्देशक प्रदीपले चलचित ‘एक्लो’ नेपाल मात्र नभएर अन्तर्राष्ट्रिय बजारलाई पनि मध्यनजर गरेर निर्माण गर्न लागेको जानकारी दिए ।

चलचित्रमा प्रदीप खड्का, विजय लामा, सुनिल थापा, दिनेश डीसी, सुरज सिंह ठकुरी, बेनिशा हमाल, कविता नेपाली, दिया पुन र बेलायती अभिनेता जेमी बेकनको मुख्य भुमिका रहनेछ । साइन्स–फिक्सन कथामा बन्न लागेको चलचित्रमा बेकनले बेलायती अन्तरिक्षयात्रीको भूमिका निर्वाह गर्दैछन् ।

बिहिबार बाट चलचित्रको छायाङ्कन काठमाडौँमा हुने छ । चलचित्रको ४५ दिनको छायाङ्कन तालिका निर्धारण गरिएको छ ।

Previous Post

‘राजागंज : पूजा, सर’ को टिजर : अपहरणमा परेका बालक उदार गर्न प्रहरिले चलाएको कदमको कथा

Next Post

पोखरामा गरियो चलचित्र ‘वर एण्ड वधु’ को मोफसल प्रिमियर

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

‘अभिमन्यु’ प्रिमियर सफल: कथा र अभिनयले पायो उत्कृष्ट प्रतिक्रिया

‘अभिमन्यु’ प्रिमियर सफल: कथा र अभिनयले पायो उत्कृष्ट प्रतिक्रिया

मंसिर १६, २०८२, ४:५० मध्यान्ह
चलचित्र ‘एक्लो’ को पोस्टर सार्वजनिक, पुस १७ गते बाट प्रदर्शनमा आउने

चलचित्र ‘एक्लो’ को पोस्टर सार्वजनिक, पुस १७ गते बाट प्रदर्शनमा आउने

मंसिर १६, २०८२, ३:५० मध्यान्ह
चलचित्र ‘मुगलान’ को पहिलो गीत ‘मेरो प्रियतम’ सार्वजनिक

चलचित्र ‘मुगलान’ को पहिलो गीत ‘मेरो प्रियतम’ सार्वजनिक

मंसिर १५, २०८२, ८:४९ मध्यान्ह
‘झरीपछिको इन्द्रिणी’ को पोस्टर सार्वजनिक, गणेश उप्रेतीको कमब्याक

‘झरीपछिको इन्द्रिणी’ को पोस्टर सार्वजनिक, गणेश उप्रेतीको कमब्याक

मंसिर १५, २०८२, ८:१४ मध्यान्ह
‘जेनजी’ आन्दोलन समर्पित चलचित्र ‘बिगुल’ माघ ९ गते प्रदर्शनमा आउँदै

‘जेनजी’ आन्दोलन समर्पित चलचित्र ‘बिगुल’ माघ ९ गते प्रदर्शनमा आउँदै

मंसिर १५, २०८२, ७:५५ मध्यान्ह
सागर लम्साल ‘बले’ अभिनित चलचित्र ‘डल्लेले इन्ट्री मार्‍यो’ को ‘फर्स्ट लुक्स’ सार्वजनिक

सागर लम्साल ‘बले’ अभिनित चलचित्र ‘डल्लेले इन्ट्री मार्‍यो’ को ‘फर्स्ट लुक्स’ सार्वजनिक

मंसिर १५, २०८२, ७:०३ मध्यान्ह
Next Post
पोखरामा गरियो चलचित्र ‘वर एण्ड वधु’ को मोफसल प्रिमियर

पोखरामा गरियो चलचित्र ‘वर एण्ड वधु’ को मोफसल प्रिमियर

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

‘अभिमन्यु’ प्रिमियर सफल: कथा र अभिनयले पायो उत्कृष्ट प्रतिक्रिया

‘अभिमन्यु’ प्रिमियर सफल: कथा र अभिनयले पायो उत्कृष्ट प्रतिक्रिया

by विशेष अनलाइन
मंसिर १६, २०८२, ४:५० मध्यान्ह
0

चलचित्र ‘एक्लो’ को पोस्टर सार्वजनिक, पुस १७ गते बाट प्रदर्शनमा आउने

चलचित्र ‘एक्लो’ को पोस्टर सार्वजनिक, पुस १७ गते बाट प्रदर्शनमा आउने

by विशेष अनलाइन
मंसिर १६, २०८२, ३:५० मध्यान्ह
0

चलचित्र ‘मुगलान’ को पहिलो गीत ‘मेरो प्रियतम’ सार्वजनिक

चलचित्र ‘मुगलान’ को पहिलो गीत ‘मेरो प्रियतम’ सार्वजनिक

by विशेष अनलाइन
मंसिर १५, २०८२, ८:४९ मध्यान्ह
0

‘झरीपछिको इन्द्रिणी’ को पोस्टर सार्वजनिक, गणेश उप्रेतीको कमब्याक

‘झरीपछिको इन्द्रिणी’ को पोस्टर सार्वजनिक, गणेश उप्रेतीको कमब्याक

by विशेष अनलाइन
मंसिर १५, २०८२, ८:१४ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    566 shares
    Share 378 Tweet 78
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1276 shares
    Share 1118 Tweet 66
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 248 Tweet 64
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    588 shares
    Share 446 Tweet 59
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।