BIshesonline
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब
No Result
View All Result
BIshesonline
Home FEATURE

नेपालको परिस्थितिसँग सुहाउँदो कथामा म्युजिक भिडियो ‘गाह्रो भयो बुढ्यौली जीवन’

विशेष अनलाइन by विशेष अनलाइन
बैशाख १३, २०८१, १०:२८ मध्यान्ह
in FEATURE, गीत संगीत
नेपालको परिस्थितिसँग सुहाउँदो कथामा म्युजिक भिडियो ‘गाह्रो भयो बुढ्यौली जीवन’
249
SHARES
Share on FacebookShare on Twitter

विशेष अनलाइन । पछिल्लो समय नेपालको परिवेशलाई हेर्ने हो भने दिन प्रतिदिन युवाहरू बिदेसिने क्रम बढिरहेको छ । बढ्दो राजनीतिक वितृष्णा साथै देशमा आफ्नो भविष्य सुनिश्चित नदेखिए पछि युवाहरूले देश छाड्न बाध्य भएका छन् । यसैबिच युवाहरूको विदेश मोहका कारण नेपालमा वृद्ध वृद्धाले भोग्नुपरेको पिडा प्रस्तुत गरिएको म्युजिक भिडियो ‘गाह्रो भयो बुढ्यौली जीवन’ सार्वजनिक गरिएको छ । इटहरीको इलाइट सिनेमा हलमा एक कार्यक्रम गर्दै म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

कोसी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयकी राज्य मन्त्री माननीय सुनिता गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कोसी प्रदेशका विभिन्न स्रष्टाहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै कोसी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयकी राज्य मन्त्री माननीय सुनिता गुरुङले नेपाली परिवेशको वर्तमान अवस्थालाई भिडियोले जस्ताको तस्तै प्रस्तुत गरेको उल्लेख गरिन् ।

नेपाल सम्भावनाको खानी रहेको उल्लेख गर्दै राज्य मन्त्री गुरुङले युवाहरूको विदेश मोहका कारण उत्पन्न परिस्थितलाई सामान्यरुपमा लिन नहुने बताइन् । शिक्षाविद् लेखनाथ घिमिरेले लोक भनेको जनता रहेको उल्लेख गर्दै गीतले जनताको मन भित्रको पिडा वकालत गर्न सफल रहेको उल्लेख गरे ।

चलचित्रकर्मी महासंघ कोसी प्रदेशका अध्यक्ष समेत रहेका म्युजिक भिडियोका निर्देशक अरुण कुमार प्रधानले नेपालको पछिल्लो समयको परिस्थितिलाई नियाल्दा अब सासले मात्र नभएर विदेशमा रहेको आफ्नो सन्तान आगमनका लागि लासले समेत पर्खिनुपर्ने अवस्थाको सृजना भएको उल्लेख गर्दै म्युजिक भिडियोमा सोही कथनलाई प्रस्तुत गरिएको उल्लेख गरे । लोक तथा दोहोरी गायक बालकृष्ण सिग्देलको शब्द सङ्गीत तथा स्वर रहेको ‘गाह्रो भयो बुढ्यौली जीवन’को म्युजिक भिडियोमा दिनेश कोइराला,उमा कार्की,किशोर थापा र नारायण भण्डारीको अभिनय रहेको छ ।

गीतको निर्देशन अरुण कुमार प्रधानले गरेका हुन् । सुमन तामाङले छायाङ्कन गरेको म्युजिक भिडियोको सम्पादन हेमन तामाङले गरेका हुन् ।

Previous Post

‘रावायण’ को छायांकन सुरु , भदौ २१ मा रिलिज हुने

Next Post

फ्राइडे रिलिज : आजबाट केकीको ‘बोक्सीको घर’ देशैभर प्रदर्शनमा

विशेष अनलाइन

विशेष अनलाइन

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

Related Posts

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

बैशाख २, २०८३, १०:११ मध्यान्ह
स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

बैशाख २, २०८३, ९:५३ मध्यान्ह
‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

बैशाख २, २०८३, ९:२७ मध्यान्ह
‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

बैशाख १, २०८३, १०:४० मध्यान्ह
पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

पूजा शर्माले गरिन् चलचित्र ‘रत्यौली’ घोषणा, विजय बरालसँग पहिलो पटक जोडी बाँधिने

बैशाख १, २०८३, १०:२८ मध्यान्ह
प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

प्रदर्शनको तयारीमा चलचित्र ‘जदौ’: पोस्टर सार्वजनिक गर्दै नयाँ वर्षमा तोकियो रिलिज मिति

बैशाख १, २०८३, १०:११ मध्यान्ह
Next Post
फ्राइडे रिलिज : आजबाट केकीको ‘बोक्सीको घर’ देशैभर प्रदर्शनमा

फ्राइडे रिलिज : आजबाट केकीको ‘बोक्सीको घर’ देशैभर प्रदर्शनमा

Discussion about this post

Bishes Online

https://www.facebook.com/bishesonline123

ताजा अपडेट

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

केकी अधिकारीको निर्माणमा चलचित्र ‘स्टेशन’ बन्ने: सुलक्षण भारतीले निर्देशन गर्ने

by विशेष अनलाइन
बैशाख २, २०८३, १०:११ मध्यान्ह
0

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

स्मिताको निर्माण र जौनको निर्देशनमा नयाँ चलचित्र ‘भगवान छ, के छ ग्यारेन्टी ?’ घोषणा

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:५३ मध्यान्ह
0

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

‘कार्की साइँला’को प्रदर्शन मिति घोषणा: भरियाको अवतारमा देखिए जितु नेपाल

by विशेष अनलाइन
बैशाख २, २०८३, ९:२७ मध्यान्ह
0

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

‘महाराजधिराज’ मा पुष्प खड्काको इन्ट्री, दुई फरक अवतारमा देखिने

by विशेष अनलाइन
बैशाख १, २०८३, १०:४० मध्यान्ह
0

सबैभन्दा बढी पढिएकाे

  • बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    बिदेशी नक्कलमा रमाएकी प्रियंका कार्की

    1020 shares
    Share 784 Tweet 98
  • ट्वान्टी वान समूहको जग्गा प्रकरणमा मेरो संलग्नता छैन- किरण केसी

    570 shares
    Share 380 Tweet 79
  • कलाकार, जो फुटबलमा निकै चासो राख्छन्

    1278 shares
    Share 1118 Tweet 67
  • फिल्म क्षेत्रको सुरुवाती दिनमा यौन उत्पीडनको सिकार भएँः प्रकृती श्रेष्ठ

    404 shares
    Share 248 Tweet 65
  • पावर बैंक पड्किएर हास्य कलाकार महादेव त्रिपाठी घाइते

    592 shares
    Share 447 Tweet 60
Facebook Twitter Youtube

हाम्राे बारेमा

हामीले बिशेष मनोरञ्जनलाई मुख्य बिषय बनाएका छौँ । मनोरञ्जन क्षेत्रमा हुने बिभिन्न सकारात्मक तथा नकारात्मक कुराहरुलाई समाचारको माध्यमबाट निष्पक्ष ढंगले सम्प्रेसण गर्नु हाम्रो मुख्य लक्ष्य र दायित्व हो । मनोरञ्जन क्षेत्रमा रहेर खोजी पत्रकारिता गर्नु नै हाम्रो मुख्य लक्ष्य थियो, हो र हुने छ ।

हाम्राे टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक 
मनोज दाहाल
सम्पादक 
नारायण नेपाल
संवाददाता
मनिषा ढुंगाना,अस्विन दाहाल

सम्पर्क कार्यालय 
इटहरी २ सुनसरी
समाचारको लागि 
bishesonline@gmail.com
मोबाईल 
९८४२४२११६४,९८१२३६१८९५

दर्ता नं. २६७३५४/०७८/०७९

अध्यक्ष तथा प्रबन्ध निर्देशक :मनोज दाहाल मोबाईल : ९८४२४२११६४,९८१२३६१८९५ सम्पादक : नारायण नेपाल संवाददाता : अस्विन दाहाल सम्पर्क कार्यालय : इटहरी २ सुनसरी समाचारको लागि : bishesonline@gmail.com

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • चलचित्र
  • गसिप
  • गीत संगीत
  • साहित्य
  • राेचक घाेचक
  • अन्य
  • युटुब

© Bishes Media Pvt. Ltd (Bishesonline) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपि गर्न बन्देज छ ।