BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home अन्य

समाजसेवी मिना सिङ्गकको अथक प्रयासमा रकम संकलन , क्यान्सर रोगी विष्णुकुमार निको भए

विशेष अनलाइन by विशेष अनलाइन
अशोज ११, २०७८, १०:४९ बिहान
in अन्य
समाजसेवी मिना सिङ्गकको अथक प्रयासमा रकम संकलन , क्यान्सर रोगी विष्णुकुमार निको भए
231
SHARES
Share on FacebookShare on Twitter

बिशेष अनलाइन । याक्थुङ सिङ्गक फाउन्डेसनु एक जातिय संस्था भएपनी गरिव दुखिहरुको लागि भगवान स्वरुप नै सावित भएकोछ । यस संस्था सामाजिक कार्यमा निकै अग्रसर रहेकोछ । समासेवी, गीतकार तथा याक्थुङ सिङ्गक फाउन्डेसनकी अध्यक्ष मिना सिङ्गक को अथक् प्रयास पछी संकलित रकमकै कारण क्यान्सर रोगबाट ग्रसित भक्तपुर क्यान्सर हस्पिटलमा उपचाररत तेह्रथुमको फेदाप गाउँपालिका जलजले ५ निवासी ६३ वर्षीय विष्णुकुमार सिङ्गक पूर्ण रुपमा निको हुनुभएकोछ ।

बिगत ९ महिना देखी क्यान्सर सङ्ग लडिरहेका बिष्णुको उपचार् सहयोगआर्थ  याक्थुङ सिङ्गक फाउन्डेसनले आर्थिक संकलन गरेको थियो । यसै क्रममा उहाको उपचारको लागि १० लाख १७ हजार रकम संकलन भएको थियो । संकलित रकमबाट उपाचार सम्पन्न गरिसकेपछी बाँकी रहेको ३ लाख १२ हजार उनले अब आफू निको भएको र बाकी जीवन मेहनत गरेरै जीवनयापन गर्ने भन्दै समाजमा परिआएको अप्ठ्यारोहरुमा साथ दिने उद्देश्यले खोलिएको सामाजिक संस्था  याक्थुङ सिङ्गक फाउन्डेसन लाई फिर्ता गरिदिनुभएको गीतकार, समाजसेवी तथा फाउण्डेशनकी अध्यक्ष मिना सिङ्गकले जानकारी दिनुभयो ।

बिगत ९ महिना देखी उपचाररत विष्णुुकुमारको उपचारका लागि हङकङ, अमेरिका, कोरिया, मलेसियालगायत नेपाली रहेका विभिन्न मुलुकबाट सहयोग आएको फाउण्डेशनकी अध्यक्ष मिना सिङ्गक जानकारी दिनुभयो । बिष्णुकुमार सिङ्गकलाई रकम हस्तान्तरण राजेश पायल राई फाउन्डेसनूका अध्यक्ष गायक राजेश पायल राईले गर्नु भएको थियो ।

समाजमा परिआएको अप्ठ्यारोहरुमा साथ दिने उद्देश्यले खोलिएको सामाजिक संस्था  याक्थुङ सिङ्गक फाउन्डेसनले उनको दुस्खमा साथ दिन सम्पूर्ण सहयोगी महानुभावहरु प्रती सहयोगको अपिल गरेर देश विदेशमा रहेका सिङ्गकजन्य संस्थाहरु लगायत अन्य संघ संस्था,ब्यक्तिहरु ,आफन्त साथीभाइहरु सबैले हाम्रो अपिल लाई मनैदेखी स्वीकार गरेर सहयोग गर्न तयार भएकैकारण तमाम सहयोगीहरु बाट एक महिनाको अन्तरालमा हाम्रो अभियान कोषमा जम्मा १० लाख १७ हजार सहयोग संकलन भएको मिना सिङ्गक बताउनु हुन्छ ।

यहि सहयोग बाट बिश्नु कुमारको ५ महिना देखिको उपचार खर्च ,कोठा भाडा,खाद्यान्न ,औसधि ,भिटामिन आदि उनलाई आवश्यक चिज सबै र घर तेह्रथुम सम्म पुग्ने जम्मा खर्च ७ लाख ५ हजार भएको हो । बिश्नु कुमारको उपचार बाट बचेको ३ लाख १२ हजार अब यो अभियान कोष बाट ू याक्थुङ सिङ्गक फाउन्डेसनूको खातामा जम्मा गरिने र भैपरिआएको अवस्था मा बुझेर आवश्यकतामा परेका पीडितहरुलाई सहयोग गरिने अधयक्ष सिङ्गकले बताउनु भयो । साथै सहयोगी माहानुभावहरुलाई नाम र अमुल्य सहयोग हाम्रो संस्थाको सहयोग डायरीमा स्वर्ण अक्षरले कुँदेर राखीसकेका छौँ १ यहाँहरुको सहयोगलाई हामी कहिले मभुल्ने भन्दै सम्पूर्णमा हार्दिक कृतज्ञता व्यक्त्त गर्नुभएको छ ।

Previous Post

थारु चलचित्र तथा साँस्कृतिक संघको आयोजनामा जितिया महोत्सव हुदै

Next Post

निष्फिक्री प्रस्तुत हुदै इन्दिरा र शरद

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

सेतो बङ्गला एकेडेमीको १९ औँ अभिभावक दिवस सम्पन्न

सेतो बङ्गला एकेडेमीको १९ औँ अभिभावक दिवस सम्पन्न

फाल्गुन २९, २०८२, ८:५४ मध्यान्ह
इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

इनिशा विक प्रकरण: अभिनेत्री सुरक्षा पन्तको प्रश्न – ‘बलात्कार र हत्याजस्तो जघन्य अपराधको जड के हो?’

फाल्गुन २८, २०८२, ९:०४ मध्यान्ह
इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

इटहरीमा ‘मिस्टर एण्ड मिस लिटिल पूर्वेली’ सम्पन्न, आर्यक र योदिनले जिते उपाधि

माघ १९, २०८२, २:१३ मध्यान्ह
बुटवलका सरकारी र सार्वजनिक भवनमा पहिलोपटक वास्तु परीक्षण, ज्योतिष ‘हाकिम सम्राट’ को नि:शुल्क मार्गदर्शन

बुटवलका सरकारी र सार्वजनिक भवनमा पहिलोपटक वास्तु परीक्षण, ज्योतिष ‘हाकिम सम्राट’ को नि:शुल्क मार्गदर्शन

पुस १६, २०८२, ६:२४ मध्यान्ह
इटहरी जुनियर जेसीजको नयाँ कार्यसमिति चयन: अध्यक्षमा ओमकार खतिवडा

इटहरी जुनियर जेसीजको नयाँ कार्यसमिति चयन: अध्यक्षमा ओमकार खतिवडा

पुस १०, २०८२, ९:४३ मध्यान्ह
फ्युचर कोलोनीतर्फ कलाकारहरूको आकर्षण, निर्देशक गजित बिष्टले किने २३ धुर जग्गा

फ्युचर कोलोनीतर्फ कलाकारहरूको आकर्षण, निर्देशक गजित बिष्टले किने २३ धुर जग्गा

पुस ६, २०८२, ३:४२ मध्यान्ह
Next Post
sharad & Indira

निष्फिक्री प्रस्तुत हुदै इन्दिरा र शरद

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

‘मालती मङ्गले’को प्रिमियरमा पुगे सभापति रवि लामिछाने

‘मालती मङ्गले’को प्रिमियरमा पुगे सभापति रवि लामिछाने

by विशेष अनलाइन
बैशाख २३, २०८३, १०:४६ मध्यान्ह
0

चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कन गागलफेदीबाट सुरु

चलचित्र ‘छ माया छपक्कै २’ को छायाङ्कन गागलफेदीबाट सुरु

by विशेष अनलाइन
बैशाख २३, २०८३, १०:३९ मध्यान्ह
0

‘१२ गाउँ २’

विराज भट्टको ‘१२ गाउँ २’ को छायांकन सुरु, दशैँको फूलपातीमा प्रदर्शन हुने

by विशेष अनलाइन
बैशाख २३, २०८३, १०:२५ मध्यान्ह
0

फ्लप हुने डरले होइन, इतिहास रच्न क्लासरुम छिर्यो ‘रोल नं १’

फ्लप हुने डरले होइन, इतिहास रच्न क्लासरुम छिर्यो ‘रोल नं १’

by विशेष अनलाइन
बैशाख २३, २०८३, १०:०५ मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1279 shares
    Share 1119 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    405 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।