BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home चलचित्र

स्थगित भयो पुष्प र वर्षाको ‘मनसँग मन’

विशेष अनलाइन by विशेष अनलाइन
चैत्र १६, २०७७, ३:३६ मध्यान्ह
in चलचित्र
स्थगित भयो पुष्प र वर्षाको ‘मनसँग मन’
109
SHARES
Share on FacebookShare on Twitter

इटहरी / चलचित्र ‘मनसँग मन’अब चैत्र २७ गते प्रदर्शनमा नआउने भएको छ । कोरोनाको केस बढ्न थालेपछि सरकारले भिडभाड नगर्न आग्रह गरेका कारण चलचित्र प्रदर्शन मिति स्थगित गरिएको निर्माण पक्षले बताएको छ ।

चलचित्रमा नायक पुष्प खड्का, नायिका वर्षा सिवाकोटीसँगै वुद्दि तामाङ, चाँदनी प्रधान, महेन्द्र बागदास लगायतका कलाकारहरुको अभिनय छ । चलचित्रको एक गीतमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माले पनि नृत्य गरेका छन् ।

कैलाश राइको निर्देशन लरहेको चलचित्रको निर्माण अरुण तामाङले गरेका हुन् । चलचित्रमा कमल राई र रामजी लामिछानेको नृत्य निर्देशन, सन्तोष खवासको द्धन्द निर्देशन, सौरभ लामाको छायांकन, अर्जुन जीसीको सम्पादन रहेको छ ।

Tags: barsha siwakotiman saga manpuspa khadka
Previous Post

ओमकृष्ण श्रेष्ठको ‘हेरन’मा निराजन र आँचलको रोमास

Next Post

म साथ छदै छु

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

इटहरीमा ‘मिस्टर एण्ड मिस एसईई इटहरी २०८२’ सिजन–१ आयोजना हुने

इटहरीमा ‘मिस्टर एण्ड मिस एसईई इटहरी २०८२’ सिजन–१ आयोजना हुने

चैत्र २, २०८२, १०:२२ बिहान
चलचित्र ‘हामी तीन भाइ’ को नयाँ गीत ‘झम्के फुली’ को छायांकन सम्पन्न, चैत १३ मा प्रदर्शन हुने

चलचित्र ‘हामी तीन भाइ’ को नयाँ गीत ‘झम्के फुली’ को छायांकन सम्पन्न, चैत १३ मा प्रदर्शन हुने

चैत्र २, २०८२, १०:०७ बिहान
शिव श्रेष्ठको मुख्य भूमिका रहने चलचित्र ‘टेम्के: द डेस्टिनेसन’को शुभ मुहूर्त

शिव श्रेष्ठको मुख्य भूमिका रहने चलचित्र ‘टेम्के: द डेस्टिनेसन’को शुभ मुहूर्त

चैत्र २, २०८२, ९:५२ बिहान
चलचित्र ‘पहाड’को टिजर सार्वजनिक, वैशाख १ मा प्रदर्शन हुने

चलचित्र ‘पहाड’को टिजर सार्वजनिक, वैशाख १ मा प्रदर्शन हुने

चैत्र २, २०८२, ९:३९ बिहान
चलचित्र ‘मितज्यू’को प्रदर्शन मितिमा हेरफेर, जेठ ८ गते बाट प्रदर्शनमा आउने

चलचित्र ‘मितज्यू’को प्रदर्शन मितिमा हेरफेर, जेठ ८ गते बाट प्रदर्शनमा आउने

चैत्र २, २०८२, ९:१४ बिहान
पोखरा बाट सुरु भयो चलचित्र ‘जिरो डिग्री’ को छायाङ्कन

पोखरा बाट सुरु भयो चलचित्र ‘जिरो डिग्री’ को छायाङ्कन

चैत्र १, २०८२, ९:५७ मध्यान्ह
Next Post
म साथ छदै छु

म साथ छदै छु

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

इटहरीमा ‘मिस्टर एण्ड मिस एसईई इटहरी २०८२’ सिजन–१ आयोजना हुने

इटहरीमा ‘मिस्टर एण्ड मिस एसईई इटहरी २०८२’ सिजन–१ आयोजना हुने

by विशेष अनलाइन
चैत्र २, २०८२, १०:२२ बिहान
0

चलचित्र ‘हामी तीन भाइ’ को नयाँ गीत ‘झम्के फुली’ को छायांकन सम्पन्न, चैत १३ मा प्रदर्शन हुने

चलचित्र ‘हामी तीन भाइ’ को नयाँ गीत ‘झम्के फुली’ को छायांकन सम्पन्न, चैत १३ मा प्रदर्शन हुने

by विशेष अनलाइन
चैत्र २, २०८२, १०:०७ बिहान
0

शिव श्रेष्ठको मुख्य भूमिका रहने चलचित्र ‘टेम्के: द डेस्टिनेसन’को शुभ मुहूर्त

शिव श्रेष्ठको मुख्य भूमिका रहने चलचित्र ‘टेम्के: द डेस्टिनेसन’को शुभ मुहूर्त

by विशेष अनलाइन
चैत्र २, २०८२, ९:५२ बिहान
0

चलचित्र ‘पहाड’को टिजर सार्वजनिक, वैशाख १ मा प्रदर्शन हुने

चलचित्र ‘पहाड’को टिजर सार्वजनिक, वैशाख १ मा प्रदर्शन हुने

by विशेष अनलाइन
चैत्र २, २०८२, ९:३९ बिहान
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1018 shares
    Share 783 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    569 shares
    Share 379 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    402 shares
    Share 247 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    590 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।