BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home चलचित्र

‘कबड्डी’ निमार्तासँग लगनगाँठो कस्ने तयारीमा सुपुष्पा

विशेष अनलाइन by विशेष अनलाइन
बैशाख १५, २०७८, २:३७ मध्यान्ह
in चलचित्र
‘कबड्डी’ निमार्तासँग लगनगाँठो कस्ने तयारीमा सुपुष्पा
71
SHARES
Share on FacebookShare on Twitter

इटहरी / चलचित्र ‘रणवीर’बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यू गरेकी अभिनेत्री सुपुष्पा भट्ट बिवाह बन्धनमा बाधिने पक्का भएको छ । उनले प्रेमी रौनक विक्रम कँडेलसँग आज  पारिवारिक समारोहका विच टिकाटालो गरेकी हुन् । रौनक चलचित्र निर्माता पनि हुन् । उनले चलचित्र ‘कबड्डी’ निर्माण गरेका हुन् । चलचित्र ‘कबड्डी’ ले निकै राम्रो व्यापार गर्न सफल भएको थियो ।

सुपुष्पा र रौनकले वैशाख १७ गते टिकाटालो गर्ने तयारी गरेका थिए । तर, कोरोना कोरोना भाइरसका कारण निषेधाज्ञ घोषणा भएका कारण अगाडि नै टिकाटालो  गरेको बताइएको छ।

अभिनेत्री सुपुष्पा अभिनित चलचित्र ‘रणवीर’सोचे अनुसारको व्यापार गर्न नसके पनि उनको अभिनयलाई भने दर्शकले रुचाएका थिए । सोही कारण पनि निर्देशक दिपाश्री निरौलाले चलचित्र ‘छ माया छपक्कैमा काम गर्ने अवसर दिएकी थिइन् ।   ‘छ माया छपक्कै पछि पनि अभिनेत्री सुपुष्पाले चपली हाइट ३’मा काम गरेकी छिन् ।  उनीहरुको टिकाटालो भए पनि बिहे मिति भने तय भएको छैन ।

Tags: रौनक विक्रम कँडेलसुपुष्पा भट्ट
Previous Post

रहिनन् प्रशान्त तामाङकी आमा

Next Post

‘गैँडा’ को ‘डन्ट माइन्ड’हिमालय टेलिभिजमा

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

बैशाख १, २०८३, १०:११ मध्यान्ह
विनोद पौडेलको निर्देशकीय डेब्यु: ‘दुई किनारा’ घोषणा

विनोद पौडेलको निर्देशकीय डेब्यु: ‘दुई किनारा’ घोषणा

बैशाख १, २०८३, ९:५४ मध्यान्ह
‘जिग्री’ र ‘काकु’ को पुनः सहकार्य: नयाँ चलचित्र ‘चिरञ्जीवी भवः’ को घोषणा

‘जिग्री’ र ‘काकु’ को पुनः सहकार्य: नयाँ चलचित्र ‘चिरञ्जीवी भवः’ को घोषणा

बैशाख १, २०८३, ८:३० मध्यान्ह
चलचित्र ‘मितज्यू’को टिजरमा दयाहाङ र सौगातको मित्रता र द्वन्द्वको कथा

चलचित्र ‘मितज्यू’को टिजरमा दयाहाङ र सौगातको मित्रता र द्वन्द्वको कथा

चैत्र २९, २०८२, ९:४३ मध्यान्ह
Next Post
‘गैँडा’ को ‘डन्ट माइन्ड’हिमालय टेलिभिजमा

‘गैँडा’ को ‘डन्ट माइन्ड’हिमालय टेलिभिजमा

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

by विशेष अनलाइन
बैशाख १, २०८३, १०:४० मध्यान्ह
0

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

by विशेष अनलाइन
बैशाख १, २०८३, १०:२८ मध्यान्ह
0

प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

by विशेष अनलाइन
बैशाख १, २०८३, १०:११ मध्यान्ह
0

विनोद पौडेलको निर्देशकीय डेब्यु: ‘दुई किनारा’ घोषणा

विनोद पौडेलको निर्देशकीय डेब्यु: ‘दुई किनारा’ घोषणा

by विशेष अनलाइन
बैशाख १, २०८३, ९:५४ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    404 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।